Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • जनता बैंकको एक अर्ब रुपैया… Dec 3, 2017 Arthatantrabonus01
    काठमाडौं । धेरैवटा बैंकसंग मर्जरका साथै पछिल्लो समय वित्तिय क्षेत्रमा राम्रो प्रगति गरेको जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँको १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । गत आवमा ६४ करोड १८ लाख खुद ...
  • सोमबारसम्म समय थपियो करोड… Nov 30, 2017 Arthatantraipo and right share
    काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर खरिद गर्ने म्याद सोमबारसम्मलाई थपिएको छ । शुक्रबार सरकारले दिएको सार्वजनिक विदा च आइतबार पनि विदा परेकाले सोमबारसम्मलाई म्याद थप भएको हो । नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने ...
  • साँढे आठ करोड बोनस शेयर दिन सहयोगिले बोलायो साधारण सभा, यस्ता छन छलफलक… Nov 28, 2017 Arthatantrabonus-2
    काठमाडौं । सहयोगी विकास बैंकले शेयरधनीलाई बोनस शेयर दिन साधारण सभा बोलाएको छ । सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते बैंकको केन्द्रीय कार्यालय जनकपुरमा बस्ने निर्णय गरेको हो । साधारण सभाबाट शेयर लगानी कर्तालाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश समेत दिने निर्ण गर्न लागेको सूचना प्रकाशित गरेर जानकारी दिएको छ । प्रकाशित मिति : १२ मंसिर २०७४
  • लघुवित्तले दिँदैछ १६ प्रत… Nov 28, 2017 Arthatantrabonus01
    काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । नेपाल स्टक एक्सचेन्जलाई मंसिर ११ गते बसेको समितिको २०९ औं बैठकको जानकारी गराउँदै बैंकले २०७३/०७४ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित ...
  • बीमा कम्पनीको ६४ करोड ५० ल… Nov 28, 2017 Arthatantraipo
    काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले साधारण शेयर जारि गर्ने प्रकृया शुरु गरेको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ३० प्रतिशत साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारि गर्ने छ। साधारणसभाले संस्थापक शेयरधनीबाट चार जना सञ्चालक समेत चयन गरेको छ। सेयर जारी गर्ने मिति भने धितोपत्रको स्वीकृति पछि जानकारी हुनेछ ।
  • दश रुपियाँ प्रतिकित्तामा … Nov 28, 2017 Arthatantraipo
    काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर आजैदेखि बजारमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामकप्रतिइकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ...
  • गण्डकी विकास बैंकको सेयर ह… Nov 21, 2017 ArthatantraRights-issues-
    काठमाडौँ । गण्डकी विकास बैकले हकप्रद सेयर जारी गर्ने अनुमती प्राप्त गरेको । धितोपत्र बोर्डले बैंकलाई ४६ लाख ९ हजार ८१५ कित्ता सेयर विक्री गर्न अनुमति दिएको छ । चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपातमा सेयर जारी गर्ने तयारी सो बैंकले गरेको छ । फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार ...
  • हाथवे इन्भेष्टमेन्ट आफ्न… Nov 20, 2017 Arthatantrahathway
    काठमाडौं । आइएमई समुहद्वारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड काठमाडौं महानगरपालिका–२६, लैनचौर स्थित आफ्नै भवनहाथवे कम्प्लेक्समा सरेको छ । नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेका हुन् । सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थीती थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । ...
  • चार जलविद्युत आयोजनाद्वा… Nov 18, 2017 Arthatantraipo Demand
    काठमाडौं । स्वदेशी लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत आयोजनाले छिट्टै नै साधारण शेयर निश्काशन गर्ने तयारी गरेका छन । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन । नेपाल धितोपत्र बोर्डमा साञ्जेन जलविद्युत आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी स्वरुप आवेदन दिएको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ...
  • बजार परिसूचक ह्वात्तै घटेर नेप्से १५ सय अंकभन्दा तल झरेपनि कमाउनेमा को… Nov 5, 2017 Arthatantrastop sign share market
    काठमाडौ । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा झरेको छ । यसदिन व्यापारिकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । व्यापारिक समूह भने २.७ अंकले बढेको छ । परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात ...

[aas_zone zone_id=”6988″]