Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • १५८० अंकमा झर्यो नेप्से,गु… Aug 31, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार ...
  • १०० प्रतिशत हकप्रद सेयरमा … Aug 30, 2017 ArthatantraRights-issues-
    काठमाडौ । जेविल्स फाइनान्स लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले फाइनान्सको १०० प्रतिशत हकप्रद पछि १६९ रुपैयाँमा मूल्य समायोजन गरेको हो । यसआधारमा फाइनान्सको बुधबार पहिलो कारोबार १६९रुपैयाँमा खुलेको छ । यसैगरी, फाइनान्सको औसत आधार मूल्य १७० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । प्रकाशित मितिः २०७४ भाद्र १४
  • सोमबार सेयरमा लालझण्डा,१६०० को नजिक झर्यो नेप्से,१० प्रतिशत कमाउने गुम… Aug 28, 2017 Arthatantrastock share market
    काठमाडौ। सेयर बजारका अधिकाँश परिसूचक ओरालो लागेपछि सोमबार नेप्से परिसूचक ९.४१ अंकले घटेर १६१२.९१ अंकमा झरेको छ । यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३९ अंकले घटेर ३३८.३५ अंकमा झरेको छ। सोमबार १५९ कम्पनीका १५ लाख ५६ हजार २६८ कित्ता शेयर ९१ करोड ७४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो दिन आइतबार २७ लाख २६ हजार कित्ता शेयर ...
  • लगानीकर्ताले पाउन लागेको २१ प्रतिशत नगद लाभाँशबारे थाहा पाउनुभयो,पढ्नु… Aug 28, 2017 ArthatantraDividend
    काठमाडौ । एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ का इकाईधनीलाई करसहित २१.०५६३ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । सुलभ इन्भेष्टमेन्ट फन्डको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो । एनएमबि क्यापिटलकै व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड पनि सञ्चालनमा छ । प्रकाशित मितिः २०७४ भदौ १२
  • विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, शेयरधनीलार्इ २१४ प्रतिशत हकप्… Aug 27, 2017 ArthatantraShare rights
    काठमाडौं। कन्कार्इ विकास बैंकले जारी गरेको २१४ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। बैंकले असार १८ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि १०० रुपैयाँ दरका ३२ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । बैंकको हालको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ। हकप्रद जारी गरेसगै बैंकको चुक्ता पूँजी ३२ करोड १० लाख रुपैयाँ थपिनेछ । । बैंकको हकप्रद आवेदनकालागि ...
  • दोहोरो अंकले नेप्से घट्दा … Aug 20, 2017 Arthatantranepse_photo
    काठमाडौ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा गिरावट भएको छ । नेप्से ११.७८ अंकले घट्दा ७९ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ सय ५९ वटा कम्पनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयर खरिद भएको छ । आज होटल समूहमा मात्र हरियाली छाएको छ । होटल समूह ४.२१ ...
  •  शेयर निस्कासनको घोषणा, क… Aug 19, 2017 Arthatantraprint 4
    लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक विशेष कार्यक्रमको आयो जना गरि शेयर निस्कासनको औपचारीक घोषणा गरेको हो । सगुनका संस्थापक गोविन्दगिरीले क्रेडिट र डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी दिएका छन् । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक यस्तो नयाँ व्यवस्था मिलाएको हो । यसअघी बैङकमै ...
  • नेप्से ११ अंकले घट्दा आईतबार १० प्रतिशतले सेयर मूल्य बढ्ने/घट्ने कम्पन… Aug 13, 2017 Arthatantrashare market bull and bear
    काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि २.४४ अंकले घटेर ३४४.५९ अंकमा झरेको छ । आइृतबार फाईनान्स र उत्पादन बाहेक बाँकी सबै समूहको परिसुुचक ओरालो लागेको छ । बीमा समूहको परिसूचक सबैभन्दा धेरै १०४.३७ अंकले घटेको छ । आईतबार १६० कम्पनीको ७ हजार ५८१ ...
  • बैंकको १०० रुपैंया अंकित १… Aug 12, 2017 ArthatantraShare rights
    काठमाडौ। सेञ्चुरी कमर्सियल बैंकले जारी गरेको हकप्रद साउनको १६ गते देखि बिक्री खुल्ला भइसकेको छ । असार २६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकले खुल्ला गरेको १०ः४ को अनुपातको हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड ५४ लाख रुपैंयाभन्दा बढिको हकप्रद सेयर बिक्री ...
  • साताको नेप्से परिसूचक ११.५… Aug 12, 2017 Arthatantranepse_photo
    काठमाडौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर अन्तिम दिन १६५३.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको कारोबार भएको हो । जस अनुसार ३४७७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम ...

[aas_zone zone_id=”6988″]