Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • अन्तिम दिन राताम्यै भयो से… Aug 10, 2017 Arthatantranepsc 123
    काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ८.१९ अंकले घटेर १६५३.५३ अंकमा पुगेको छ । यसदिन १६१ कम्पनीको २० लाख १० हजार ४ सय ७७ कित्ता सेयर ९२ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो । बजारमा बुधबार सेयर बजार ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरेको थियो । दिनभरिमा १५९ वटा कम्पनीको ८६४७ कारोबारबाट २८ लाख ३२ हजार ४४५ कित्ता ...
  • ६ अंकले नेप्से घट्दा स्ट्य… Aug 9, 2017 Arthatantrashare market
    काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेर ३४८.९७ अंकमा झरेको छ । बुधबार बजारमा १५९ कम्पनीको ८६४७ कारोबारबाट २८ लाख ३२ हजार ४४५ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ६२ लाखख रुपैंयाभन्दा बढिको किनबेच भएको छ । बुधबारको बजारमा ...
  • बैंकको सेयर छ ? २ बैंकको १००% र ५०% हकप्रद शेयर भर्ने मौका नछुटाउनुहोल… Aug 8, 2017 ArthatantraRight Share
    काठमाडौ । समिट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर दिने भएका छन् । बैंकको उक्त प्रस्तावलाई धितोपत्र बोर्डले साउन २३ गते अनुमति प्रदान गरेको छ । बैंकले १०० रुपैंया अंकित ७ लाख २५ हजार कित्ता अर्थात् ७२ करो २५ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने भएको हो । यस हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल ...
  • सेयर बजारमा एक अर्बमाथिको … Aug 6, 2017 Arthatantranepse_photo
    काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ४.४७ अंकले बढेर १६६५.०५ अंकमा पुगेको छ । बैंकिङ, उत्पादनमूलक र अन्य समूहले आइतबारको बजार बढाएका छन् । दिनभरिमा १५९ वटा कम्पनीको ३३ लाख १८ हजार ११२ कित्ता सेयर १० हजार ४ सय ४७ पटक खरिदविक्री हुँदा एक अर्ब २ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यसदिन नेशनल हाइड्रोको आठ करोड ...
  • नेप्सेको नयाँ प्रमुख कार्… Aug 5, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिक्त प्रमुख कार्यकारीको पदपूर्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट गरिने भएको छ । जसका लागि अर्थन्त्रालयले ११ दिन भित्र व्यावसायिक कार्ययोजनासहित दरखास्त मागेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो । नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण ...
  • साताको नेप्से परिसूचक १७.३… Aug 5, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.३० अंकले बढेर अन्तिम दिन १६६०.५८ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको हो । जस अनुसार ४४४८८ कारोबारबाट पाँच अर्ब २५ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरका एक करोड पाँच लाख ८० हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम ...
  • अन्तिम दिन राताम्यै भयो से… Aug 3, 2017 Arthatantranepse_photo
    काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २.१६ अंकले घटेर १६६०.५८ अंकमा पुगेको छ । यसदिन १६३ कम्पनीको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो । बजारमा बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको थियो । दिनभरिमा १५७ वटा कम्पनीको २१ लाख ७९ हजार ६५१ कित्ता ...
  • सेयर बजारमा १ अर्ब माथिको कारोबार हुँदा कमाउने र गुमाउनेमा कुन–कुन कम्… Aug 2, 2017 Arthatantrastock share nepse
    काठमाडौ । बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको छ । बीमा, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले झारेको बजारलाई बैंकिङ, होटल, विकास बैंक र फाइनान्स समूहले उचालेका छन् । बीमा, उत्पादनमूलक, जलविद्युत् र अन्य क्रमशः ४९.५२, ३.३७, २.६३ र ०.५८ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक र फाइनान्स क्रमशः १.५६, १४.०३, १२.०५ र ३१.७७ अंकले बढेका छन् ...
  • नेप्सेमा चार बैंकको २ करोड… Aug 2, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार बैंकको २ करोड ८ लाख ५६ हजार ७६३.६९ कित्ता सेयर सूचिकृत भएको छ । यसदिन टुरिजम डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता सेयर सूचिकृत भएको छ । यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ५.६ कित्ता सेयर थपिएको छ । नेप्सेमा मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० ...
  • २०% बोनसपछि सेयर मूल्य समा… Aug 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ । प्रकाशित मितिः २०७४ साउन १८

[aas_zone zone_id=”6988″]