Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयरमा ७ अंकमाथिको वृद्धि … Aug 1, 2017 Arthatantrashare
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । होटल र बीमा क्रमशः ३.१२ र ४१.६२ अंकले घटेका छन् भने बाँकी सबै समूह बढेका छन् । परिसूचक बढे पनि कारोबार रकम सोमबारको तुलनामा खासै बढेको छैन । दिनभरिमा १५८ वटा कम्पनीको २१ लाख २१ हजार दुई सय ३८ कित्ता ...
  • नेप्सेको नयाँ प्रमुख कार्… Aug 1, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिक्त प्रमुख कार्यकारीको पदपूर्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट गरिने भएको छ । जसका लागि अर्थन्त्रालयले १५ दिन भित्र व्यावसायिक कार्ययोजनासहित दरखास्त मागेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो । नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण ...
  • साताको पहिलो दिनबाटै घट्न … Jul 30, 2017 Arthatantranepse_photo
    काठमाडौ । कारोबारको पहिलो दिन आइतबार नेप्से ३ दशमलव २५ अंकले ओरालो लागेर बन्द भएको छ । आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । आइतबार कारोबारमा आएका १५२ कमपनीको १७ लाख ७१ हजार ४ सय ८ कित्ता सेयरबाट ९६ करोड ८६ लाख ३१ हजार ९ सय ७१ रुपैयाको कारोबार भएको छ। आइतबार इन्स्योरेन्स समूहले सबै भन्दा धेरै गुमाएको छ। ...
  • १ अङ्कले सेयर बढदा एक अर्ब… Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । यसदिन १४९ कम्पनीको १८ लाख ३९ हजार ४ सय २४ कित्ता सेयर १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो । बजारमा बुधबार भने १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबारमा आएका ...
  • समस्या आएको नेप्सेको साईट खुल्यो,नेप्सेमा करिब ८ अंकको वृद्धि(१ः३० बजे… Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। २ घण्टाभन्दा बढि समय समस्या आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेब साइट खुलेको छ । यसअघि साईट नखुल्दा बिहीबार लगानीकर्ता अन्यौलमा परेका थिए । उनीहरुले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका थिएनन् । सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइनै रह्यो । नेप्सेको साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु नै थियो । नेप्सेका अनुसार ‘नेप्सेको कार्यालयसम्म आउने ...
  • बैंकको लाभाँश पाउनुभएको छैन ? आ.व.२०५२/५३ देखिको लिन बाँकी लाभाँश लिनु… Jul 27, 2017 Arthatantrashare success
    काठमाडौ। नेपाल एसबिआई बैंकले ३० दिनभित्र पुरानो नगद लाभांश लगिसक्न शेयर धनीलाई आग्रह गरेको छ। आर्थिक वर्ष २०५२/५३ देखिको नगद लाभांश कतिपय शेयरधनीले लैजान बाँकी रहेको बैंकले जनाएको छ। यदि, तोकिएको सयमभित्र पनि लाभांश लिन सेयरधनीहरु नगएमा उक्त लाभांश लगानीकर्ता संरक्षरण कोषमा जाने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०६८/६९ सम्मको नगद लाभांश लैजान लगानीकर्तालाई अनुरोध गरेको हो। ...
  • सेयर बजारमा ८ अंकको बृद्धि… Jul 26, 2017 Arthatantranepse
    काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ। यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ। बजारमा १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बढिमा खरिद बिक्री भयो । बुधबार सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ९ करोड ५६ ...
  • २ बैंकको हकप्रद लिन सेयरधनीका लागि साउन १९ र २० गतेको यो मिति महत्वपूर… Jul 26, 2017 ArthatantraRight Share
    काठमाडौ । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न साउन १९ मा बुक क्लोज गर्ने भएको छ । साउन १८ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । त्यसोहुँदा हकप्रद लिनका लागि बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर किनिसक्नुपर्नेछ । काबेलीले २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको ...
  • बाणिज्य बैंक समूह घटेपनि न… Jul 25, 2017 Arthatantranepse
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ओरालो लागेपनि समग्र बजार परिसूचक ७.११ अंकले बढेर १६३६.१९ अंकमा पुगेको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ०.४ अंकले घटेको छ । अन्य समूह ३.१८ अंकले ओरालो लागेपनि बाँकी सबै समूहको परिसूचक उकालो लागेपछि बजार परिसूचक सकारात्मक बन्न पुगेको हो । मंगलबार ...
  • सेयर बजार गिरावट कायमै,कार… Jul 24, 2017 Arthatantranepse_photo
    काठमाडौ । साताको दोस्रो दिन सोमबार बजारमा कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपछि नेप्से परिसूचक ६.४८ अंकले घटेर १६२९.०८ विन्दुमा कायम हुन पुगेकोे छ । १५३ कम्पनीको कारोबार भएको बजारमा १७ लाख २५ हजार कित्ता सेयर एक अर्ब छ करोड बराबरमा किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम एक करोड बढी हो । यसदिन बीमा समूहको सूचक सय अंकले बढेर ९३६९ ...

[aas_zone zone_id=”6988″]