Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेप्सेमा बोनस र हकप्रद गरी… Jul 23, 2017 Arthatantrastock increase
    काठमाडौ। आइतबार विभिन्न वाणिज्य र विकास बैंक गरी ३ बैंकको ४ करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी उक्त मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड ...
  • सेयर बजारमा १ अर्ब माथिको … Jul 23, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ। साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ । उतारचढावकाबीच सेयर बजारमा एक अर्ब छ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । यसदिन १५१ कम्पनीका १५ लाख ...
  • ४९ लाख कित्ताभन्दा बढि सेय… Jul 23, 2017 ArthatantraShare Listed
    काठमाडौ। आइतबार नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार ६६३ दशमलव ६५ कित्ता सेयर सूचिकृत भएको छ । एस डेभलपमेन्ट बैंक प्राप्ती पश्चात कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ साउन ८
  • उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै, कुन कुन हुन् कम्पनी … Jul 22, 2017 ArthatantraSEBON
    काठमाडौँ । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका ...
  • नेप्से परिसूचक ५२.१८ अंकले… Jul 22, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९४३७ कारोबारबाट चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको ...
  • बैंकले २५० प्रतिशत हकप्रद … Jul 22, 2017 ArthatantraRights-issues-
    काठमाडौ । सहारा विकास बैंकले पूर्वघोषित २५० प्रतिशत हकप्रद सेयर अनिवार्यरुपमा निष्काशन गर्नुपर्ने भएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कानुनलाई पालना गर्न निर्देशन दिएपछि प्रस्तावित हकप्रद सेयर खारेज गर्न बोलाइएको सहाराको विशेष साधारणसभा फेरि स्थगित भएको छ । यसअघि साधारण सभाबाट पारित हकप्रद निष्काशन गर्ने निर्णयलाई खारेज गर्न सहाराले असार ३१ गतेलाई विशेष साधारणसभा बोलाएको थियो । तर, ...
  • बिहीबारको सेयर बजारमा १.५२… Jul 20, 2017 Arthatantranepse_photo
    काठमाडौं । साताको अन्तिम दिनको सेयर कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । कारोबारमा बैकिङ, जलविद्युत र होटल समूह घटेपछि बजार नकारात्मक बनेको हो। बिहीबार नेप्से १.५२ अंकले घटेर १६३५.७५ विन्दुमा पुगेकोे छ । १५५ कम्पनीको कारोबार भएको बजारमा १७ लाख ७५ हजार कित्ता सेयर ९६ करोड रुपैयाँ बराबरमा किनबेच भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार ...
  • नयाँ आर्थिक वर्षलाई सेयर ब… Jul 16, 2017 Arthatantranepse
    काठमाडौ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार ०.९० अंकले बढेर १५८३.५७ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र बीमाले आइतबारको बजारलाई धानेका छन् । यी समूहहरु क्रमशः २.४१, १०.९३ र १.४८ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह भने घटेका छन् । आईतबार १४९ वटा कम्पनीको पाँच हजार सात सय ८८ कारोबारबाट १२ लाख ...
  • भृकुटी स्टक कम्पनीले अब ३ … Jul 16, 2017 ArthatantraShare Decrease
    काठमाडौ। भृकुटी स्टक कम्पनीले आजदेखि तीन दिन सेयर कारोबार गर्न नपाउने भएको छ । उक्त कम्पनीले कारोबार राफसाफमा लापर्वाही गरेकाले आइतबारदेखि तीन दिनसम्म कारोबार गर्न नपाउने भएको हो । धितोपत्र दलालले लगानीकर्ताको रकम समयमा भुक्तानी गर्न नसकेकोले नेप्सेले आगामी मंगलबार (साउन ३ गते)सम्म कम्पनीको कारोबारमा रोक लगाएको हो । प्रकाशित मितिः २०७४ साउन १
  • मंंगलबार सेयर बजारमा हरियाली,परिसूचक ९ अंकले बढ्यो,नबिल बैंकको कारोबार… Jul 11, 2017 Arthatantraashar 27
    काठमाडौ। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ९ दशमलव ७९ अंकले उकालो लागेर १५ सय ८५ दशमलव शुन्य एक अंकमा पुगेर बन्द भएको हो । मंगलबार कारोबारमा आएका सबै समुहको परिसूचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाब परेको हो । यसदिन नविल बैंक लिमिटेडको २४ करोड ६१ लाखको प्रमोटर सेयर कारोबार भएको छ । मंगलबार १ सय ४९ कम्पनीको १९ लाख ...

[aas_zone zone_id=”6988″]