Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • उत्तारचढाबकाबीच सेयर बजा… Jul 10, 2017 Arthatantranepse_photo
    काठमाडौ । सोमबार सेयर बजारमा परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार उत्पादन समूह बाहेक बाँकी सबै समूह सूचक ओरालो लागेपछि बजार झरेको हो । यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनबेच भयो ...
  • बुधबार सेयर बजारले लगानीक… Jul 5, 2017 Arthatantranepse
    काठमाडौ । बुधबारको शेयरबजारले लगानीकर्तामा आशा जगाएको छ । बजार परिसूचक ९ दशमलव ७८ अंकले बढेर १५५१.०६ अंकमा पुगेको छ । यस्तै बुधबार कारोबार रकममा समेत सुधार आएको छ । बजारमा कुल १३८ कम्पनीको ४८ करोड २९ लाख ८४ हजार रुपैयाभन्दा बढिको सेयर किनबेच भयो । मंगलबारको तुलनामा कारोबार रकम ११ करोडले बढी हो । बुधबार होटल र उत्पादन बाहेक बाँकी ...
  • सुधारको बाटोमा नेप्से,सोम… Jul 3, 2017 Arthatantranepse
    काठमाडौ । साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको सेयर बजार सोमबार भने सामान्य अंकले बढेको छ । सोमबार बजार परिसूचक २.४७ अंकले उकालो लागेर १५४४.२९ अंकमा पुगेको छ । बजारमा ४४ करोड ६७ लाख ९५ हजार रुपैंयाभन्दा बढिको कारोबार भएको छ । जम्मा १ सय ४५ वटा कम्पनीको ८ लाख ३८ हजार ३ सय ९८ कित्ता सेयर खरिदविक्री भएको छ ...
  • दोस्रो चरणको निर्वाचनले प… Jun 28, 2017 Arthatantranepse_photo
    काठमाडौ। दोस्रो चरणको स्थानीय तहको निर्बाचनलाई सेयर बजारलाई चम्काउन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.२८ अंकले घटेर १५६३.८१ अंकमा ओर्लिएको छ। दिनभरीमा १४० कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको सेयर ...
  • सेयर बजार उचालिन सकेन,तापन… Jun 27, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजारमा आइतबार सामान्य सुधार आएको भएपनि मंगलबार भने पुन ओरालो लागेको हो । मंगलबार नेप्से २.६३ अंकले घटेर १५६५.०९ विन्दुमा झरेको छ । कुल १५१ कम्पनीको कारोबार भएको बजारमा ६१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आइतबारको तुलनामा कारोबार रकम ...
  • नेप्सेमा ६४ लाख कित्ता सेय… Jun 26, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकको गरि ६४ लाख ८ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत भएको छ । देवः विकास बैंकको बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर गरि उक्त परिमाणको सेयर सूचिकृत भएको हो । आईतबार सूचिकृत भएको सेयरमध्ये देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ दशमलव ३१ कित्ता बोनस सेयर ...
  • लगानीकर्तालाई सेयर बजारले यसरी थप आशा जगायो,प्रभुको १४ करोड बढिको कारो… Jun 22, 2017 Arthatantranepse
    काठमाडौ । साताको दोस्रो दिन सामान्य उकाले लागेर सेयर बजारले आशा जगाएको थियो । त्यस्तै साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार परिसूचक नेप्से उकालो लागेर लगानीकर्तालार्य थप आशाको संचार गरेको छ । बिहिबार बजार परिसूचक नेप्से ४.८० अंकले बढेर १५५९.४९ अंकमा पुगेको छ । बिहिबार बीमा समूह ३३.७५ अंकले ओरालो लाग्नु बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छायो । यसदिन ...
  • बोनस र हकप्रद गरी नेप्सेमा ४ कम्पनीको ३ करोड ६१ लाख कित्ताभन्दा बढि से… Jun 22, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्जमा दुई बैंक र दुई इन्स्योरेन्स कम्पनी गरी चार कम्पनीको ३ करोड ६१ लाख ८ हजार ५९ दशमलव ९१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा सानीमा बैंकको १ करोड ५७ लाख ६ हजार ५ सय ७० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यसैगरी कुमारी बैंकको १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलव ६६ ...
  • नेप्से समग्रमा घटेर एभरेष… Jun 20, 2017 Arthatantra3
    काठमाडौ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारको गिरावट मंगलबार पनि रोकिएन । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.०९ अंकले ओरालो लागेर १५५१.०७ अंकमा झरेको छ । सोमबारको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो । मंगलबार १४१ कम्पनीको ५७ करोड ९२ लाख ...
  • सेयर बजारमा खरिदकर्ताको उ… Jun 19, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ । निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से सोमबार २०.८२ अंकले तल झरेको छ । बजार घट्दा कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ । बजार परिसूचक १५५५.१६ अंकमा कायम हुन पुगेको छ । बजार घट्दा पनि कारोबार रकम भने झण्डै छ करोड रुपैयाँले बढेको छ । बजार घटेको मौकामा खरिदकर्ता उत्साहित बन्दा कारोबार रकमले बजारलाई साथ दिएको हो । सोमबार ...

[aas_zone zone_id=”6988″]