Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बोनस र हकप्रद गरी ३८ लाखभन… Jun 19, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनीको ३२ लाख ४० हजार ४ सय ३६ दशमलव ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी कम्पनीको ६ लाख ४८ हजार ८६ दशमलव २६ कित्ता बोनस सेयर बजारमा सूचिकृत भएको छ । प्रकाशित मितिः २०७४ असार ५
  • नेप्से झरेर १५७५ मा आईपुग्… Jun 18, 2017 Arthatantrashare red
    काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्से १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९५ अंकले ओरालो लागेको छ । आईतबार सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक समूह नै १७ दशमलव ४ अंकले ओरालो लागेको छ । यसदिन सबै समूहको परिसूचक रातै अंकले पोतिएको छ । होटल्स, ...
  • आठ कम्पनीका बोनस र हकप्रद सेयर सूचीकृत, स्ट्यान्डर्ड र सिद्धार्थमा झुम… Jun 17, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-photo-increase-decrease-glossy-arrow-icon-emblems-isolated-white-background-image30784775
    काठमाडौँ । धितोपत्र बजारमा यो साता रु २ अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम भएको छ । स्टकका अनुसार गत साता रु ३ अर्ब ३५ करोड सात लाख ११ ...
  • बिहिबार सकेन,के आईतबार नेप… Jun 15, 2017 Arthatantranepse
    काठमाडौ। साताको अन्तिम दिन भने सेयर बजार हरियो रङ्गले पोतिएको छ। बिहिबार सूचक ५.१० अंकले बढेरे १५८९.५९ अंकमा पुगेको छ । १६०० को अंक भेटाउन अझै ११ अंकको दूरी बाँकी छ।आउँदो आइतबारको कारोबारले के भन्ने निश्चित गर्नेछ । बिहिबार कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १५१ कम्पनीको ६७ करोड ३८ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै अन्य ...
  • हाइड्रोको आइपिओ आजैदेखि श… Jun 15, 2017 Arthatantraipo
    काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेबाट सर्वसाधारणमा सेयर जारी गर्ने जनाएको छ । कम्पनीले स्थानीयको लागि १० लाख ६५ हजार कित्ता सेयर जारी गरिसकेको छ भने दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीका लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर चाँडोमा असार ५ गते र पूर्ण बिक्री नभए असार १५ गतेसम्म बिक्री खुला ...
  • यसरी जेठको अन्तिम दिन सेयर… Jun 14, 2017 Arthatantrastop sign share market
    काठमाडौ । मंगलबार हरियो पारेर गएको सेयर बजारको मुख बुधबार रातो भएको छ । जेठको अन्तिम दिन अर्थात्  बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार ०.६६ अंकले घटेको बजारमा १ सय ४८ कम्पनीको ९ लाख ४८ हजार ८ सय ४ कित्ता सेयर खरिदविक्री हुँदा ५८ करोड ८१ लाख ९ हजार ६ सय ६ रुपैयाँको कारोबार भएको छ । यस दिन ...
  • एनबी इन्सुरेन्स कम्पनीको १९औं शाखा जावलाखेलमा, छिट्टै १ः१ अनुपातमा सेय… Jun 12, 2017 Arthatantranb ensurens
    काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले गरेका थिए । सो अवसरमा बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की र निर्देशक राजुरमण पौडेलको उपस्थिती रहेको थियो । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त ...
  • सोमबार सेयर बजारमा सबैभन्… Jun 12, 2017 Arthatantranepse
    काठमाडौ । सोमबार सेयर बजार परिसूचक नेप्से ९.९७ अंकले घटेर १५८०.५२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् अर्थात ओरालो लागेका छन् । बजारमा सबैभन्दा धेरै बीमा समूह ८१.०६ अंकले घटेको छ । बैंकिङ, होटल, विकासक बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४९, २८.९९, १२.९८, २३.३८, २.४, ७.३ र १.७३ अंकले घटेका छन् ...
  • ८ प्रतिशत बोनसको मूल्य समा… Jun 12, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले गुराँस लाइफ इन्सुरेन्सको ८ प्रतिशत बोनसमा मूल्य समायोजन गरेर १ हजार ९९ रुपैयाँ भाउ तोकेको छ । बोनस समायोजनपछि सोमबार गुराँसको सेयर कारोबार प्रतिकित्ता १ हजार ९९ रुपैयाँमा खुलेको हो । इन्सुरेन्सको औसत आधार मूल्य भने ७४६ रुपैयाँ छ । गुराँसले असार ९ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । साधारण सभामा ...
  • रातो रंगले पोतियो नेप्से,१६०० अंकबाट तल झरेर टाउको समाउनुपर्ने कारण कि… Jun 11, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक रातो रंगले पोतिएको छ । आइृतबार बजार परिसूचक २४ दशमलव ७० अंकले घटेर १५९०.४९ अंकमा कायम हुन पुगेको छ । आइतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.७ अंकले घटेको छ । आइृतबार होटल्स र उत्पादनबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ । यसदिन सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक ...

[aas_zone zone_id=”6988″]