Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • १ करोड ६८ लाख कित्ता सेयर न… Jun 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ३९ लाख ३२ हजार २ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यसदिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३९१ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० ...
  • नेप्सेको ध्यानाकर्षण सबै… Jun 8, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति प्रकाशित मितिः २०७४ जेठ २५
  • फाइदा हुने भएपछि गाउँगाउँ… Jun 7, 2017 Arthatantraauction news share
    रसुवा । मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि बासिन्दा उत्साहित भएका हुन् । सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् । मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ...
  • तपाई कुन कम्पनीको सेयरधनी … Jun 7, 2017 ArthatantraRight Share
    गुडविल फाइनान्स काठमाडौ । गुडविल फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री गर्न असार २ गते बुक क्लोज गर्ने भएको छ । अब असार १ गतेसम्म कायम सेयरधनीले मात्र गुडविलको सेयर भर्न पाउनेछन् । फाइनान्सले १०ः६ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले ...
  • नगुमाउनुहोस बैंकको ६५ प्र… Jun 6, 2017 ArthatantraMega-Nabil-Investement-Agreement
    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरे बमोजिम नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ...
  • सेयर बजारबाट मंगलबार करोड… Jun 6, 2017 Arthatantranepse share jump
    मंगलबार सेयर बजार परिसूचक नेप्से ३४.७२ अंकले बढेर १६३७.३७ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार कुल १४८ कम्पनीको ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सेयर बजारमा ७, ८८६ सेयर कारोबारबाट कुल १५ लाख १६ हजार २०२ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार उत्पादनमूलकबाहेक बाँकी सबै समूहका परिसूचक ...
  • सोमबार सेयर बजारमा हरियाल… Jun 5, 2017 Arthatantrashare market
    काठमाडौ। केहि समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्सेमा सोमबार सुधार आएको छ । सोमबार नेप्से ८ दशमलव ८४ अंकले बढेको छ । सोमबार बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तत १ हजार ६ सय २ दशमलव ६५ अंकमा पुगेको छ । सोमबार बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समहुको परिसुचक २१ ...
  • सेयर बजार : दुई अर्ब बढीको कारोबार, स्ट्याण्डर्ड चार्टर्ड र सिद्धार्थ … Jun 3, 2017 Arthatantra
    काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ...
  • छुट्नु होला, सानिमा बैंकको… Jun 3, 2017 Arthatantra-sanima-bank
    काठमाडौँ । वैशाख १७ गतेदेखि निष्काशन भइरहेको सानिमा बैंक लिमिटेडको हकप्रद सेयर भर्न अब एक दिन मात्र बाँकी रहेको छ । बैंकले ३० प्रतिशत अर्थात (१सय बराबर ३०) को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत्र १६ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय, ...
  • तयार रहनुस, हाइड्रोपावरको … Jun 3, 2017 ArthatantraIPO share
    काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेड सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा पाएको युनियन हाइड्रोपावर कम्पनीले १४ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । सर्व साधारणका लागि ४ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको कःपनीले आयोजना प्रभावित लमजुङका बासिका लागि ४ लाख कित्ता र सर्वसाधारण, कर्मचारी सामूहिक लगानी कोष लगायतका लागि १० लाख कित्ता सेयर जारी गर्ने भएको ...

[aas_zone zone_id=”6988″]