Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • आइतबार सेयर बजारबाट धेरै क… May 28, 2017 Arthatantrastocks share bazar market
    काठमाडौ । साताको सुरुवाती दिन आईतबार सेयर बजार परिसूचक नेप्सेमा १४ अंकको गिरावटसँगै १६१५.५८ अंकमा कायम भएको छ । बजारमा सबैभन्दा धेरै बीमा समूह १३४.३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः १७, १७.४, २७.८४, ७.३४ र ३६.३९ अंकले घटेका छन् । अन्य समूह २५.७४ अंकले बढ्दा होटल समूह १३.१५ अंकले बढेको छ । आइतबार १४८ कम्पनीका ...
  • यो साता दुर्ई अर्ब ६९ करोड… May 27, 2017 Arthatantrashare market stock nepal
    काठमाडौँ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ । गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ ...
  • धितोपत्र बोर्डद्धारा सेयर कारोबार नै रोक्नसक्ने यस्तो छ चेतावनी,पढ्नुह… Apr 27, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ ।नेपाल धितोपत्र बोर्डले बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे सेयर कारोबार नै रोक्ने चेतावनी दिएको छ। बोर्डले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ जानकारी नगरी सार्वजनिक गर्न रोक लगाएको हो। पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ता र भनार्इ भन्दै प्रकाशित समाचारले ध्यान आकृष्ट भएको बोर्डले जनायो। सेयर बजारको मूल्यमा असर ...
  • आजबाट बजारमा आयो दुई बराबर… Apr 12, 2017 ArthatantraRight Share
    काठमाण्डौं । आज चैत ३० गतेदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन भएकोछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख ...
  • एक करोड २० लाख रुपैयाँ बरा… Apr 11, 2017 Arthatantraipo
    काठमाण्डौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । माहुलीले सर्वसाधारणका लागि एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको आइपीओमा बैशाख ७ गतेदेखि छिटोमा बैशाख ११ गते तथा ढिलोमा बैशाख २१ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीले जारी गर्ने एक लाख ...
  • नेपालको सेयर बजार कतिबेला … Apr 8, 2017 ArthatantraShare fluction
    हरिशरण न्यौपाने । सेयर मूल्यलाई विभिन्न तत्व एवं सूचनाहरुले सकारात्मक वा नकारात्रुपमा दुवै हिसाबले प्रभाव परिरहेको हुन्छ । यस्तैमा नेपालको सेयर बजारमा विभिन्न समयमा विभिन्न किसिमका समाचार एवं तत्वहरुले प्रभाव पारेका छन् । विभिन्न समयमा आएको उत्तारचढावलाई हेर्ने हो भनै निम्न कारण नेपालको सेयर बजार बढ्ने वा घट्ने गरिरहेको देख्न सकिन्छ । १. प्राथमिक बजारमा राम्रा एवं नाफामूलक कम्पनीहरुले सेयर निष्काशन गरेको ...
  • कम्पनीको करिब ८ हजार कित्ता सेयर लिलामीमा, तीन दिनभित्रै किनिसक्नुपर्न… Apr 6, 2017 Arthatantrashare
    काठमाण्डौं । नमस्ते वित्तीय संस्था लिमिटेडको हकप्रदमा नबिकेको ७ हजार ९ सय ५१ कित्ता सेयरमा चैत २१ गतेदेखि लीलामी खोलेको छ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २७ गते रहेको छ । बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड वा नमस्ते वित्तिय संस्था घोराही दाङबाट लिलामीको सेयरमा आवेदन गर्न सक्नेछन् । कम्पनीको ...
  • थाहा पाउनुस्, बैंकले ल्याउँदैछ १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद से… Apr 6, 2017 Arthatantrabank
    काठमाण्डौं । कञ्चन डेभलेपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासनको निवेदन दर्ता गराएको छ। बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो। त्यसपछि बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट बोनस सेयर ...
  • इन्स्योरेन्स कम्पनीले दि… Apr 6, 2017 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई पाँच प्रतिशत बोनस बितरण गर्ने भएकोछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको पाँच प्रतिशत बराबर हुने तीन करोड १२ लाख ५० हजार रुपैँयाको बोनस तथा शुन्य दशमलव २६३ प्रतिशत नगद लाभांस अर्थात १६ लाख ४४ हजार ७३७ रुपैँया कर प्रयोजनका लागि साधारणसभाबाट पारित गर्देछ । इन्स्योरेन्सको माघ २१ गते शुक्रबार ...
  • ४५,३९,३४,२५,१४.५,१२ प्रतिशत गरी ६ कम्पनीको बोनस सेयरबारे थाहा पाउन यो … Apr 4, 2017 Arthatantrabonus share stock market
    काठमाडौ । नेपाल धितोपत्र बोर्डमा एकैदिन ६ वटा कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । चैत १६ गते विभिन्न ६ कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् । अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक, सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई दिइने बोनस सेयर बोर्डमा दर्ता गराएका छन् । एकैदिन ...

[aas_zone zone_id=”6988″]