Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • करिब २४ प्रतिशत हकप्रद पाउने मन छ ? सेयर किनिहाल्नुस्, चैत २९ देखि बुक… Apr 4, 2017 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबारसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत ...
  • सात कम्पनीले ल्याए ५ करोड ३६ लाख कित्ता भन्दा बढी सेयर, कुन कम्पनीको क… Apr 4, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार मात्रै ५ करोड ३६ लाख १४ हजार ९९४ कित्ता सेयर थपिएको छ । हिजो नेप्सेमा तीन वाणिज्य बैंक, दुई विकास बैंक तथा दुई लघुवित्त कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको हो । सोमबार नेप्सेमा माछापुच्छे बैंकको एक करोड ९३ लाख २२ हजार सात सय कित्ता हकप्रद तथा ८० लाख १८ हजार ९ ...
  • एउटै बैंकको बोनस सेयर पाउन कसैले कर तिर्नुपर्ने कसैले नपर्ने, डिम्याट … Apr 3, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । एनएमबि बैंकले एक सूचना जारी गर्दै गत आर्थिक बर्षको कमाईबाट प्रदान गरेको १९ प्रतिशत बोनस बैंकको साधारणसभाका लागि सेयरधनी किताब बन्द हुँदा सम्म डिम्याट गराई सकेका सेयरधनीलाई बोनस सूचिकरण पश्चात सिधै खातामा नै प्रदान गर्ने भएको छ । पुस ७ गतेसम्म डिम्याट गराएका लगानीकर्ताले डिम्याट खातामा नै सेयर पाउनेछन् भने डिम्याट नगरेका लगानीकर्ताहरुलाई बैंकले बैंकको सेयर रजिष्टार एनएमबि क्यापिटल ...
  • पावर कम्पनीको २१ करोड ३० लाखको आईपिओ निष्काशनबारे जानकारी राखिराख्नोस्… Apr 1, 2017 ArthatantraIPO share
    काठमाडौ । हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारण सेयरधनीका लागि सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले विहीबार (चैत्र १७ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको २१ लाख ३० हजार आठ सय ...
  • के अब बीमा कम्पनीहरुको सेय… Mar 31, 2017 ArthatantraLife-Insurance share company
    काठमाण्डौं । बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने बारेमा लामो समयदेखि  चर्चा चल्दै आएकोमा  बीमा समितिले बीमा कम्पनीहरुको नयाँ चुक्ता पूँजीको सिमा तोकेको छ ।  बीमा समितिले शुक्रबारबाटै लागु हुनेगरी नयाँ चुक्तापूँजी निर्धारण गरेको हो । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापूँजी ...
  • के भइरहेकोछ सेयर बजारमा, ज… Mar 31, 2017 ArthatantraShare Listed
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यस साता कारोबार रकम र परिसूचक दुबै बढेको छ। यस साता ४५ हजार ७२ कारोबारबाट सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरका एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गएको साता एक सय ५५ कम्पनीको ४१ हजार तीन सय ६३ कित्ता कारोबारमा ...
  • बैंकको २०० प्रतिशत हकप्रद… Mar 30, 2017 ArthatantraRights-issues-
    काठमाडौ। हाम्रो विकास बैंकले पनि २०० प्रतिशत (१ बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ३० करोड ५८ लाख ३३ हजार ९०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको ३० लाख ५८ हजार ३३९ कित्ता हकप्रद जारी गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल ...
  • हकप्रदले प्रभावित आजको से… Mar 30, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । साताको अन्तिम दिनको सेयर कारोबार बैंकको बोनस तथा हकप्रद सेयर प्रयोजनका लागि सेयर धनी दर्ता पुस्तिका बन्दले प्रभावित भएको छ । विहीबार नेप्से शुन्य दशमलव ६५ अंकले घटेर १५८७.६४ विन्दुमा पुगेको छ । १४० कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ८ करोडले कम हो ...
  • थाहा पाउनुस्, इन्स्योरेन्स कम्पनीले दिँदैछ ८ प्रतिशत बोनस र नगद लाभां… Mar 30, 2017 Arthatantrainsurance
    काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आठ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । आज बिहीबार बसेको संचालक समिति बैठकले गरेको यो निर्णयलाई बिमा समिति र कम्पनीको आउँदो साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि मात्र उक्त बोनस र नगल लाभांश लगानीकर्ताले पाउने छन् । कम्पनीको पुस मसान्तसम्म ...
  • आवेदन दिने मिति याद गरिराख्नोस्,बैंकको १ बराबर १ अनुपातमा हकप्रद सेयर … Mar 30, 2017 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशनको मिति तोकेको छ । बैकको सेयरमा आज चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले शतप्रतिशत हकप्रद प्रस्ताव गरेको दुई बर्षपछि तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ...

[aas_zone zone_id=”6988″]