Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तीन विकास बैंक एक हुँदै, हे… Mar 30, 2017 ArthatantraBank Marger
    काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी ...
  • बजारमा आयो व्यापक गिरावट त… Mar 29, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । लगातार १० दिन देखि बढिरहेको सेयर बजारमा आज भने झर्न पुगेकोछ । हिजो १६१० अंकमा पुगेको बजार आज अन्त्य सम्ममा २२.३३ अंकको गिरावट आएर १५८८.२९ अंकमा ओर्लिएको छ । सेयर सूचकमा गिरावट आए पनि आज दुई अर्बभन्दा माथिको कारोबार भएकोछ । आज बुधबार १४९ कम्पनीको दुई अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको ४९ हजार कित्ता सेयर बिक्रि भएका ...
  • लघुवित्तको ३ लाख कित्ता आईपिओ निष्काशन हुँदै, मिति र कहाँ–कहाँबाट भर्न… Mar 29, 2017 Arthatantraipo 1
    काठमाडौं । स्वेदशी लगघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले १ सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकी २ लाख ७३ हजार कित्ता साधारण सेयरको निष्कासन गरेको हो । वित्तीय संस्थाले १० करोडको ...
  • लागातार बढिरहेको सेयर बजा… Mar 28, 2017 Arthatantrashareholders-meeting
    काठमाण्डौं । सेयर बजार सुचक तीन प्रतिशतले बढेपछि १५ मिनेटलाई कारोबार स्थगित भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार खुलेको आधा घन्टासमेत नपुग्दै सुचक तीन प्रतिशतले उक्लिएको थियो। १५ मिनेट कारोबार स्थगनपछि बजार फेरि सुचारु भएको छ । सर्किट ब्रेक भन्दा पहिले नै सुचक ४७ अंकले बढेको थियो भने ८३ कम्पनीको नौं करोड रुपैयाँको किनबेच भएको थियो । ...
  • आजबाट ८७ करोड २९ लाख ४७ हजा… Mar 28, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । आजबाट एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले लिएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच ...
  • कतै तपाईले पनि नगद लाभांश छुटाउनु त भएन ? ८५ लाख नगद लाभांश संरक्षणकोष… Mar 27, 2017 Arthatantramoney
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको पाँच वर्ष पुरानो नगद लाभांस अब पाँच कार्य दिन भित्रमा लगानीकर्ताले संकलन नगरे संरक्षण कोषमा जाने बताएकोछ । बैंकले सूचना प्रकाशित गर्दै चैत २० भित्र लाभांश संकलन नगरे उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाउने बताएको हो । यदि पाँच वर्ष पुरानो लाभांश लिन अझै बाँकी छ भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा तत्काल ...
  • आजबाट खुल्यो ९ लाख कित्ता … Mar 27, 2017 ArthatantraRight Share
    काठमाण्डौं । नेरुडे लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद चैत १४ गते सोमबारदेखि खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी काठमाडौं तथा नेरुडे लघुवित्तको कार्यालय विराटनगर मोरङबाट आवेदन ...
  • लगानीकर्ताले पाउने भए २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश, एफपिओ… Mar 27, 2017 Arthatantrainsurance share
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ । कम्पनीको आज बिरगंजमा सम्पन्न १७ औं साधारणसभाले उक्त बोनस पारित गरेको हो । यसका साथै, साधारणसभामा बोनसका लागि कर प्रयोजन बापत दिएको १.३१ प्रतिशत नगद लाभांश पनि पारित भएको छ । कम्पनीले केही समय अगाडी जारी गरेको एफपिओ भर्ने सेयरधनीले समेत यो बोनस सेयर ...
  • एक अर्ब बढीको सेयर कारोबार… Mar 26, 2017 Arthatantrashare market profit
    काठमाडौँ । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ...
  • बैंकको शतप्रतिशत हकप्रदक… Mar 26, 2017 ArthatantraShare rights
    काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आइतबार (चैत्र १३ गते)देखि खुला भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार ...

[aas_zone zone_id=”6988″]