Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • साताभरमै १३८.९५ अंकले बढेक… Mar 23, 2017 Arthatantranepse
    काठमाण्डौं । सताको कारोबारको अन्तिम दिन बिहीबार आज सेयर बजार परिसूचक ४.९६ अंकले बढेर १४८६।०४ अंकमा उक्लिएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा घटेको छ । आज बिहिबार १९ लाख ४३ हजार कित्ता सेयर ९५ करोड २२ लाख रुपैयाँमा खरीद बिक्री भएको छ । गएको चैत १ गते १३४७.०९ अंकमा रहेको बजार त्यसयता लगातर बढिरहेको ...
  • तयार बस्नुस्, बैंकको २१ प्… Mar 23, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले लगानीकर्तालाई २१ प्रतिशत बोनसका साथै चार संस्थालाई एक्वायर गर्ने प्रस्ताव पारित गरेकोे छ । बैंकको बुधबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको २१ औं बार्षिक साधारणसभाले बोनस तथा एक्वीजिशनको प्रस्ताव पारित गरेको हो । बैंकको साधारणसभाले काष्ठमण्डप, महाकाली, काँक्रेविहार गरी तीन विकास बैंक र पश्चिमाञ्चल फाईनाइन्स कम्पनीलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गरेको हो । १० चैत २०७३, २।३०
  • कतै तपाईले ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर किन्ने मौका छुटाउनु त… Mar 23, 2017 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । कैलाश विकास बैंकको फागुन छ गतेदेखि खुला भएको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद भर्ने आज बिहीबार अन्तिम दिन हो । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिन सेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास ...
  • आज किन १५०० अंक छोएर फर्कि… Mar 22, 2017 Arthatantranepse_photo
    काठमाण्डौँ । चैत लागेदेखि बढ्न थालेको सेयर बजार बुधबार पनि हरियो भएको छ। करिव ५० अंकसम्म बढेर १५०० अंक छोएर फर्किएको सेयर बजार सुचक १४८१ अंकमा रोकिएको छ। आज दिनभरीमा १४६ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा सुरुवाती बढोत्तरी भने बजारले कायम राख्न सकेन । १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ ...
  • थाहा पाइराख्नुस्, २ अर्ब २… Mar 22, 2017 Arthatantraget ready share
    काठमाण्डौंं । तीन वित्तीय संस्थाले २ अर्ब २७ करोडभन्दा बढीको हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डमा आबेदन दिएका छन् । यसरी हकप्रदका लागि धितोपत्र बोर्ड पुग्नेमा सनराइज बैंक, गरिमा बिकास बैंक र गुडविल फाइनान्स रहेका छन् । सनराइज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद निस्कन गर्न लागेको ...
  • थाहा पाइराख्नुस्, ३० प्रति… Mar 22, 2017 ArthatantraRight Share
    काठमाण्डौंं । सानिमा बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि बुक क्लोजको मिति तय गरेको छ । सानिमा बैंकले चैत्र १८ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत १७ गतेसम्म कायम बैंकका सेयरधनी मात्रै हकप्रदका लागि योग्य हुनेछन । बैंकले एक अर्ब ५९ करोड १७ लाख रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ ...
  • तपाईलाई पर्यो त ? हाईड्रोको १० लाख ६५ हजार कित्ता सेयर यसरी बाँडफाँड भ… Mar 22, 2017 ArthatantraHydro Power
    काठमाडौ । हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय बासिन्दालाई बिक्री गरेको १० लाख ६५ हजार ४१७ कित्ता सेयर बुधबार बाँडफाँट गरेको छ । आयोजना प्रभावित लमजुङ जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट गाविसका बासिन्दालाई ५ लाख ३२ हजार ७०८ कित्ता र बाँकी लमजुङ जिल्लाबासीलाई ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाँडफाँट भएको हो । आयोजना प्रभावित बासिन्दाको हकमा न्यूनतम ५० ...
  • सेयर बजारमा हरियाली, करिब … Mar 21, 2017 Arthatantrastock share market bull
    काठमाण्डौं । यो साता लागातार बढिरहेको नेप्से परिसूचक आज मंगलबार पनि ठूलो अंकले बढेको छ । नेप्से ३७ दशमलव ९२ अंकले बढेर १४ सय ६२ अंकमा पुगेको छ। आज बजारमा १ सय ४७ कम्पनीको १ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि सोमबार १ अर्ब २६ करोडको कारोबार भएको थियो । आज उत्पादन समूह स्थिर रही बाँकी सबै समूह ...
  • बोनस सेयरको आशामा रहेका लग… Mar 21, 2017 Arthatantrashare market
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको ३४ प्रतिशत बोनस सेयर पाउन लगानीकर्ताले कर तिर्नु पर्ने भएको छ । कर तिरे पछि मात्र लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको हो । २०७२ असार असान्त पछि सेयर खरिद गरेका लगानीकर्तालाई बैंकले कर वापतको रकम जम्मा गरिदिन आग्रह गरेको हो । बैंकले मुक्तिनाथ विकास बैंकमा रहेको खाता नम्बर ...
  • सेयरमा फर्कियो खुशियाली, ४… Mar 20, 2017 Arthatantranepse
    काठमाण्डौं । सोमबार नेप्से ४२.१९ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । आज १४० कम्पनीको कारोबार भएको बजारमा एक अर्ब २७ करोड बराबरको सेयर किनबेच भएको छ । उत्पादन बाहेक सबै समूह उकालो लागेपछि बजारमा उच्च सुधार देखिएको हो । वाणिज्य बैंक २९, होटल ७६, विकास बैंक ३९, जलविघुत ४४, वित्त १८ र अन्य समूह करिब दुई अंकले उकालो लागेका छन् ...

[aas_zone zone_id=”6988″]