Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर खरिद बिक्रीमा आयो नया… Mar 20, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले कर्मचारी आचार संहिता लागू गर्दै आफ्ना कर्मचारीलाई सेयर कारोबारमा प्रतिबन्ध लगाएको छ । साथै बोर्डले आचार संहिता लागू हुनुभन्दा अघि सेयर खरिद गरेको भए सोको विवरण ३० दिनभित्र बोर्डमा बुझाउन पनि निर्देशन दिएको छ । बोर्ड सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अध्यक्षसहित बोर्डका कर्मचारीहरुलाई “नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आचारसंहिता, २०७३” लागू गरेको हो । शुक्रबारबाट लागू ...
  • सेयर बजार : ‘एभ्री ट्रेण्ड … Mar 20, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । सेयर बजारमा एउटा भनाई छ, ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’ अर्थात् बजारको जुनै प्रवृत्ति पनि तपाईको साथी हुन सक्छ । यसपटक पनि त्यही भएको छ । बजारमा अहिले बजार घट्नै पर्छ भन्ने एकथरी छन् बजार बढ्नै पर्छ भन्ने अर्काथरी अतिवादी रुपमा वकालतमा लागेका छन् । सामाजिक सञ्जालमा यो बिषयमा लिएर यी दुई पक्ष कोको होलो मचाई रहेका छन् । ...
  • आज सेयर बजारमा उत्साहको लह… Mar 19, 2017 Arthatantranepse
    काठमाण्डौँ । आज आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज २४.८५ अंकको वृद्धिसँगै परिसूचक १३८२.१९ अंकमा उक्लिएको हो । सूचकको बृद्धिसँगै आज आइतबार कारोबार रकम पनि बढेको छ । आज दिनभरमा १ सय ३६ कम्पनी ६८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज सेयर बजारमा आइतबार सबै उपसूचक हरियो भएपछि बजार ...
  • १०० रुपैंया अंकित ८७ करोडको शेयर निष्काशनबारे जान्नुहोस्,चैत १५ गतेदेख… Mar 19, 2017 ArthatantraShare Contract
    काठमाडौ । एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन चैत्र १५ गतेदेखि खुला हुने भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्री प्रबन्धककोरुपमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ...
  • आजै दुई करोडभन्दा बढी कित्… Mar 16, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार तीन कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर सुचिकृत भएका छन् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीहरुमा कृषि विकास बैंक, हाम्रो विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक रहेका छन् । जसमध्ये सबैभन्दा बढि कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर सुचिकृत गरेकोछ । त्यस्तै, कम कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक ...
  • धितोपत्र बोर्डद्वारा एक करोड ५९ लाखभन्दा बढी कित्ता सेयर निष्काशनको अन… Mar 14, 2017 ArthatantraShare Listed
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सानिमा बैंकलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृति दिएको छ । यसका लागि सानिमाले सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले अब एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ । सानिमा बैंकले प्रति १० कित्ता बराबर तीन कित्ताका दरले एक अर्ब ५९ करोड ...
  • सात लाख ६७ हजार ५५२ कित्ता … Mar 14, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । जनता बैंकले आज मंगलबारदेखि सात लाख ६७ हजार ५५२ कित्ता सेयरको लिलामी बिक्री खुलाएको छ । बैंकले सर्वसाधारण समूहको तीन लाख ७१ हजार २६ कित्ता र संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंकले गत मंसिर १ देखि पुस १० गतेसम्म बिक्री खुला गरेको एक करोड तीन लाख कित्ता हकप्रद सेयरमा नबिकेको ...
  • लघुवित्तको सेयर किन्नुहो… Mar 13, 2017 Arthatantrarsdc
    काठमाडौँ । आरएसडिसी लघुवित्त बित्तिय संस्थाको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले आजसम्म दोस्रो बजारमा सेयर खरीद गर्ने लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले यहि चैत्र १२ गते आयोजना गर्न लागेको साधारण सभाका लागि भोलि चैत १ गतेबाट बुक क्लोज गर्दैछ । कम्पनीको चुक्ता पूँजी हाल १० करोड रहेको छ। कम्पनीले पुष मसान्तसम्म ...
  • एफपिओमा आकर्षण बढिरहेको ब… Mar 10, 2017 Arthatantrafpo
    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २६ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो ...
  • अब घर बसी बसी सेयर खरिद बिक… Mar 10, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । अब घरमा बसी बसी सेयर खरिद र बिक्री गर्न पाइने भएकोछ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री प्रक्रियालाई सहज बनाउन ब्रोकरहरुलाई निर्देशन दिँदै तत्काल सफ्टवेयर तथा अन्य पूर्वाधार तयार गरेर अनलाईनमार्फत खरीद तथा बिक्री आदेश दिन भनेपछि यस्तो विषय सम्भव हुने भएको हो । बोर्डले हिजो एक प्रेस बिज्ञप्ति जारी गरी वोर्डले लगानीकर्ताको सूचीकरण गरी उनीहरुको नो योर ...

[aas_zone zone_id=”6988″]