Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • दुई कम्पनीको एफपिओ र आइपिओ… Mar 9, 2017 Arthatantramoney
    काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्स फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रो फाईनान्सको प्राथमिक सेयर (आइपिओ)मा आबेदन दिने लगानीकर्ताको पैसा बिहीबारबाट फिर्ता हुने भएको छ। नेपाल लाइफको एफपिओमा आबेदन दिँदा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एस डेभलपमेन्ट, ज्योति विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट ...
  • ५०% हकप्रद,२०% बोनस र ११.०५% नगद लाभांश लिन सेयर सुरक्षित गर्न आज अन्त… Mar 9, 2017 Arthatantrashare market Experience stock
    काठमाडौ । नेरुडे लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद, २० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश पाउन सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । नेरुडेले वार्षिक साधारण सभा र ५० प्रतिशत हकप्रद निष्कासन गर्न फागुन ३० देखि सेयरधनी दर्ता किताब बन्द गर्दैछ । शुक्रबार सेयर कारोबार नहुने अनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले नरुडेको हकप्रद, बोनस र नगद ...
  • बजारमा उत्साह फर्किएपछि ए… Mar 7, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस, हकप्रद, एफपिओ गरेर यो संख्यामा सेयर सुचिकृत भएको हो। नेप्सोमा सबैभन्दा बढि बोनस सेयर सुचिकृत भएको छ । ६ कम्पनीको ५३ लाख १२ हजार ४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, दुई कम्पनीका २७ ...
  • तयार बस्नुहोस्, फाइनान्सले दिँदैछ शतप्रतिशत हकप्रद, बिक्री प्रवन्धक तो… Mar 7, 2017 Arthatantrashare percent hundred
    काठमाण्डौं। जेबिल्स फाइनान्सले पूँजीको एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो। सेयर निस्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा जेबिल्का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी र एनसिएमका प्रमुख कार्यकारी बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। २४ फागुन २०७३, ११।००
  • भार्गव विकास बैंकको शतप्र… Mar 7, 2017 ArthatantraBhargav-bikash-Bank
    काठमाण्डौं । भार्गव विकास बैंकले आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । गत फागुन ११ गते सम्म दोस्रो बजारबाट सेयर खरीद गरेका र साविक एक सेयर धनीले थप एक सेयर आवेदन दिन सक्ने बैंकले जनाएको छ । फागुन २४ गतेदेखि चैत २८ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैकको हकप्रद एनएमबि ...
  • सेयर बजारमा फर्कियो उत्सा… Mar 5, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज आइतबार सेयर बजार सुचक करिव २५ अंकले उक्लिएको छ भने कारोबार रकम ६१ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १४१  कम्पनीका करिब १२ लाख कित्ता सेयर किनबेच भएका छन् । आज अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । बैंकिङ २३.१४, होटेल ४७.९३, विकाश बैंक समूह २४.९८, जलबिद्युत १७.५५, फाइनान्स ७.०७, इन्स्योरेन्स २२६.०२, उत्पादन मुलक २१.७९ अंकले बढेका छन् ...
  • धितोपत्रबोर्ड पुग्यो सिद… Mar 5, 2017 Arthatantrasiddhartha development bank
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंक ६० प्रतिशत हकप्रदको अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । बैंकले हकप्रदका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई जिम्मा दिएकोछ । बैंकले सेयरधनीलाई १० कित्ता बराबर ६ कित्ता हकप्रद भर्न पाउने गरी बोर्डसँग स्वीकृति मागेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । यस अघि त्रिवेणी विकास बैंकलाई ...
  • सेयर बजारमा लगानी गर्नेले … Mar 5, 2017 Arthatantrashare risk
    सेयर बजारका अधिकांश लगानीकर्तालाई सेयरको मूल्य घट्दा हुने घाटाको बढी चिन्ता हुने गर्छ। हुनु स्वभाविक पनि हो। तर आफूले कारोबार गरी रहेको ब्रोकर, इकाइ किनेको म्युचुअल फण्ड, आफूले बिमा गरेको विमा कम्पनी, पैसा जम्मा गरेको बैंक वा फाइनान्स कम्पनी टाट पल्टे वा डुवे के हुन्छरु भन्ने बारे कमैले सोचेका हुन सक्छन्। अधिकांशमा यी संस्था कहिल्यै टाट पल्टदैनन् भन्ने एक प्रकारको सोचाइ ...
  • तयार बस्नुहोस्, शतप्रतिशत … Mar 5, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले यही चैत तीन गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत वर्ष फागुन ३० गते साधारण सभाबाट शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गराएको हो । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंकले १९ करोड ४९ ...
  • अधिकृत तहमा २० जना खुला कर… Mar 3, 2017 Arthatantrajob-vacancy apply now
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रशासन सेवा तर्फ आठ तहको सहायक प्रबन्धक एक जना, दुई जना सात तहको बरिष्ठ अधिकृत र १४ जना छ तहको अधिकृत माग गरेको हो। यस्तै प्राविधक अधिकृत तीन जना माग गरेको छ। प्रशासन अधिकृतमा आवेदन दिन धितोपत्र बजार, पूँजी बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, ...

[aas_zone zone_id=”6988″]