Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • २० प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद र ११.०५ प्रतिशत नगद लाभांश लिने हैन… Mar 3, 2017 Arthatantrabonus share stock market
    काठमाण्डौं । नेरुडे लघुवित्तले फागुन ३० गतेदेखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको करसहित ११.०५ प्रतिशत नगद लाभांश, २० प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रदका लागि एकैदिन बुक क्लोज गर्न लागेको हो । चैत ३१ गते बोलाएको लघुवित्तको दशौं बार्षिक साधारणसभाले ११.०५ प्रतिशत बराबरको एक करोड ९८ लाख ९४ हजार रुपैँया नगद लाभांश समेत पारित ...
  • तयार बस्नुहोस्, दुई सय प्र… Mar 2, 2017 Arthatantratwo hundred percent
    काठमाण्डौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चैत १ गते देखि सात गते सम्म बुक क्लोज हुने जनाएको छ । कम्पनीले चैत १२ गते आयोजना गर्न लागेको सधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनश सेयर पारित गराउनुको साथै बोनश पश्चात २०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव अघि सार्नेछ । कम्पनीको हाल १० करोड रुपैयाँ चुक्ता ...
  • चार दिनका लागि मात्र खुल्न लागेको बैंकको एफपिओ भर्ने ठाउँ थाहा पाइराख्… Mar 2, 2017 Arthatantrafpo
    काठमाण्डौं । बहुप्रतिशित स्टाण्डर्ड चार्टड बैंकको एफपिओ चैत १ गतेदेखि खुला हुने भएको छ । बैंकले १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन खुला गर्न लागेको हो । चैत १ गतेदेखि खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ । बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । ...
  • आयो एक अर्ब ३८ करोडभन्दा ब… Mar 2, 2017 Arthatantrashare
    काठमाण्डौं । सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । सिटिजन्सले एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारीगर्न लागेको हो । फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रद प्राप्त गर्नेछन् । बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक ...
  • आजबाट बजारमा आयो १७ लाख २५ हजार कित्ता आइपिओ, भर्ने ठाउँ थाहा पाउनुहोस… Mar 2, 2017 ArthatantraIPO share
    काठमाण्डौं । युनाईटेड मोदी हाईड्रोपावरले आज फागुन १९ गते बिहीबारदेखि सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर निष्काशन गरेकोछ । जलविद्युत कम्पनीले एक सय रुपैँया अंकित दरमा सर्वसाधारणमा उक्त आईपीओ निष्काशन गरेको हो । कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । लगानीकर्ताले कम्पनीको सेयरमा न्युनतम ...
  • थाहा पाउनुभयो, कर्पोरेशनल… Mar 2, 2017 Arthatantrabonus share
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २४.८ प्रतिशत वोनस सेयर दिने भएको छ। कम्पनीका अनुसार बुधबारको सञ्चालक समितिको बैठकले २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो । कम्पनीको अहिले एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी छ। वोनस सेयर बितरणपछि पूँजी २५ करोडभन्दा बढी रुपैयाँले बढ्ने छ। बैंकले प्रस्ताव गरेको लाभांस आगामी ...
  • ६१ करोड ९३ लाख बराबरको बोन… Mar 1, 2017 ArthatantraBonus Share
    काठमाण्डौं । नेपाल लाईफले इन्स्योरेन्सले चैत १४ गते १७ औं बार्षिक साधारणसभा डाकेको छ । यही साधारणसभामा कम्पनीले एफपीओ भर्नेले समेत पाउने गरि २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादैँछ । कम्पनीले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ ...
  • करिब ३० करोड २१ लाख कित्ता … Mar 1, 2017 Arthatantrashare
    काठमाण्डौं । धितोपत्र बोर्डबाट नेपाल बंगलादेश बैंकले असी प्रतिशत अर्थात १० कित्ता बराबर आठ कित्ताको अनुपातले सेयरधनीलाई हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयरको जारी गर्ने अनुमति पाएको ...
  • आज कारोबार रकम बढ्दा सेयर … Feb 28, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज सेयर बजारमा खरिद बिक्री रकम केही बढेपनि बजार परिसूचक भने दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.७२ अंकले घटेर १२९९.१२ अंकमा पुगेको हो । नेपाल बंगलादेश बैंक र महालक्ष्मी विकास बैंकको ठूलो परिमाणको सेयर खरिद बिक्री हुँदा कारोबार रकम बढेको हो । ५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको बजारमा आज जलविद्युत र उत्पादनमुलक समुह बाहेक सबै उपसूचक ...
  • करिब ३१ लाख कित्ता एफपीओमा… Feb 28, 2017 Arthatantrashare queue
    काठमाण्डौं । नेपाल लाईफले निश्काशन गरेको ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ मा ५४ अर्ब ७० करोड रुपयाँ भन्दा बढी रुपैयाँ संकलन भएको छ । यो एफपीओमा प्रति कित्ता १३२५ मा १०० अंकित मूल्य थपेर १४२५ रुपैयाँका दरले आबेदन माग गर्दा त्यसमा दुई लाख ५५ हजार जनाले आबेदन गरेका थिए । त्यसबाट आबेदकहरुको बर्गीकरण गर्दा १० कित्ताका दरले आवेदन गर्नेको ...

[aas_zone zone_id=”6988″]