Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • भर्नुहोस आवेदन, लघुवित्तक… Jan 11, 2018 Arthatantraipo
    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैया बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तको शेयरमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने छ । न्युन आवेदन परेमा फागुन ८ गतेसम्म भर्ने मिति खुल्ला रहने छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं लाई तोकेको छ । कम्पनीको सेयरमा ...
  • के तपाईलाई थाहा छ ? फाईनान्… Jan 11, 2018 ArthatantraShare rights
    काठमाडौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २८ करोड ६७ लाख रुपैया बराबरको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १५ गतेदेखि ८३ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । फाइनान्सले १० बराबर आठ दशमलव तीन कित्ताको अनुपातमा २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता सेयर हकप्रद जारी गर्न लागेको हो । फाईनान्स कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ...
  • के तपाईसंग बैङ्कको सेयर छ ? … Jan 11, 2018 ArthatantraBonus-share
    काठमाडौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनी लाई ४ अर्ब ५७ लाख रुपैया बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको ३१ औँ बार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेको हो । ४ अर्ब ५७ लाख ...
  • ५३ गुणा बढी आवेदन परेको उन्नतिको आईपीओ ६ प्रतिशतले मात्र पाउने, क–कस्ल… Jan 10, 2018 Arthatantrahigh-demand
    काठमाडौ । उन्नति माइक्रोफाइनान्सको साधारण सेयर अधिकतम आवेदकले नपाउने भएका छन् । सिद्धार्थ क्यापिटल मार्फत कारोबार गरिएको लघुवित्तको साधारण सेयर पुस २१ गतेदेखि २५ गतेसम्म खुला भएको थियो । जसमा दुई लाख ४८ हजार आवेदकले ७९ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन गरेको प्रारम्भिक तथ्याङ्क क्यापिटलबाट प्राप्त भएको छ । आवेदक संख्या अत्याधिक बढेपछि ६ प्रतिशत आवेदकले मात्र सेयर पाउने प्रारम्भिक ...
  • पैसा ठिक पार्नुस, ईन्स्योर… Jan 10, 2018 ArthatantraIPO share market nepal
    काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो । कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । २ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण ...
  • छानीछानी किन्नुहोस, विभिन… Jan 10, 2018 ArthatantraAuction
    काठमाडौ । बिभिन्न २४ वटा कम्पनीको एक लाख ४७ हजार ४१२ कित्ता सेयर बुधबारदेखि लिलाम बढाबढमा विक्रीहुने भएको छ । सिद्धार्थ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको सेयर लिलामीमा राखेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ लगानी वृद्धि योजना १ परिपक्व भएपछि सेयर विक्री गर्न लागेको हो । इच्छुक लागनीकर्ताले पुस २६ गतेबाट लिन चाहेको सेयर संख्या र मूल्य खुलाई के ...
  • हकप्रद निष्काशन गर्दै नेक… Jan 10, 2018 ArthatantraRights-Issues share
    काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् । बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदमा माघ ७ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउनेछन् । तेस्तै नेको इन्स्योरेन्स कम्पनीले धितोपत्र बोडबाट चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख ...
  • सिभिलको ४० प्रतिशत हकप्रद … Jan 10, 2018 Arthatantrarights-issue share
    काठमाडौं । ४० प्रतिशत हकप्रदमा आवेदन पुस २७ गतेसम्मको सूचना प्रकाशित गरेको सिभिल बैंकले थप १५ दिन म्याद थप गरेको छ । माघ १२ गतेसम्म आवेदन गर्न सक्ने सूचना जारी गर्दै छुटेका सेयरधनीलाई मौका प्रदान गरिएको बैंकले जनाएको छ । सिभिलले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर मंसिर २२ गतेदेखि ...
  • हाइड्रोको ११ करोडको आइपियो खुल्यो : हेर्नुहोस कहिलेदेखि र कस्ले किन्न … Jan 10, 2018 Arthatantraipo
    काठमाडौं । इलामका स्थानिय बासिन्दालाई लक्षित गरी पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । माघ ५ गतेदेखि कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । हाइड्रोले पहिलो चरणमा स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो ...
  • ब्रोकरलाई धितोपत्रको १० ल… Jan 10, 2018 ArthatantraDhitopatra Board
    काठमाडौं । नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गरेको छ । ति कम्पनीले चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबार गरेको प्रमाणका आधारमा कारवाही गरिएको हो । अग्रवाल सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिज कम्पनी प्रालिलाई नक्कली कारोबार गरेको अधारमा कारवाही गरिएको बोर्डले जनाएको छ । बोर्डले ...

[aas_zone zone_id=”6988″]