Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बैंकको साढे सात लाख कित्ता बढी सेयर बजारमा आउँदै, किन्ने समय १५ दिन मा… Feb 27, 2017 Arthatantraget ready share
    काठमाण्डौ । जनता बैंक नेपालले चैत एक देखि १५ गतेसम्म सर्बसाधारण र संस्थापक गरी सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक सेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सेयर बेच्न लागेको हो । जनता बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर ...
  • २४ अंकले सेयर बजार घट्दा क… Feb 26, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३।०३ अंकमा झरेको छ । १३२ कम्पनीको कारोबार भएको बजारमा २५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत पाँच करोडले घटेको हो । आज बिमा समुह सवैभन्दा धेरै झण्डै १६९ अंकले झरेको छ । वाणिज्य बैंक समुह १८ दशमलव १८ अंकले ओरालो ...
  • सेयर बजार घट्दा कसलाई बढी … Feb 26, 2017 Arthatantrashare market loss
    के आम सर्वसाधारण अहिलेको सेयर बजारको गिरावट देखेर वास्तवमै चिन्तित छन् अवश्य पनि छैनन्। के सरकार चिन्तित छरु सरकार पनि चिन्तित छैन। किनकि अधिकाँशलाई सेयर बजारको घटवढको चासो बन्ने वातावरण नेपालमा बन्न सकेको छैन। जति विकसित देशमा त्यहाँको सेयर बजार घटबढको चासो आम मानिसलाई हुने गर्छ। के विकसित देशमा चासो हुने सबैले सेयर बजारमा लगानी गरेका हुन्छन तरु अवश्य पनि हुँदैनन्, जसरी ...
  • तयार हुनुहोस्, हाइड्रोले ल… Feb 26, 2017 ArthatantraHydroPower
    काठमाण्डौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए। सो कम्पनीले २८ मेगावाटको ...
  • तामाकोशीको सेयर छ? त्यसोभए… Feb 25, 2017 ArthatantraTamakoshi1
    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य रुपमा अगाडि बढेको जनाइएको छ । हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर रु ४१ अर्ब ...
  • २१ प्रतिशत बोनस,५० प्रतिशत… Feb 25, 2017 ArthatantraBonus-share
    काठमाडौ । कुमारी बैंक लिमिटेडले फेरि २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सञ्चालक समितिको सोही बैठकले साधारण सभाको मिति समेत तय गरेको छ । बैंकले आगामी चैत्र ९ गतेका लागि साधारणसभा डाकेको छ । जसका लागि फागुन २० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय भएको बैंकले ...
  • कहाँ–कहाँबाट भर्ने जान्नुहोस् ? हाईड्रोपावरको सवा १७ लाख कित्ता आईपिओ … Feb 24, 2017 Arthatantraipo
    काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर यही फागुन १९ गतेदेखि निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ तथा अधिकतम १५ हजार कित्ता अर्थात ...
  • कुन कम्पनीको सेयर किन्ने त… Feb 23, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । आज बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्जमा कुल सात कम्पनीको एक करोड छ लाख ३५ हजार तीन सय दशमलव ४४ कित्ता कारोबारका लागि नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा दुई कम्पनीको हकप्रद तथा बोनस र चार कम्पनीको बोनस तथा एक्विजिशनमा गएको एक कम्पनीको सेयर सुचिकृत भएको हो । यसरी सेयर सुचिकृत गराउनेमा मुक्तिनाथ विकास बैंक र सहारा विकास बैंकले बोनस ...
  • कतै तपाईले २० लाख कित्ता स… Feb 23, 2017 Arthatantrashare market stock nepal
    काठमाण्डौं । कृषि विकास बैंकले लिलाममा राखेको झण्डै २० लाख कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता माघ २७ गतेदेखि लिलाममा राखेको थियो । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार ...
  • लगानीकर्ताले जानीराख्नोस्,९ सय मेगावाटको अरुण तेस्रो आयोजनामा यसरी हुँ… Feb 23, 2017 Arthatantrahydropower-
    काठमाडौ। भारत सरकारले नेपालमा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ९१ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ (७ अर्ब २४ करोड भारु) लगानी गर्न भारतीय कम्पनी र बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिला समितिको बैठकले आयोजनाको उत्पादनतर्फको लगानी स्वीकृत गरेको प्रेस सूचना ब्युरोले जनाएको छ । प्रसारणलाइनतर्फको ...

[aas_zone zone_id=”6988″]