Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • थाहा पाइराख्नुस्, विकास बै… Feb 22, 2017 ArthatantraBank image1
    काठमाण्डौं । कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले उक्त अनुपातको सेयर आफ्ना साविक लगानीकर्तालाई बिक्री गर्न लागेको हो। यसका लागि निर्णय गर्न कम्पनी २५ फागुनमा विशेष साधारणसभा बोलाएको छ। बैंकले पुष मसान्त सम्म ३६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो। गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश ...
  • बैंकको सेयर छ ? २५ प्रतिशत ब… Feb 22, 2017 Arthatantrabonus share
    काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो । उक्त साधारणसभा प्रयोजनको लागि बैंकको सञ्चालक समितिको बैठकले आगामी चैत ७ गतेदेखि १९ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रश्ताव गरेको २५ बोनस ...
  • लिलामीमा आयो दुई कम्पनीको करिब १ लाख ६६ हजार कित्ता सेयर, किन्ने हैन त… Feb 22, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । हिमालयन बैंक लिमिटेडको एक लाख ४५ हजार पाँच सय ८० कित्ता तथा  नागबेली लघुवित्त कम्पनीको २० हजार चार सय ७२ कित्ता सेयर लिलाम हुने भएको छ । हकप्रद निष्काशनका दौरान सबै सेयरमा आवेदन नपरे पछि दुई संस्थाले उक्त परिमाणको सेयर लिलाम हुन लागेको हो । हिमालयनले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० ...
  • बजारमा आयो दुई लाख ४९ हजार … Feb 22, 2017 Arthatantrashare for sale
    काठमाण्डौं । सेती फाईनाइन्सले आज बुधबारबाट हकप्रदमा नबिकेको दुई लाख ४९ हजार नौ सय १८ कित्तामा बोलकबोल खोलेको छ । फाईनाइन्सले ६६ हजार छ सय ८२.१४ कित्ता साधारण तथा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बेच्न लागेको हो । सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर ...
  • सेयर बजारमा छिर्दै हुनुहु… Feb 22, 2017 ArthatantraVector black silhouette bull and bear financial icons depicting the market trends of stocks and shares on the bourse  vector illustration isolated on white
    सामाजिक सञ्जालहरूमा सेयर बजार परिसूचक नेप्से यो वा त्यो अंकमा आउँछ भन्ने अनुमानहरू व्याप्त छन्। धेरैले १२ सयसम्म झर्छ भनेका छन्। केहीले अहिलेलाई न्युनतम विन्दु भनेको एक हजार हो भन्छन्। अर्काथरी अझै निराश हुँदै आठ सयसम्म झर्छ भन्छन्। यस्ता अनुमानका पछाडि ठोस तर्क र तथ्य छैनन्। केहीले प्राविधिक विश्लेषण गरेका छन्। बजारमा पाइने सफ्टवेयरहरूको प्रयोगमार्फत् गरिएका यस्ता विश्लेषण प्रयासलाई सराहनीय मान्न ...
  • मेगा बैंकले ल्यायो मेगा अफ… Feb 21, 2017 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकले चैत ३ गते छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस र उक्त बोनस पछि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । आठ वटा विशेष प्रस्तावहरु सहित बैंकले साधारण सभाको आव्हान गरेको हो । मेगा बैंकले आफ्नो कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गरिने उल्लेख गरेको छ ...
  • स्थानीय चुनाव घोषणाको असर … Feb 20, 2017 Arthatantravote election
    काठमाडौँ । स्थानीय चुनाब घोषणाले राजनीतिक दल र जनतामा जति उत्साह छाएको छ त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा समेत देखा पर्न थालेको छ । सुस्ताएको शेयर बजार चुनाब घोषणाकै बेला देखि सलबलाउन थालेको छ । लगानी कर्ताहरु उत्साहित देखिएका छन् । राज्यले खुलाउनु पर्ने ठेक्का पट्टाका कामहरु ठप्प हुँदा सरकारी ढुकुटीमा जम्मा भएको बजेट खर्च हुन सकेको थिएन । सरकारी पैसा डम्प ...
  • बैंकले पायो शतप्रतिशत हकप… Feb 20, 2017 Arthatantrashare percent hundred
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले हिजो आईतबार धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निस्कासनको स्वीकृति प्राप्त गरेको छ । हकप्रद पारित गरेको १० महिना पछि मात्र बैंक हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो । बैंकले गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको थियो । १९ करोड ४९ लाख रुपैंया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० ...
  • माइक्रोफाइनान्सको एक करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन … Feb 19, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ। कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो। गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो। कम्पनीले पुष मसान्तसम्ममा ८४ ...
  • १ करोड ८१ लाख कित्ता हकप्र… Feb 19, 2017 ArthatantraRight Share
    काठमाडौ । कैलाश विकास बैंकले फागुन ६ गतेदेखि चैत्र १० गतेसम्मका लागि २० प्रतिशत हकप्रद सेयरको निष्काशन खुला गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले भर्न पाउने उक्त सेयरको निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकको सबै शाखा कार्यालयबाट हकप्रद सेयर भर्न पाइने र बैंकको पाँच कित्ता सेयर ...

[aas_zone zone_id=”6988″]