Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयरको क्रेज : के तपाई ७१ हज… Feb 17, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौं । के तपाईले सिनर्जी पावर कम्पनीको सेयर किन्नुभएको थियो ? थियो भने के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? हिजो बाँडफाँड गरिएको सिनर्जीको आइपिओ अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । कम्पनीको बिक्री प्रवबन्धक सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ ...
  • छुटाउनुहोला है, बजारमा आयो बैंकको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेय… Feb 17, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं। कैलाश विकास बैंकले आज शुक्रबारबाट चुक्ता पूँजीको २० प्रतिशत हकप्रदको बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको पाँच सेयर भएका सेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । ...
  • तयार बस्नुस्, २ अर्ब ६० करो… Feb 17, 2017 Arthatantrahewakhola
    पाँचथर। जिल्लाको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा रु दुई अर्ब ६० करोड खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । उनले भने, “सुरुवातमा आयोजना सकिँदा दुई अर्ब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएपनि पछि नाकाबन्दी, भूकम्प, बन्द ...
  • सेयर बजारमा उतार चढाव हुँदा दिक्क हुनुहुन्छ ? यसरी पत्ता लगाउनुहोस् मौ… Feb 16, 2017 Arthatantrashare price market
    सेयर बजारको प्रवृत्ति नै माथि तल गरिरहने भएकाले पनि यहाँ बारम्बार खरिद बिक्रीका अवसर आइरहन्छन्। ति अवसर अल्पकालीन र दीर्घकालीन समयमा प्राप्त हुने गर्छन्। दैनिक, हप्ता वा महिनामा हुने उतार चढावले अल्पकालीन अवसर प्राप्त हुन सक्छ। तर दीर्घकालमा प्राप्त हुने अवसरका लागि लगानीकर्ताले लामै समय धैर्य गर्नुपर्छ। जुन चाहेर पनि तत्काल प्राप्त हुन सक्दैन। दीर्घकालमा प्राप्त हुने अवसरले लगानीकर्तालाई अथाह सम्पत्ति ...
  • तपाईलाई पर्यो त ? माईक्रोफ… Feb 15, 2017 Arthatantra
    काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको बाँडफाँडमा कुल आवेदकमध्ये १० प्रतिशत आवेदकले १० कित्ता सेयर पाएका छन् । कुल ८६ हजार दुई सय ३७ जना आवेदकमध्ये आठ हजार आठ सय ५६ जनाले मात्रै १० कित्ताका दरले ...
  • नेप्सेमा गीरावट,हेर्नुहो… Feb 14, 2017 Arthatantrastock.
    काठमाडौ । मंगलबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको आधा घण्टामा १२६१ अंकसम्ममा झरेको बजार अन्ततः सुधारिँदै ४.०१ अंकले घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १२७४.९७ अंकमा झरेको छ । होटल र विकास बैंकबाहेक मंगलबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९३.४९ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक ...
  • सेयरधनीलाई शतप्रतिशत हकप्रदको यो मौका ! आवेदन दिने अन्तिम मिति जानिराख… Feb 14, 2017 ArthatantraRights-issues-
    काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ३ गते देखि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीको सेयर निष्काशन ...
  • सेयर बजारमा आज ४३ अंकले घट… Feb 12, 2017 Arthatantrashare broker
    काठमाण्डौं । सेयर बजार आज आइतबार ४३ अंक घट्न पुगेको छ भने कारोबार रकम भने करिब ५० करोड रुपैयाँ पुगेकोछ। सेयर बेच्नेको चाप बढेपछि सेयर सूचक घटे पनि रकम भने बढ्न पुगेको हो । नेप्से परिसूचक ४३.७३ अंकले घटेर १२५२.५ अंकमा झरेको छ। आज आइतबार होटल बाहेक सबै उपसूचक ओरालो लागेका छन् । बजार पुरै रातो हुँदा पनि आज पाँच कम्पनीका शेयरधनीले ...
  • १०० रुपैंया अंकित ३१ लाख ६… Feb 10, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले प्रति कित्ता १०० रुपैयाँ र्अकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । बैंकले पाँच सेयर बराबर एक (५ः१)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यही पुस १३ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार गरिरहेका सेयर धनिले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । ग्लोवल आईएमई क्यापिटल लिमिटेड धितोपत्र निष्कासन तथा ...
  • धितोपत्र बोर्डद्वारा अबक… Feb 10, 2017 ArthatantraIPO share
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले बित्त बजारमा देखिएको तरलता अभाव समाधानमा सहयोग पुर्याउन नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई फागुन १३ गतेभित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले हिजो बिहीबार प्रेस बिज्ञप्ति जारी गरी दुबै कम्पनीलाई फागुन १३ गतेभित्र सार्वजनिक निश्काशन गरिएको सेयर बाँडफाँड गर्न निर्देशन दिईएको जनाएका छन् । बिज्ञप्तिमा भनिएको छ, वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको ...

[aas_zone zone_id=”6988″]