Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • धितोपत्र बोर्ड र नेप्सेले रोक्यो बजारमा आएको २ करोड २० लाख कित्ता सेय… Feb 9, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । एनआईसी एशिया बैंकले सामुहिक लगानी कोषका ईकाई तथा नेशनल लाईफको संस्थापक सेयर लिलामी अन्ततः रद्ध गरेको छ । एनआईसी एशिया बैंकले सार्वजनिक सूचना प्रकाशन गरी बिशेष कारणबश लिलाम प्रक्रिया रद्ध गरिएको र यसबाट पर्न गएको असुबिधाप्रति क्षमा मागेको छ । बैंकलाई बोर्ड तथा नेप्सेले लिलाम गर्नुको कारण बारे स्पष्टिकरण सोधेको थियो । हिजै मात्र एनआईसी एशिया बैंकले लिलाममा आएको मध्ये ...
  • १ बराबर १ अनुपातमा हकप्रदक… Feb 8, 2017 ArthatantraRights-issues-
    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । गत मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणले गरेको निर्णय अनुसार कम्पनीले एक शेयर बराबर एक शेयरको अनुपातमा १ करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । सेयर निष्काशन गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको ...
  • सेयर बजारमा आज, करिब २२ अंक… Feb 8, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजार लगातार आज चौथो दिन बुधबार पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२.९८ अंकमा आएको छ । दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सबै उपसुचकहरु रातो भएका छन् । बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैंक २०.६४, ...
  • फाइनान्सको करिब साढे दुई ल… Feb 7, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । सेती फाइनान्सले दुई लाख ४९ हजार ९१८ कित्ता सेयरहरु बिक्रीमा राखेको छ। फाइनान्सले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमा बिक्री गर्न लागेको हो। कम्पनीले एक लाख ८३ हजार २३६ कित्ता संस्थापक र ६६ हजार ६८२ कित्ता साधारण सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो। कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीको सेयर किन्नका लागि फागुन १९ गतेसम्म ...
  • आज दोहोरो अंकले सेयर बजार … Feb 6, 2017 Arthatantranepse
    काठमाण्डौं । आज दिनभरीमा सेयर बजार १५.६६ अंकले झरेर करिब १३४९ अंकमा बन्द भएको छ । अन्य वाहेक सबै सुचकहरु ओरालो लागेपछि बजार झर्न पुगेको हो । आज अन्य सुचक भने १।७४ अंकले बढेको छ। आज सबैभन्दा बढी बिमा १२४.३ अंकले झरेको छ । त्यस्तै, होटल ४९ अंकले झरेको छ भने वाणिज्य बैंकिङ समूह करिव १६ अंकले झरेको छ । त्यसैगरी, ...
  • हाइड्रोको २६ लाख ४० हजार क… Feb 6, 2017 ArthatantraHydro_dam
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर पनि कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत गराएको छ । कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर सुचिकृत गराएको छ । यो सेयर अर्को हप्तादेखि किनबेच हुने कम्पनीले जनाएकोछ । आयोजना प्रभावितका लागि दुई लाख ६४ हजार कित्ता ...
  • बजारमा आयो १ करोड १० लाख ६४ हजारभन्दा बढी कित्ता सेयर, कम्पनी छान्नुहो… Feb 6, 2017 Arthatantrashare price market
    काठमाण्डौं । हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आठ कम्पनीका एक करोड १० लाख ६४ हजार सात सय २० कित्ता सेयर सुचिकृत भएका छन् । जसमा छ वटा कम्पनीले बोनस सेयर सुचिकृत गरेका हुन् भने तीनवटाले हकप्रद सेयर सुचिकृत गराएका हुन् । तपाई यो मौकाको फाइदा उठाउनुहोस् र सेयर किन्नुहोस् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीमा पोखरा फाइनान्सले ६ लाख ६३ ...
  • सेयर किन्दै हुनुहुन्छ ? दु… Feb 5, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आज आईतबार नेपाल एसबीआई बैंक र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन समायोजन गरेको छ । दुबै बैंकको बोनसपछि मूल्यमा समायोजन भएको हो । नेपाल एसबीआइ बैंकको २८ प्रतिशत बोनसपछि नेप्सेमा सेयर मूल्य ११२० रुपैँया कायम भएको छ । बैंकको आधार मूल्य १०७१ रुपैँया रहेको छ । त्यस्तै, गरिमा विकास बैंकको २० प्रतिशत बोनस पछिको समायोजित सेयर ...
  • नेप्सेमा ७३ अङ्कको वृद्धि … Feb 4, 2017 Arthatantranepse_photo
    काठमाडौ । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७३ अङ्कले बढेको देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ । यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार ...
  • १०० प्रतिशत हकप्रद,३५ प्रतिशत बोनस र १७.६३ प्रतिशत नगद लाभाँश दिने बैं… Feb 4, 2017 ArthatantraBonus-share
    काठमाडौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले आगामी फागुन २३ गते १५औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभामा चुक्तापुँजीको ३५ प्रतिशत बोनस सेयर र १७ दशमलव ६३ प्रतिशत नगद लाभांश ( बोनस र नगद लाभांशको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसका साथै, सभामा विशेष प्रस्तावमा संस्थापकको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट १ जना ...

[aas_zone zone_id=”6988″]