Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नेप्सेमा अब एक कित्ता सेयर… Feb 3, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । नेप्सेले नियमित कारोबार समयमा आगामी आइतबारदेखि लागू हुनेगरी यो व्यवस्था गरेको हो । नेप्सेले नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिएको छ । डिम्याट ...
  • इन्स्योरेन्सद्वारा १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओका लागि बिक्री … Feb 3, 2017 ArthatantraBank Marger
    काठमाण्डौं । शिखर इन्स्योरेन्सले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न एनआइबिएल क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। हिजो बुधवार इन्स्योरेन्स र एनआइबिएलबीच एफपिओ निष्काशनका लागि सम्झौता भएको छ। १६ लाख ३२ हजार ७८१ कित्ता सेयर एफपिओ मार्फत बिक्री गरि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने कम्पनीको भनाइ छ। कम्पनीले एफपिओका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले दोस्रो पटक एफपिओका लागि ...
  • आज फेरि झर्यो बजार, कारोबा… Feb 2, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं ।  बजारमा कारोबारमा आएका विकास बैंक बाहेक सबै समूह झरेपछि बजार सात अंक बढीले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।  विहीबार सेयरबजार परिसूचक नेप्से ७.३८ अंकले घटेर १३८२.४५ विन्दुमा झरेको छ । आज १४० कम्पनीको सेयर किनबेच भएको बजारमा १२ लाख ९५ हजार कित्ता सेयर ५४ करोड ३१ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्लो ...
  • बैंकको सेयर किन्दै हुनुहु… Feb 2, 2017 Arthatantraprice tag with copy space
    काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको बोनसको बिहीबार मूल्य समायोजन भएको छ । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य छ सय ६४ रुपैंया निर्धारण भएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य सात सय ४० रुपैंया रहेको छ । बैंकले ३९ प्रतिशत बोनस आगामी साधारण सभाबाट पारित गराउँदैछ । केही समय अघि २५ प्रतिशत ...
  • लघुवित्त विकास बैंकको २ः१ … Feb 2, 2017 ArthatantraRight Share
    काठमाडौ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले नेरुडेलाई २ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । नेरुडेले नौ करोड रुपैयाँको नौ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ । नेरुडेको यो ...
  • के तपाईले सेयर कारोबार गर्… Feb 1, 2017 ArthatantraShare transction
    काठमाण्डौं । सेयर लगानी गर्दा नाफा, निष्क्रिय कर्जा र पुँजी बाहेक अन्य सुचकहरु पनि नियाल्नु पर्ने हुन्छ । पिई रेसियो, पीबी रेसियो एवं प्रतिसेयर आम्दानी पनि लगानी गर्नुपूर्व नियाल्नुपर्ने महत्वपूर्ण वित्तीय सूचक हो । अर्थशास्त्रीहरुका अनुसार पिई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ । पिई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ । ...
  • बजारमा आए पाँच कम्पनीको एक करोड ६७ लाख ९६ हजारभन्दा बढी सेयर, खरिद गर्… Jan 31, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीले एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता हकप्रद तथा बोनस सेयर सुचिकृत गरेका छन् । मंगलबार नेप्सेमा प्राइम कमर्शियल बैंकको सबैभन्दा धेरै अर्थात एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ३३ दशलमव ३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ...
  • आज दोहोरो अंकले बढ्यो सेयर… Jan 31, 2017 Arthatantranepse
    काठमाण्डौं । आज मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । बजारमा कारोबारमा आएका अधिकांश सूचकहरु सकारात्मक भएपछि बजार दोहोरो अंकले उकालो लागेको हो ।  आज सेयर बजार हिजोको भन्दा १६ अंक माथि पुगेर बन्द भएको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से १६.०९ अंकले बढेर १३२६.६० अंकमा उक्लेको छ । बजारमा कारोबारमा आएका वीमा र अन्य बाहेक सबै समूहमा आएको सुधारले ...
  • सेयर बजारमा अनावश्यक हल्ल… Jan 31, 2017 Arthatantrastock market share market
    काठमाण्डौं । सेयर लगानीकर्ता संघले अनाबश्यक र झुटो हल्ला फैलाई सेयर बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । सेयर बजारमा तीब्र उतार चढाव आएको बेला  केही ब्यक्तिहरुले बजारमा चलखेल गर्न भ्रामक हल्ला फैलाई लगानीकर्ताहरुमा आतंक सिर्जना गरेको संघले आरोप लगाएको छ । बजारमा उच्च गतिमा उतारचढाव आउँदा कतिपय साना र नयाँ लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको संघका ...
  • साल्ट ट्रेडिङले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिँदै, आजै २४ ह… Jan 31, 2017 Arthatantrasalt trading corporation
    काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले २० प्रतिशत बोनश सेयर र पाँच प्रतिशत नगद लाभान्स दिने जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गराएको हो। कर्पोरेसनको नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता सेयर सुचिकृत छन्। ५३ वर्ष लामो इतिहाश बोकेको कम्पनीमा ८९ प्रतिशत प्रबर्दक र २१ प्रतिशत सर्बसाधारणको लगानी रहेको ...

[aas_zone zone_id=”6988″]