Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • थाहा पाई राख्नुहोस्, यसका… Jan 30, 2017 Arthatantrashare market loss
      काठमाण्डौं । गत साउन १ गते ऐतिहासिक उचाई भेटेको नेप्सेले सात महिना पुरा नहुँदै लगभग ६ सय अंक गुमाएको छ । १ हजार ८ सुय ८७ मा रहेको नेप्से त्यसयता घटेर १ हजार ३ सय ९ बिन्दुमा आइपुगेको छ । बियरिश ट्रेण्डमा देखिएको नेप्सेमा एक सतायता स्लोपिङ डाउन फल (तीव्र गिरावट) देखियो । बजारमा पछिल्लो एक्कासी एकोहोरो गिरावट आउँनुमा यी ...
  • तयार बस्नुहोस्, विकास बैंक… Jan 30, 2017 Arthatantrafpo
    काठमाण्डौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्ने भएको छ । बैंकले आफ्नो पूँजी बढाउन सो परिमाणमा थप साधारण सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको दोस्रो वार्षिक साधारणमा जानकारी गराएको हो । गत शुक्रवार बुटवलमा सम्पन्न बैंकको साधारणसभाले यस्तो निर्णय गरेको हो । हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ ...
  • पावर कम्पनीको १० लाख ६५ हज… Jan 30, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङ्गका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई साधारण सेयर जारी गरेको छ । कम्पनीले स्थानीयका लागि एक सय रुपैँया अंकित दरका दश प्रतिशत अर्थात १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर निष्काशन गरेको हो । यो सेयरमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म आवेदन गर्न सकिने कम्पनीको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल ...
  • किन चिन्ता? गाउँ-गाउँबाट स… Jan 29, 2017 Arthatantrashare market profit
    सोलुखुम्बु। पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताएका हुन् । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताइन् । निजी ...
  • बैंकहरूले कर्जा प्रवाह गर… Jan 29, 2017 Arthatantrabank_bank
    काठमाडौ। मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिले पाँच महिनामा नै लक्ष्यभन्दा डेढ ...
  • सेयरमा गीरावट आउँदा वा कम्… Jan 28, 2017 ArthatantraShare investment
    काठमाडौ । तपाई सेयर बजारको लगानीकर्ता हुनुहुन्छ र यो सेयर बजारमा लगानीलाई जोखिममुक्त कसरी बनाउने भनेर सोचिरहनुभएको छ ? यदि त्यस्तो हो भने एउटा रणनीति अपनाउन सकिन्छ । त्यो भनेको शून्य लगानी र नाफा हो  । सेयर मूल्यमा गीरावट आई हुनसक्ने नोक्सानी तथा अप्रत्यासित रुपमा कम्पनी डुब्न गई हुने नोक्सानीबाट बच्न लगानीकर्ताले शून्य लगानीसम्बन्धी सिद्धान्तलाई अबलम्बन गर्नु उपयुक्त हुनेछ । अब ...
  • १३ लाख ६२ हजारभन्दा बढी कित्ता एफपिओ आउँदै, हेर्नुहोस् प्रति कित्ता कत… Jan 27, 2017 Arthatantrainsurance share
    काठमाण्डौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत अर्थात् १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर अर्थात् एफपिओ एक सय रुपैंया अंकित मूल्यमा १५२० रुपैंया प्रिमियम थप गरी १६२० मा निष्काशन गर्ने निर्णय गरेको छ । शिखर इन्स्योरेन्सले पूँजीको क्रममा १३ लाख ६२ हजार सात सय ८१ कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । उसले एफपिओ निष्काशनबाट १३ ...
  • थाहा पाइराख्नुस्, इन्स्योरेन्सको ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर … Jan 27, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेको इन्स्योरेन्सले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको मिति तोकेको छ । इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गर्ने मिति तोकेको हो ।  नेकोले आगामी फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो । पुस १४ गते सेयरधनी पुस्तिका बन्द ...
  • आइपिओ र एफपिओको संकलित रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हट… Jan 27, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशन (आइपिओ र एफपिओ) मा संकलित रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ९४० मा रहेको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डको यस्तो निर्णयसँगै तरलता व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । सो निर्देशीकामा “धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा ...
  • २१ अंकको गिरावट आएको सेयर … Jan 26, 2017 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । आज सेयर बजारमा २१ अंकको गिरावट आएको छ । आज बिहीबार बजारमा तिव्र उतार चढाव देखिएको थियो भने अन्त्यमा बजार १३७५।१४ अंकमा बजार बन्द भएको हो । बिहीबार प्रभु बैंक, सिद्धार्थ बैंक, इन्भेष्टमेण्ट बैंक, नेपाल बंगलादेश बैंक लगायत बैंकहरुको अधिक मात्रामा सेयर किनबेच भएको छ । बजार घटेका बेला खरिदकर्ताको पनि चाप केही हदसम्म बढेको भए पनि सुचकमा गिरावट ...

[aas_zone zone_id=”6988″]