Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • मर्जमा जानुभन्दा अगाडि बै… Jan 26, 2017 ArthatantraRights-issues-
    काठमाण्डौं । हप्तादिन अगाडि मात्रै मेगा बैंकसँग मर्जमा जाने निर्णय गरेको टुरिजम डेभलपमेन्ट बैंकले ९१ लाख ९७ हजार कित्ता हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ। अहिले ९१ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले शतप्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो। हकप्रद सेयर बाँडफाँड पश्चात टुरिजम बैंक मेगा बैंकसँग गाभिनेछ । यसअघि टुरिजम डेभलपमेण्ट बैंक ...
  • २५ लाख ५८ हजार एक सय ४० कित्… Jan 26, 2017 Arthatantrashare broker
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंक  कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्र्दै धितोपत्र बोर्ड पुगेको छ । यस अघि नै सेयर मूल्य निर्धारण गरिसकेको बैंक प्रकृया पुरा गरी सेयर निष्काशन गर्न बोर्ड पुगेको हो । बैंकले एक सय रुपैंयाको फेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा  एफपिओ निष्काशन गर्नेछ । बैंकले यस ...
  • नेप्सेले भन्योःब्रोकरले शाखा विस्तार गर्न रु एक करोड नेटवर्थ अनिवार्य … Jan 25, 2017 Arthatantranepse_photo
    काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शाखा विस्तार गर्न चाहने दलालले कम्तीमा रु एक करोड नेटवर्थ पु¥याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । नेप्सले तोकेको पुँजी पु¥याएपछि मात्र सेयर दलाललाई शाखा बिस्तार गर्न दिने प्रावधान अगाडि सारिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘रिमोट वर्क स्टेसन’ स्थापनाका सम्बन्धमा नेप्से सञ्चालक समितिको बैठकले नेप्से व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । नेप्सेले ...
  • तयार बस्नुहोस्, इन्स्योरेन्स कम्पनीले ल्याउँदैछ करिब सात लाख कित्ता एफ… Jan 25, 2017 Arthatantrashare
    काठमाण्डौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपीओ जारी गर्ने भएको छ । प्रिमियरले ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता सेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । प्रिमियरले एक सय रुपैयाँको बेस प्राइसमा नौ सय चार रुपैयाँ थप गरि एक हजार चार रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन ...
  • सेयर बजारमा आज ३६ अंकको पह… Jan 25, 2017 Arthatantra513232394
    काठमाण्डौं । आज सेयर बजार बजार ३६.३८ अंकले झरेको छ। आज बुधबार नेप्से परिसूचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा पुगेको हो । बजारमा १३५ कम्पनीका ५९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख चार हजार ५८२ कित्ता सेयर किनबेच भएका हुन्। बैंकहरुले सेयर धितोकर्जा प्रवाह घटाएर ब्याजदर बढाउदा सेयरबजारमा भैरहेको लगानी खुम्चिएको पुगेको विश्लेशकहरु बताउँछन् । १४०० ...
  • ३५ प्रतिशत बोनस,१७.६३ प्रतिशत नगद लाभांश पछि शतप्रतिशत हकप्रदको यो अवस… Jan 25, 2017 Arthatantrashare market stock nepal
    डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीलाई आकर्षक लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो । शतप्रतिशत हकप्रद सेयर निष्काशनको अन्तिम चरणमा रहेको लघुवित्तले हकप्रदअघिको चुक्तापुँजीबाट सो लाभांश दिन लागेको हो । हकप्रद सेयर र बोनस सेयर ...
  • आइपिओमा आस्बा बाहेकको सामान्य प्रणालीबाटै एक अर्बभन्दा बढीको आवेदन, आज… Jan 25, 2017 ArthatantraIPO share
    काठमाण्डौं ।  फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरका लागि आस्बा बाहेकको सामान्य प्रणालीबाट दुई दिनमा एक अर्ब बढीको आवेदन परेको छ । माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगका अनुसार आस्बाको तथ्यांक भने आउन बाँकी नै छ । नेपाल धितोपत्र बोर्डले कार्यान्वायनमा ल्याएको आस्बा लागु भए पछि पहिलो पटक निष्काशन भएको साधारण सेयरमा सामान्य प्रकृयाबाट १० हजार बढी ...
  • तपाई छुट्नु त भएन ? शतप्रति… Jan 25, 2017 ArthatantraRight Share
    काठमाण्डौं । वेष्टर्न डेभलपमेन्ट बैंकले एक  बराबर एक कित्ता अनुपातको हकप्रद सेयर भर्ने थपेको १५ दिनको समयसिमा पनि बुधबार सकिँदैछ । यसअघि बैंकले मंसिर २२ गतेदेखि निष्काशन गरेको हकप्रद भर्ने समय पुस २६ गतेसम्म राखेर सूचना प्रकाशित गरेको थियो । हकप्रद कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीले भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित दरको १५ लाख ६९ हजार ६ ...
  • करिब २५ अंकले झर्यो बजार, ह… Jan 24, 2017 Arthatantralossesimage
    काठमाण्डौं । सेयर बजार मंगलबार करिव २५ अंकले झरेको छ । आज बजार २४.८९ अंकल झरेर १४३३ अंकमा ओर्लिएको छ । त्यस्तै, दिनभरीमा ३८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता सेयर किनबेच भएको छ। बजारका सबै उपसुचकहरु झरेको छ। बैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत ३०.४४, फाइनान्स ...
  • बैंकको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर बजारमा, ३९ प्रतिशत बोनस प… Jan 24, 2017 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयरको लिलामी बिक्री खुलेको छ । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो । बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल माघ १७ ...

[aas_zone zone_id=”6988″]