Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • ७५० मेगावाटको पश्चिम सेती … Jan 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको प्रवद्र्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्रभावित नागरिक र जिल्लावासी सर्वसाधारणलाई १० प्रतिशत सेयर दिने विषयसमेत समावेश भएपछि त्यसले सुदूरपश्चिम क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र ...
  • सेयर बजार : आज पनि सूचक स्थिर, कारोबार रकम हिजोको तुलनामा अढाई करोड बढ… Jan 19, 2017 Arthatantranepse
    काठमाण्डौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार स्थिर रहेको छ भने कारोबार रकममा सामान्य सुधार देखिएको छ । आज बिहीबार नेप्से ० दशमलव ३३ अंकले उकालो लागेर १४६२ दशमलव ५५ अंकमा अडिएको छ । आज १३१ कम्पनी कारोवार भएको सेयर बजारमा११ लाख १४ सय कित्ता सेयर ३३ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा ...
  • राष्ट्रिय वाणिज्य बैंकले … Jan 19, 2017 Arthatantrarastriya banijya bank nepal
    काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले यसै आर्थिक बर्षभित्र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निष्कासन गर्ने बताएको छ । बैंकले आगामी असारसम्ममा सेयर निष्कासनको सबै प्रक्रिया पुरा गर्ने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । आज बिहीबार बैंकले आयोजना गरेका पत्रकार सम्मेलनमा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड ...
  • थाहा पाउनुहोस्, बैंकले दिँ… Jan 19, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । राष्ट्र बैंकले तोकेको समयवधिभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउन नेपाल एसबिआई बैंकले चालीस प्रतिशत हकप्रद र २८ प्रतिशत वोनस वितरणको प्रस्ताव पेश गर्दैछ । यसका साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेकोछ । बैंकको यही माघ २७ गते बार्षिक साधारणसभा हुँदैछ । साधारणासभाको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका ...
  • पाँच हजार लिएर सेयर बजार छिरेका व्यक्तिले कमाए दुई अर्ब अमेरिकी डलर भन… Jan 19, 2017 Arthatantrashare success
    भारतीय सेयर बजारका एक चर्चित नाम हो- राकेश झुनझुनवाला । सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए । झुनझुनवालाले पहिलो पटक सन् १९८५ मा पाँच हजार रूपैयाँ पुँजीबाट लगानी सुरु गरेका थिए । पुँजी सानो भए पनि सपना ठूलो बोकेर लगानी दुनियाँमा प्रवेश गरेका उनको सम्पति अहिले दुई अर्ब अमेरिकी डलर भन्दा ...
  • आजबाट खुल्यो फाइनान्सको २… Jan 19, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ।   फाइनान्सले  २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो। पुस ९ गतेसम्म दोस्रो बजारबाट सेयर किनेका र साबिक सेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। कम्पनीले ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद जारि गरेको हो। सेयरमा ...
  • सेयर बजार आज, सूचक स्थिर, का… Jan 18, 2017 Arthatantranepse
    काठमाण्डौं । आज बुधबार सेयर बजारमा न्यून अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.८१ अंकले घटेर १४६२.२३ अंकमा पुगेको हो। कारोबार रकम ३० करोड ९४ लाख माथि उक्लन सकेन। दिनभरमा १३३ कम्पनीका तीन हजार ११६ कारोबारबाट १२ लाख कित्ता सेयर खरिद बिक्रि भएको छ। आज कारोबार भएका ८ उपसुचक मध्ये इन्स्योरेन्स ६६।७१ अंक र विकास बैंक ६०।६ अंकले वृद्धि भए। त्यसैगरी ...
  • दश कम्पनीको करिब ५१ लाख कि… Jan 18, 2017 Arthatantrashare
    काठमाडौ । के तपाईलाई थाहा छ ? साधारण तथा नयाँ सेयर निष्काशनका लागि विभिन्न १० कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जसमध्ये, ७ जलविद्युत् कम्पनी र दुई लघुवित्तले साधारण सेयर निष्काशनको अनुमति माग गरेका छन् भने एक विकास बैंकले नयाँ सेयर निष्काशनको अनुमति माग गरेको छ । यी सबै कम्पनीले कुल ५० लाख ९० हजार नौ सय ११ ...
  • सेयर बजारमा आज अधिकांशको म… Jan 17, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज सेयर बजार पुनः घट्न पुगेकोछ । नेप्से सूचकमा ३.०५ अंकको गिरावट आएर नेप्से १४६३.०४ मा अडिएको छ । लगानीकर्ताहरुले सेयर बेच्नमा जोड दिएको देखिएकोछ । आज कारोबारमा आएका एक सय ३० कम्पनी मध्ये अधिकांशको मूल्य घटेको छ । राम्रो बित्तीय बिबरण प्रकाशन गरेको प्रभु बैंक र सिर्जना फाईनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । आज समग्र कारोबार रकम ३४ ...
  • आस्वाबारे स्पष्ट हुनुहोस… Jan 17, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । माघ ९ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ५ लाख ९ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्दैछ । कम्पनीको सेयरमा आस्वा अनुसार आवेदन दिन मिल्ने भएपछि लामो लाइन बस्नु नपर्ने भएको छ । लाइनमा नबस्नका लागि तपाईसँग  २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनैमा खाता हुन आवश्यक छ। आफ्नो खाता भएको संस्थामा गएर तपाईले सेयर भर्नु पर्यो भनेपछि बैकका ...

[aas_zone zone_id=”6988″]