Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर बजारमा आज, कारोबार रक… Jan 16, 2017 Arthatantranepse
    काठमाण्डौं ।  आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि सूचक दोहोरो अंकले झरेको छ । आज बजार ११।६३ अंकले घटेर १४६६.०९ अंकमा बन्द भएको छ भने बजारमा ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम करिव साढे २० करोडको प्रभु बैकको संस्थापक सेयर खरीदबिक्री भएपछि बढेको हो। एफपिओका कारण स्टान्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका ...
  • सात कम्पनीले जारी गर्दैछन् करोडौंको सेयर, कम्पनी छान्नुहोस्, सेयर हाल्… Jan 16, 2017 ArthatantraShare collection
    काठमाण्डौं । धितोपत्र बोर्डमा अहिले सात जलविद्युत् कम्पनी सर्वसाधारणमा सेयर निकाल्न पाइपलाइनमा रहेका छन् । अहिले धितोपत्र बोर्डमा स्थानियको लागि सेयर जारी गर्न अनुमती माग्दै आँखु खोला जलविद्युत्, मैलुङ खोला जलविद्युत् , युनाइटेड मोदी, गरज्याङ उपत्यका हाइड्रोपावर, राधी विद्युत् कम्पनी, जोशी हाडड्रोपावर र रईरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुगेका हुन् । स्थानियमा सेयर जारी गरिसकेको युनाइटेड मोदीले सर्वसाधारणको लागि १७ ...
  • चार सय प्रतिशत हकप्रद सेयरको विशेष प्रस्ताव गर्ने बैंकबारे जानीराख्नोस… Jan 15, 2017 ArthatantraRight Share
    ग्रीन डेभलपमेन्ट बैंकको चौथो वार्षिक साधारणसभा आगामी माघ २८ गते बस्ने भन्ने निर्णय भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ९४ औँ बैठकले सो निर्णय गरेको हो । साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा हकप्रद सेयर दिने विशेष प्रस्ताव लग्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनीले पुस्तिका ...
  • प्राइमको मूल्य समायोजन, प्… Jan 15, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज आईतबार प्राईम कर्मसिर्यल बैंकको सेयरमूल्य समायोजन भएको छ । प्राईम कमर्सियल बैंकले प्रस्ताव गरेको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएको हो । बोनस समायोजनपछि प्राईम कमर्शिल बैंकको सेयरमुल्य चार सय ३५ रुपैंयाँ कायम भएको  छ । बैंकको आधारमुल्य पाँच सय एक रुपैंयाँ रहेको छ । बैंकले यहि माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका ...
  • तयार बस्नुहोस् बैंकले ल्य… Jan 13, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्नका लागि अनुमति मागेकोछ । डेढ महिनाभित्र एफपिओ जारी गर्ने लक्ष्यका साथ धितोपत्र बोर्ड पुगेको बैंकले प्रति कित्ता १२ सय ९० रुपैयाँका दरले सेयर निस्कासन गर्न अनुमति माग गरेको छ। बैंकको सञ्चालक समिति वैठकले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी अतिरिक्त ...
  • सेयर अंक बढे पनि कारोबार र… Jan 12, 2017 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम दिन नेप्से परिसूचक न्यून अंकले बढेको छ। आज नेप्से परिसूचक ३।३५ अंकले बढेर १४७९।८६ अंकमा पुगेको छ। दिनभरमा १ सय २० कम्पनीको दुई हजार ४ सय ४३ कारोबारबाट ३२ करोड २७ लाख रुपैयाँ बराबरका २६ लाख कित्ता सेयर किनबेच भए। आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको करिब १० प्रतिशतले बढ्यो भने कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशतले ...
  • नेपाल लाइफको एफपीओमा एकै द… Jan 12, 2017 ArthatantraShare Contract
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिनमै ३ अर्ब २५ करोड रूपैयाँभन्दा बढी आवेदन परेको छ । २१ हजार जनाले बुधबारमात्रै सेयर भरेका छन् । छिटोमा माघ २ गतेसम्मका लागि खुलेको यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ ...
  • आज स्थिर सेयर बजार, के संके… Jan 11, 2017 Arthatantrashare market stock NEPSE
    कठमाण्डौं । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार आज बुधबार भने स्थिर देखिएको छ । आज बुधबार नेप्से ०.३९ अंकले घटेर १४७६.५१ अंकमा पुगेको छ । बजार स्थिर रहेपनि करोबार रकम भने निकै नै खुम्चिएकोछ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने करिब एक करोडले घटेको छ । यसदिन सेयर बजारमा १२० कम्पनीको ३६ करोड २५ लाख रुपैयाँ ...
  • ४६ लाख ५७ हजारभन्दा बढी से… Jan 11, 2017 ArthatantraBhotekoshi_Hydro_Layout
    काठमाण्डौं । खानीखोला हाईड्रोपावरको  नेपाल स्टक एक्सचेञ्जमा बुधबारबाट सेयर कारोबार खुला भएको छ । कम्पनीको धितोपत्र नेप्सेमा के के एच सि सिम्बोलमा कारोबार हुनेछ । हाइड्रोपावरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर गत साता मात्रै नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले खानीखोलाको सेयर कारोबार मूल्य न्युनतम ९९ रुपैंया ४६ पैसा र अधिकतम दुई सय ९८ रुपैयाँ ३९ पैसा ...
  • दुई विकास बैंकका सेयरधनीलाई राहत, नेप्सेमा बन्द सेयर कारोबार आजैैदेखि … Jan 11, 2017 Arthatantrabank-information
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई विकास बैंकको केही समयेदेखि रोकिइरहेको सेयर कारोबार खुल्न पुगेकोछ । यी दुई विकास बैंकमा सहयोगी बिकास बैंक र सहारा बिकास बैंक रहेका छन् । यी दुई बैंकको एकआपसमा गाभिने तयारी गरेपछि नेप्सेमा कारोबार रोकिएको थियो । तर अहिले मर्जको प्रक्रिया भाँडिएपछि  आज बुधबारबाट दुवै कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ । जनकपुरधाममा ...

[aas_zone zone_id=”6988″]