Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • शेयर बजारलार्इ घटाउने रहस… Jan 9, 2018 Arthatantranepse-1-9
    काठमाडौं। उच्च बिन्दुमा रहेको नेप्से लगातार घटेर न्युन बिन्दुमा आउन भेरै समय लागेन । पछिल्लो समय बैङ्किङ क्षेत्रमा देखिएका कतिपय समस्या समाधान भैसकेका छन् । तर सेयर बजार भने पुरानो लयमा जाने सुरसारमा देखिदैन । पछिल्ला दिनहरुमा केहि मात्रामा सधार आएपनी सेयरबजारमा अझै कारोबारमा उल्लेख्य सुधार देखिदैन । नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारमा लगानीकर्ता भित्र्याउने पहलका कुराले बजारलार्इ धिमा गतिमा ...
  • किसानको २ करोड ४० लाखको हक… Jan 9, 2018 Arthatantradiscount right share
    काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २ करोड ४० लाखको हकप्रद निष्कासन गर्ने भएको छ । संस्थाले गतबर्षको बोनस पश्चात कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको कैलालीमा सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । गतबर्ष मात्रै २४ हकप्रद सेयर बिक्री गरेर चुक्ता पुँजी ४ करोड ...
  • के तपाईसँग यी कम्पनीका सेय… Jan 9, 2018 Arthatantranepse building
    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर ...
  • विभिन्न ५ कम्पनीको सेयर ने… Jan 9, 2018 Arthatantranepselisted
    काठमाडौ । मंगलबार नेप्सेमा सानिमा बैङ्क सहित विभिन्न ५ कम्पनीको सेयर सुचिकृत भएको छ । सानिमाको १ करोड १० लाख ३६ हजार २ सय १द्ध दशमलव ४ युनिट बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नविल बैङ्कको १ करोड ८५ लाख ७७ हजार १ सय ४० युनिट बोनस सेयर सुचिकृत भएको हो । यता टुरिजम डेभलपमेण्ट बैङ्कको १७ लाख १० हजार ...
  • बाँडफाँडनै नभएको इन्स्योरेन्सको सेयरलाई साढे ६ करोडको बोनस, हेर्नुहोस … Jan 9, 2018 Arthatantrabonus01
    काठमाडौ । प्रिमियर इन्स्योरेन्सले बाँडफाँडनै नभएको नयाँ साधारण सेयरलाई समेत लाभांस दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सले केही दिन अघिमात्र बिक्री गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) ले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । कम्पनी संचालक समितिले १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस एफपीओ मार्फत बिक्री ...
  • आजै गर्नुहोस् माईक्रोफाइ… Jan 9, 2018 Arthatantraipo and right share
    काठमाडौ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको १ लाख ६५ हजार कित्ता आईपिओको म्याद सकिन लागेको छ । संस्थाले पुस २१ गते शुक्रबारदेखि खुला गरेको साधारण सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्काशन ...
  • सेयर बजारमा विस्तारै हरिय… Jan 8, 2018 Arthatantranepse building
    काठमाडौं। लगातार घटेको बजार पछिल्ला दिनहरुमा विस्तारै बढ्न थालेसंगै लगानीकर्तामा नयाँ आशा पलाउन थालेको छ । हरेक दिनजसो राताम्मै हुने सूचकहरुले रंग फेर्न थाले पछी बजारमा रौनक देखिएको छ । बजार बिस्तारै बढ्न थालेसँगै लगानीकर्ता शेयर बेच्नभन्दा पनि किन्न थालेका छन्। लगानीकर्ताले शेयर डिमान्ड गरिरहेको देखिएपनि बजारमा बेच्ने भने धेरै कम छन्। सोमबारको बजार १२ अंकले उकालो लागेको भए पनि कारोबार ...
  • किन्ने होइन त २२ करोड ८१ ला… Jan 8, 2018 Arthatantraright share and fpo
    काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले २२ लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । बोर्डले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लघुवित्तलाई अनुमति प्रदान गरेको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४१ लाख ३० ...
  • पैसा ठिक पार्नुहोस्, आईपिओ… Jan 8, 2018 ArthatantraIPO share market nepal
    काठमाडौ । ग्रिनलाईफ हाईड्रोपावर कम्पनीले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितलाई सेयर जारी गर्ने र त्यसपछि सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते डाकेको आठौं बार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव लैजाने भएको छ । साधारण सभाबाट प्रस्ताव अनुमोदनपछि कम्पनीले प्रकृया अगाडि बढाउनेछ ...
  • ४० करोड २७ लाखको हकप्रद बे… Jan 8, 2018 Arthatantraright issue share
    काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले ४० करोड २७ लाख बराबरको हकप्रद निष्कासन गर्ने भएको छ । ईन्स्योरेन्सले वीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा ५० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीलाई धितोपत्र बोर्डले उक्त हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । चालु आर्थिक वर्षको ...

[aas_zone zone_id=”6988″]