Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तीन कम्पनीका सेयरधनीलाई खुशीको खबर, रोकिएको ९ महिनापछि आजबाट कारोबार ख… Jan 9, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंकको सेयर कारोबार आज सोमबारबाट खुलेको छ। एमएलविएल सिम्बोल बाट यस कम्पनीको कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर महालक्ष्मी विकास बैंक भएको हो । गएको जेठमा  मर्जरमा गएपछि तीनै वटा संस्थाको सेयर कारोबार रोक्का भएको थियो। गत भदौं १९ गतेबाट तीन वटा संस्थाले ...
  • ८ लाख ४६ हजार ७९१ कित्ता बो… Jan 9, 2017 Arthatantrabonus share stock market
    काठमणडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडकोे ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको झण्डै एक बर्ष अघि पारित गरेको  बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा बल्ल सुचिकृत भएको छ  । इन्स्योरेन्सले गत बर्ष २३.७५ प्रतिशत बोनस प्रदान गरेको थियो । सगरमाथा इन्स्योरेन्स ४४ करोड १२ लाख चुक्ता पूँजी रहेको कम्पनी हो । कम्पनीले चालु ...
  • बैंकले पारित गर्यो १९ प्रत… Jan 9, 2017 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै ...
  • डिम्याट खाता खोल्ने र नखोल्नेहरु सबैले जान्नैपर्ने धितोपत्रको यो कुरा … Jan 8, 2017 ArthatantraDemat account
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि काठमाडौ उपत्यकाबाहिर पनि प्राथमिक सेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता (डिम्याट) लागू हुने जानकारी गराएको छ । धितोपत्र बोर्डले उपत्यकाबाहिर पनि डिम्याट अनिवार्य गरिने भएकाले डिम्याट खाता खोलिनसकेका लगानीकर्तालाई तुरुन्तै खोल्न सूचित गरेको हो । काठमाडौ उपत्यकाभित्र गत साउनबाट नै डिम्याट खाता अनिवार्य गरि लागू गरिसकिएको छ । आगामी माघदेखि देशभरि ...
  • स्टक ब्रोकर्स एसोसियसन अफ … Jan 8, 2017 Arthatantrastock brokers association committee nepal
    काठमाण्डौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः प्रियराज रेग्मी चुनिएका छन् । संघको शनिबार सम्पन्न साधारण सभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा भरत रानाभाट, महासचिव सन्तोष मैनाली, सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । यसैगरी, समितिका सदस्यहरुमा राजकुमार तिमिल्सिना, बिनोद ढकाल, रमणदेव पन्त, सन्तोष पौडेल र ...
  • बैंकको सेयर किन्दै हुनुहु… Jan 8, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुछ्रे बैंकको बैंक संचालक समितिले गत मंसिर १९ गतेदेखि खुला गरेको हकप्रद भर्ने समय एक हप्ता लम्ब्याएकोछ । बैंकले पुस २४ गते आईतबार अर्थात् आज सम्मका लागि हकप्रद भर्ने अन्तिम मिति तोकेकोमा अब माघ २ गतेसम्म आवेदन बुझाउन सकिने भएकोछ । यो अवधिका लागि बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको ...
  • सेयर बजारका आपराधिक गिरोह… Jan 7, 2017 Arthatantrashareholders-meeting
    हरिशरण न्यौपाने,काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नभएर कतिपय फसिरहेका पनि छन् । कारण एउटा निश्चित समूह वा व्यक्तिले सेयर बजारबाट संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । त्यसैले तपाई सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने बजारमा हुनसक्ने अनेक चालबाजीबाट ...
  • बैंकका सेयरधनीले पाउने भए ३० प्रतिशत बोनस सेयर, साधारणसभाबाट आजै भयो प… Jan 6, 2017 Arthatantrahimalayan bank agm 2017
    काठमाण्डौं । हिमालयन बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आज सम्पन्न चौबिसौं साधारणसभाले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद गरी जम्मा ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ अन्त्यसम्म ८७ अर्ब ३३ करोड रूपैँया निक्षेप संकलन गरेको जनाएको छ जुन अघिल्लो वर्षको तुलनामा १८.७६ ...
  • तपाईको बैंक खाता कुनमा ? यी … Jan 6, 2017 Arthatantrabank_account
    काठमाण्डौं । माघ १ गतेबाट लागू हुन लागेको आस्वा (एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणाली अन्तर्गत सेयरको दरखास्त संकलन गर्न १७ वटा संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले हिजो बिहीबारसम्म १३ वटा बाणिज्य बैंक र चार वटा विकास बैंकलाई स्वीकृति दिएको हो। आस्वा प्रणालीमा सेयर आबेदन दिँदा लगानीकर्ताले आबेदन दिए बराबरको रकम लगानीकर्ताकै खातामा ब्लक गरेर राखिन्छ। अब लामो ...
  • नेप्सेमा एउटै कम्पनीको १ ल… Jan 6, 2017 ArthatantraBonus Share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एउटै कम्पनीको १ लाख १६ हजार ९ सय ६० कित्ता बोनस सेयर सूचिकृत भएकोछ । यसरी बोनस सेयर सूचिकृत गर्ने कम्पनीमा काबेली विकास बैंकले रहेकोछ । नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार ख वर्गमा पर्ने यो बैंकको मुख्य कार्यालय धनकुटामा रहेकोछ । २२ पुस २०७३, ११।००

[aas_zone zone_id=”6988″]