Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • कतै तपाईले पनि सेयर भरेर लाभांश लिन बिर्सनुभएको त छैन ? एकपटक यो पढ्नु… Jan 6, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् । ‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो विवरणमा प्राथमिक सेयर निष्कासनमा आवेदन दिएर पनि पाँच ...
  • माइक्रोफाइनान्सको आइपिओ … Jan 6, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । लगानीकर्ताले आज शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ । सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । तीन दिनमा ...
  • नेप्सेमा यसरी थपिए २७ लाख … Jan 5, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा करिब २७ लाख कित्ता सेयर थपिएका छन् । बिहिबार तीन वटा कम्पनीको २६ लाख ९२ हजार एक सय ३३ दशमलव ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएका हुन् । पूर्णिमा विकास बैंक लिमिटेडको १० लाख आठ हजार पाँच सय ४३ दशमलव ५९ कित्ता हकप्रद सेयर बिहिहीबार नेप्सेमा सूचिकृत भएको छ । पूर्णिमाले गत भदौमा निष्काशन गरेको सबै ...
  • आज करिब ४ अंकले घट्यो सेयर … Jan 5, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । आज कारोबारको साताको अन्तिम दिन सेयर बजार खुलेको डेढ घण्टासम्म माथि जाने क्रममा आठ अंकले सुधारिएको बजार बन्द हुँदा तीन दशमलव ६८ अंकले तल झरेको छ । आज बिहीबार १६ खर्ब २८ अर्ब ३८ करोड रुपैंयाको सेयर कारोबार भएकोछ । आज एक सय २८ कम्पनीका १२ लाख १२ हजार चार सय ७४ कित्ता सेयरहरु किनबेच भएका छन् । आज ...
  • ३४ प्रतिशत बोनस सेयर तथा क… Jan 5, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्वावलम्बन लघुवित्त विकास बैंकको बुधबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिद्धारा प्रस्तावित ३४ प्रतिशत बोनस सेयर तथा १९.६८ प्रतिशत नगद लाभांश पारित भएको हो । बैंकको साधारण सभाले संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब पर्याउन विशेष प्रस्ताव समेत पारित गरेको छ ...
  • तपाईको सेयर कुन कम्पनीमा, हेर्नुहोस् आउँदैछ ८८ हजार कित्ता भन्दा बढी ह… Jan 5, 2017 Arthatantrashare market profit
    काठमाण्डौं । बजारमा दुई कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएका छन् । मन्जुश्री फाइनान्स र देवः विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निस्कासन गर्न लागेका हुन् । मन्जुश्रीले एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ भने देवः विकास बैंकले प्रत्येक दुई सेयर बराबर एक सेयर (२:  १) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ४४ लाख ...
  • आज १ अंकले बढ्यो सेयर बजार, … Jan 4, 2017 Arthatantranepse_photo
    काठमाण्डौं। आज बुधबार सेयर बजार एक अंकले उक्लिएको छ। बुधबार नेप्से १४५७.८२ अंकमा पुगेर बन्द भएको छ । दिनभरीमा १२४ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको ३ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएकोछ ।  आज विकास बैंक, हाइड्रोपावर र बिमा सुचक उकालो लागे भने बैंकिंग, वित्तीय र अन्य ओरालो लागेको छ। २० ...
  • लगानीकर्तालाई २० प्रतिशत … Jan 4, 2017 Arthatantrabonus share
    काठमाडौ । पोखरामा केन्द्रिय गरिमा विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । गरिमाले यसअघि चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंकलाई एक्वायर गरेको थियो । प्रकाशित ...
  • आउँदैछ माइक्रोफाइनान्सको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण से… Jan 4, 2017 Arthatantramicrofinance share
    काठमाण्डौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासनको लागि धितोपत्रबोर्ड बाट अनुमति पाएको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासनको माग गर्दे बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।सुनसरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका ६ करोड रुपैयाँ बराबरको ...
  • स्थानीयवासीका लागि छ्याङ… Jan 4, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर आज बुधबारदेखि निष्काशन गरेको छ । हाइड्रोले सर्वसाधारणमा सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि उक्त सेयर निष्काशन गरेको हो । सेयरमा आवेदन गर्न लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालय, ग्लोबल आईएमई बैंक, बेंशिशहर, प्यासिफिक डेभलपमेण्ट बैंक, भोटेओडार र कैलाश विकास बैंक ...

[aas_zone zone_id=”6988″]