Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • चारदिनदेखि दोब्बर अंकले ब… Jan 3, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । लगातार चार दिनदेखि बढिरहेको सेयर बजार आज मंगलबार दोहरो अंकले झरेको छ। खुलेदेखि नै रातो भएको सेयर बजार आज २६.०३ अंकले झरेर १४५६.८२ अंकमा आइपुगेको हो । आज मंगलबार १३० कम्पनीको ३९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। आज पनि सबैभन्दा बढी कारोबार एभरेष्ट बैंकको भएको छ ।  बजार झर्दा पनि १८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा ...
  • आजैबाट ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला, हेर्नुहोस् कहाँक… Jan 3, 2017 ArthatantraShare Contract
    काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले निष्कासन गरेको सेयरमा पुस १९ गते मंगलबार देखि पुस २२ गते शुक्रबारसम्म सम्म आवेदन दिन सकिने छ । तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आईपीओ लगानी गर्न ...
  • सेयर बजारमा आज पनि हरियाली… Jan 2, 2017 Arthatantranepse
    काठमाण्डौं । सेयर बजारमा आज फेरि हरियाली देखिएको छ । आज नेप्से सूचक १७.१३ अंकले बढेर १४८२.८५ अंकमा आइपुगेको छ । आज बजारमा एक सय ३० कम्पनीको ५१ करोड ४९ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस दिन कुल १० लाख १७ हजार सात सय ५४ कित्ता सेयर कारोबार भएको हो । आज होटेल बाहेक बाँकी सबै उपसूचक हरिया भएका ...
  • मेगाका सेयरधनीले पाउने भए १३.२५ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकले दियो… Jan 2, 2017 Arthatantramega-bank-
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकको बोनस सेयरलाई स्वीकृति प्रदान गरेको छ । जस अनुसार बैंकले १३ दशमलव २५ प्रतिशत बोनस सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । मेगाका सेयर धनीले १ सय कित्ता बरावर १३ कित्ता बोनस सेयर पाउनेछन् । बैंकले बोनस सेयरको लागि लाग्ने कर रकम वापत शुन्य दशमलव ७० प्रतिशत नगद लाभांस समेत दिने भएको छ । ...
  • थाहा पाउनुहोस्, चार कम्पनी… Jan 2, 2017 Arthatantrashare
    काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना प्रकाशित गरी चार कम्पनीको सेयर सूचिकृत भएको जानकारी गराएको छ । यसरी सेयर सूचिकृत गराउने कम्पनीहरुमा नविल बैंक लिमिटेड, अपि पावर लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक र कन्ट्री डेभलपमेण्ट बैंक रहेका छन् । यी चारै कम्पनीले बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । नविल बैंक लिमिटेडले १ करोड ४२ लाख ८९ हजार ३ सय ...
  • २२ अंकले बढ्यो सेयर बजार,ह… Jan 1, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । आइतबार सेयर बजार २२.३४ अंकले बढेर १४६५.६२ अंकमा पुगेको छ । आइृतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ५.०८ अंकले बढेको छ । यसदिन फाइनान्स र उत्पादनमूलक बाहेक बाँकी कारोबार भएका सबै समूह बढेपछि समग्र बजार नै हरियो रंगले पोतिएको छ । आइतबार सबैभन्दा धेरै होटल समूह ३५.६४ अंकले बढेको छ भने बैंकिङ समूह २९.३४ अंकले बढेको ...
  • चार लाख कित्ता सेयर सूचिकृ… Jan 1, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाको आज आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । अघिल्लो साता कम्पनीले चारलाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको थियो । नेप्सेले सुर्योदय लघुवित्तको ओपनिङ सेयरमूल्य प्रति कित्ता १६२ रुपैयाँदेखि ४८६ रुपैयाँ तोकेको छ । कम्पनीको नेप्सेमा एसएलबिएस कोडबाट कारोबार संचालन हुने नेप्सेले जनाएको छ । सुर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ ...
  • नेप्सेमा आज दुई कम्पनीको मूल्य समायोजन, हेर्नुहोस् सेयर मूल्य कति पुग्… Jan 1, 2017 Arthatantrashare price market
    काठमाण्डौं । नेप्सेमा आज आइतबार एनएलजी इन्स्योरेन्स र कसमस डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । एनएलजीको २५ प्रतिशत बोनस तथा कसमसको ११.८ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरिएको हो । एनएलजी इन्स्योरेन्सको २५ प्रतिशत बोनस समायोजनपछि सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य ९ सय ७ रुपैयाँ रहेको थियो । त्यस्तै, कसमसको ११ दशमलव ...
  • २१ करोडको साधारण सेयरका ला… Dec 31, 2016 Arthatantraipo Demand
    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयरमा ७ अर्व बराबरको आवेदन परेको छ । कम्पनीले २१ करोड बराबरको सेयरका लागि आवेदन मागेकोमा देशभरका संकलन केन्द्रबाट ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था राखेको सिनर्जीले सर्वसाधारणका लागि पुुस ८ गतेदेखि आइपीओ खुलाएको ...
  • १० प्रतिशत बोनस र १० प्रति… Dec 30, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । मेरो माईक्रोफाईनाइन्सको नुवाकोटको विदुरमा सम्पन्न भएको भएको चौथो साधारणसभाले संञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । गत आर्थिक बर्षमा कमाएको सात करोड ५६ लाख १९ हजार खुद नाफाबाट कम्पनीले उक्त लाभांश सेयरधनीलाई प्रदान गर्न लागेको हो । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड २६ लाख १४ हजार ...

[aas_zone zone_id=”6988″]