Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयरबारे सस्ता कुरा गर्ने… Dec 30, 2016 Arthatantrastock market share market
    काठमाण्डौं । सामाजिक संञ्जाल मार्फत सेयरबजारका बारेमा भ्रामक सूचना फैलाउनेलाई विद्युत्तिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कारबाही गरिने भएको छ । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले सेयरबजार बारे भ्रामक सूचनाहरु फैलाउने माथि कडा निगरानी र अनुसन्धान थालेको जनाएको छ । उसले त्यस्ता हल्ला फैलाउनेहरुको जानकारी उपलब्ध गराउन पनि सचेत लगानीकर्तासँग आग्रह गरेको छ । पछिल्लो चरणमा सामाजिक संञ्जालमा विभिन्न समूह र व्यक्तिगत ...
  • सेयरमा अनलाईन कारोबार स्थापना गर्न उच्च अदालतको आदेश, अब मोबाइलबाटै कि… Dec 30, 2016 Arthatantrashare mobile market
    काठमाण्डौँ । लामो समयदेखि अन्योलमा परेको अनलाईन सेयर कारोबार प्रणाली स्थापनालाई उच्च अदालत पाटनको पुस १३ गतेको आदेशले बाटो खोलिदिएपछि अब अनलाईन सेयर कारोबार संचालनमा आउने भएकोछ । अब यो प्रणाली तयार पार्नका लागि सम्झौता गरेको वाईको कम्पनीले पहिलो तीन महिनामा प्रणाली स्थापनाको आधार पत्र तयार गरी नेप्सेमा पेश गर्ने र १० महिना भित्र सफटबेयर र हार्डवेयर तयार गरिसक्ने सम्झौतापत्रमा उल्लेख ...
  • तीस अंकले बढ्यो सेयर बजार, … Dec 29, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक ३०.२३ अङ्कले बढ्न पुगेकोछ । योसँगै  नेप्से १४४३.३८ अङ्कमा उक्लिएको छ । सोमबार र मंगलबार नराम्रोसँग धकेलिएको सेयर बजार हिजो र आज भने उठ्न पुगे सँगै लगानीकर्ताहरु फेरि उत्साहित भएका छन् । आजको कारोबारमा सबै उपसूचक हरियो भएका छन् । आज सबैभन्दा बढी बीमाका लगानीकर्ताले कमाएका छन् ।  बीमा समुहमा आज ...
  • तयार बस्नुहोस्, नेपाल लाईफको करिब ३१ लाख कित्ता एफपिओ आउँदै, बोर्डले द… Dec 29, 2016 ArthatantraNepal Life Insurance
    काठण्माडौं । नेपाल लाईफ ईन्स्योरेन्सलाई ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न अनुमति दिएको हो । कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपिओ ...
  • नेप्सेमा आज फेरि चार कम्पन… Dec 29, 2016 Arthatantraprice list share
    काठमाण्डौं । आज फेरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । नेप्सेले सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ । कैलाश विकास बैंक लिमिटेड अर्थात् केबीबीएलले जारी गरेको २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयरका लागि प्रति कित्ता मूल्य रु ३ ...
  • नौं कम्पनीको करोडौंको सेयर नेप्सेमा सूचिकृत, कम्पनी थाहा पाउनुहोस् सेय… Dec 29, 2016 Arthatantrajust listed for sale share
    काठमाण्डौं । हिजो र आज नेपाल स्टक एक्सचेन्ज नेप्सोमा ९ वटा कम्पनीले आफ्नो सेयर बिक्रीका लागि सूचिकृत गरेका छन् । यसरी सूचिकृत गर्नेमा अधिकांश कम्पनीले बोनस सेयर ल्याएका छन् । ती कम्पनीहरु यस प्रकार रहेका छन् । अल्पाईन डेभलपमेण्ट बैंकले २ लाख ७१ हजार  ४ सय कित्ता बोनस सेयर र ८ लाख २० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गरेको छ ...
  • नेप्सेले नागबेली लघुवित्… Dec 28, 2016 Arthatantrastop sign share market
    काठमाण्डौं । नेपाल स्टक एक्सेचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नागबेली लघुवित्त विकास बैंक अर्थात् एनबीबीएलको कारोबार रोकिएको जनाएकोछ । सोधपुछको कारण जनाउँदै नेप्सेले नागबेलीको सेयर कारोबार रोकेको हो । यसबारे विस्तृत जानकारी आउन बाँकी नै छ । १३ पुस २०७३, १२।४५
  • सेयर बजारमा चार कम्पनीको मुल्य समायोजित, हेर्नुहोस् प्रति कित्ता कति प… Dec 28, 2016 Arthatantrashare price stock
    काठमाण्डौं । के तपाई सेयर किन्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । आज नेप्सेमा सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ । जानकी फाइनान्स कम्पनी लिमिटेड अर्थात् जेएफएलले जारी गरेको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता ...
  • ४६ करोड १७ लाख रुपैयाँ बराबरको साधारण सेयर आउँदै, थाहा पाउनुहोस् कुन क… Dec 28, 2016 Arthatantraipo
    काठमाण्डौं । साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा ११ कम्पनी बसेका छन् । पाइपलाइनमा बसेका कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ बराबरको ७९ लाख ५० हजार कित्ता साधारण सेयर बजारमा ल्याउन बोर्डसँग अनुमतिका निवेदन दिएका छन् । आबुखोला जलविद्युत् कम्पनीको आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर स्थानीय बासिन्दाका लागि ल्याउन बोर्डसँग अनुमानित मागेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीले ...
  • सेयर बजार कारोबारको मुद्दा आज उच्च अदालतमा पाटनमा सुनुवाई हुँदै, के हो… Dec 28, 2016 ArthatantraLaw crime court
    काठमाडौँ । सेयर कारोबारलाई शतप्रतिशत ‘अनलाइन प्लेटफर्म’मा लैजान सफ्टवेयर अपग्रेड गर्नेबारे चर्किएको बिवादमा आज उच्च अदालतमा पाटनमा सुनुवाइ हुँदैछ। अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नै सफ्टवेयर खरिद गर्नु पर्ने माग सहित भारतीय कम्पनी इन्फिनिटी कम्युटर सोलुसन अदालत गएको हो। नेप्सेले गत बर्षको फागुनमा उक्त कम्पनीसँग सफ्टवेयर खरिदका लागि सम्झौता नै गरेको थियो। १० देखि १४ महिना भित्र नयाँ सफ्टवेयर जडान ...

[aas_zone zone_id=”6988″]