Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर दलाललाई उपत्यका बाहि… Dec 27, 2016 Arthatantrastock broker
    काठमाण्डौैं । नेपाल स्टक एक्सचेन्जले हाल काठमाडौमा मात्र केन्द्रित रहेका सेयर दलालहरुलाई तत्काल राजधानी बाहिर पठाउने योजनासहितको प्रस्ताब धितोपत्र बोर्डमा पेश गरेको छ । ५० वटा  सेयर दलाल मध्ये ९ वटा बिभिन्न शहरमा गईसकेको अबस्थामा बाँकी ४१ वटालाई पनि तत्काल राजधानी बाहिर शाखा खोली सेयर कारोबार गर्न पठाउने योजना नेप्सेले बोर्डमा पेश गरी स्वीकृति मागेको हो । स्टक ब्रोकर एशोसियशनसँगको परामर्शमा नेप्सेले ...
  • माइक्रोफाइनान्सको करिब ९५ हजार कित्ता साधारण सेयर खुला, आवेदन दिने ठा… Dec 27, 2016 ArthatantraMICROFINANCE share
    काठमाण्डौँ । समता माइक्रो फाइनान्सले ९४ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । १९ पुषमा बिक्री खुला हुने यो सेयर छिटोमा २२ गते र ढिलोमा माघ ४ गते बन्द हुने बताइएको छ। कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत बिभिन्न ११ संस्थामा ...
  • सेयरमा लगानी गर्नेले पौने … Dec 27, 2016 Arthatantrashare market loss
    काठमाडौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ...
  • सेयर लगानीकर्ता संघको माग,… Dec 26, 2016 Arthatantrabroker-license
    काठमाण्डौं । सेयर लगानीकर्ता संघले छ सुत्रीय माग अघि सार्दै आगामी बुधबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रमको घोषणा गरेको छ । संघको आज सोमबार बसेको बैठकले मागहरु पुरा गराउन नेप्सेमा धर्ना दिने निर्णय गरेको हो । संघका अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेको बक्तब्यमा बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने, हालका सेयर दलालहरुलाई तत्काल शाखा बिस्तार गर्न दिनुपर्ने, अनलाईन सेयर ...
  • सेयर किन्दै हुनुहुन्छ ? ६ क… Dec 26, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै दश कम्पनीको मूल्य समायोजन भएको जानकारी गराएकोछ । यसरी मूल्य समायोजन हुने कम्पनीहरु र तिनीहरुको समायोजित मूल्य यस प्रकार रहेका छन् । मञ्जुश्री फाइनान्स इन्टिट्युसन लिमिटेड अर्थात् एमएफआईएलले प्रस्ताव गरेका १४ प्रतिशत बोनस र १७५ प्रतिशत हकप्रद सेयर वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु १८२ तोकिएको छ ...
  • के तपाईले १२० र ५० प्रतिशत … Dec 26, 2016 ArthatantraShare Contract
    काठमाण्डौं । एक सय बीस प्रतिशत हकप्रद सेयर निश्काशन गरेको एनएमबि माइक्रोफाइनान्सको आज हकप्रद भर्ने अन्तिम दिन हो । त्यस्तै, जनता बैंकले मंसिर १ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद सेयर बिक्री मंगलबारदेखि बन्द हुदैछ । हिजो आइतबार सार्वजनिक विदा परेपछि दुवै कम्पनीले थप एक दिन हकप्रद भर्ने म्याद बढाएका हुन् । जनता बैंकको हकप्रदमा गत कार्तिक १० गतेसम्म सेयर किनेर ...
  • तयार बस्नुहोस्, माइक्रोफा… Dec 25, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । समता माईक्रोफाईनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार तथा साधारण सेयर निष्कासनको प्रस्ताव पारित गरेकोछ । कम्पनीले ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्न धितोपत्रबोर्डबाट अनुमति पाइसकेको  छ । संस्थाले सर्वसाधारणलाई करीव ९० लाख रुपैयाको साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रधन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको ...
  • हेर्नुहोस यो साता कुन कम्पनीको सेयर उत्कृष्ट ! यी हुँ टप पाँच कारोबार … Dec 24, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ । साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५५.९४ अंकले घटेको छ । यस साता समग्र नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । साताभर १५६ कम्पनीका दुई अर्व ८५ करोड १४ लाख रुपैयाँ बराबरको ३६ लाख ३२ हजार कित्ता सेयरको कारोबार भएको छ । गत साता एक अर्ब ९३ करोड ४७ लाख रुपैयाँ बराबरको ३१ लाख ३६ हजार ...
  • सेयर भर्ने ठाउँ थाहा पाउनुस्, आज आइतबारबाट आयो ६७ हजार सात सय ६७ कित्त… Dec 23, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । आज आइतबारबाट नेपाल एसबिआई बैंकले नयाँ सेयर निस्कासन गर्ने भएकोछ । बैंकले ६७ हजार सात सय ६७ कित्ता सेयर जारी गर्ने भएको हो । बैंकलाई इक्रा रेटिङले ग्रेड २ रेटिङ दिएको छ । यसले बैंकको समग्र पक्ष औसतभन्दा माथि रहेको जनाउँछ । लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र नेपाल एसबिआई ...
  • नमस्तेको सेयर छ ? आजैबाट खु… Dec 23, 2016 ArthatantraShare collection
    काठमाण्डौं । आज पुस ८ गतेदेखि नमस्ते वित्तीय संस्था लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको तीन लाख ७५ हजार कित्ता सेयरको बिक्री खुला गरेको हो । कम्पनीको हकप्रद सेयरका लागि मंसिर २३ गतेसम्म कायम सेयरधनीले माघ १३ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद सेयर ...

[aas_zone zone_id=”6988″]