Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • पावर कम्पनीको २१ लाख कित्ता साधाण सेयर आजैबाट बजारमा, भर्ने ठाउँ थाहा … Dec 23, 2016 ArthatantraTransmission line
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार देखि एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । यसको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सिनर्जी पावरले निष्काशन गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आवेदन दिन चाहने ...
  • आज ४.७८ अंकले बढ्यो सेयर बज… Dec 22, 2016 Arthatantranepse
    काठमाण्डौं । आज साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक ४.७८ अंकको वृद्धि भइ १४७५.४१ अङ्कमा पुगेको छ । १३८ कम्पनीको ५० करोड २२ लाख रुपैयाँ बराबरको सात लाख ७० हजार कित्ता सेयर किनबेच भएकोछ । साताको अन्तिम कारोबार दिन सनराइज बैंकको संस्थापक सेयर चार करोड ४२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। सबैभन्दा धेरै एनबी इन्स्योरेन्सका लगानीकर्ताले सात ...
  • लघुवित्तको चार लाख कित्ता … Dec 22, 2016 Arthatantrashare market
    काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर आजै नेपाल स्टक एक्सेन्ज नेप्सेमा सूचिकृत भएको छ । पुतली बजार स्याङ्जामा कार्यालय रहेको संस्थाले २४ शाखामार्फत विभिन्न दश जिल्लामा सेवा दिदै आएको छ । ७ पुस २०७३, ११।००
  • इन्यारेन्सले शतप्रतिशत हकप्रदका लागि बोर्डबाट पायो अनुमति, १४ गते बुक … Dec 22, 2016 Arthatantrainsuarance company nepal
    काठमाण्डौं । नेको ईन्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएपछि बुक क्लोजको मिती घोषणा गर्दै साधारणसभा डाकेको छ । कम्पनीले शत प्रतिशत हकप्रद, २० प्रतिशत बोनस सेयर र साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । नेकोले यही पुस २८ गते २१ औं साधारणसभाको मिति तय गरेकोछ । कम्पनीको हकप्रद ...
  • तीन कम्पनीको सेयर मूल्य सम… Dec 22, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता ...
  • तयार बस्नुहोस्,ऊर्जा विकास कम्पनीले निस्काशन गर्दैछ २४ करोड ७५ लाखको स… Dec 21, 2016 Arthatantrakali gandaki hydropower
    काठमाडौं । जलविद्युत् आयोजना प्रबद्र्धक हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई सेयर निश्कासन गर्ने भएको छ । कम्पनीको १६ औं वार्षिक साधारणसभाले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले एक महिनाभित्र बिक्री प्रवन्धक नियुक्त गरेर सेयर निश्कासनको ...
  • आज पनि झर्यो नेप्से परिसूच… Dec 20, 2016 Arthatantralossesimage
    काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८.८७ अंकले घटेर १४९६.०१ अंकमा पुगेको छ। तर आज कारोबार रकम भने बढ्न पुगेकोछ । आज मंगलबार १३८ कम्पनीको ६८ करोड २८ लाख रुपैयाँ बराबर सेयर खरिद बिक्री भएकोछ । आज पनि बजारमा एभरेष्ट बैंककै सेयर कारोबार बढी भइरहेकोछ । आज मंगलबार एभरेष्ट बैंकको २८ करोड ६७ लाख रुपैयाँ बराबर कारोबार भयो भने ...
  • सेयरधनीलाई विकास बैंकको ८० प्रतिशत लाभांशसँगै सतप्रतिशतको हकप्रद शेयर … Dec 20, 2016 ArthatantraShare goal
    काठमाडौ । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभाँश दिने भएको छ । यस्तै बैंकले शेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले पुँजी वृद्धिको योजनासहित बैंकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर र हकप्रद सेयर जारी ...
  • दुई बैंकको १०० प्रतिशत बोन… Dec 20, 2016 Arthatantrabonus
    काठमाडौ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले बोनस पारित गर्नका लागि पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने लगानीकर्ताले पुष ५ गते मंगलबार सम्ममा सेयर खरिद गरेको हुनुपर्छ । साथै ...
  • युनाइटेड फाइनान्सको सेयर बोलकबोलबाट बिक्री हुँदै, सय कित्ताको न्यूनतम … Dec 19, 2016 Arthatantralogo-united finance limited
    काठमाण्डौं । २५ प्रतिशत हकप्रद निष्काशन गरेको युनाइटेड फाइनान्सले हकप्रदमा बिक्री नभएको १८ हजार २ सय ५३ कित्ता सेयर लिलाम गरी बेच्ने भएको छ । फाइनान्सले पुस ११ देखि सेयर लिलाम सुरु गर्दैछ । लिलाममा राखिएको यो सेयर बोलकबोलबाट किन्न चाहने लगानीकर्ताले फाइनान्सको प्रधान कार्यालय आइ जे प्लाजा दरबारमार्गमा सम्पर्क राख्नु पर्ने हुन्छ । न्युनतम १ सय कित्ताका लागि कम्तीमा एक ...

[aas_zone zone_id=”6988″]