Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • १ अंकले सेयर बजार बढ्दा एभ… Dec 18, 2016 Arthatantraeverest Bank
    काठमाण्डौं । सेयर बजार आज नेप्से परिसूचक १ अंकले बढेर १५३१.३५ अंकमा पुगेको छ भने १३३ कम्पनीका ६२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । आईतबार एभरेष्ट बैंकको सबैभन्दा ४६ हजार ४६० कित्ता सेयर खरिद बिक्रि भए। आज एभरेष्टको मात्रै १५ करोड रुपैयाँ बराबर कारोबार भयो । होटल, इन्स्योरेन्स र अन्य उपसुचकमा आज सामान्य वृद्धि भयो भने बैंक, बीमा, जलबिद्युत, ...
  • मन्जुश्री फाइनान्सको १४ प्रतिशत बोनस तथा १ सय ७५ प्रतिशत हकप्रदका लागि… Dec 18, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । बोनस सेयर तथा हकप्रद प्रयोजनको लागि मन्जुश्री फाइनान्सले एकैसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना जारी गरेको छ । कम्पनीले बोनस सेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गराउन पुस २९ गते साधारणसभा बोलाएको छ । साधारणसभामा भाग लिन, बोनस पाउन र हकप्रद सुरक्षित गर्न यही पुस ८ गतेसम्ममा यस कम्पनीको सेयर किनिसक्नु पर्नेछ । फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट १४ ...
  • बैंकले ल्यायो ६७ हजार ७ सय ६७ कित्ता एफपीओ, कहाँबाट भर्ने थाहा पाइराख्… Dec 16, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले ६७ हजार ७ सय ६७ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गरेको छ । बैंकले जारी गरेको एफपीओमा यही पुस १० गतेदेखि छिटोमा पुस १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल ...
  • जाँदाजाँदै तेह्र अङ्कले ब… Dec 15, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ । ‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २.८५ प्रतिशतले बढेको छ ...
  • ३१ प्रतिशत लाभांश पाछि सतप्रतिसत हकप्रद दिने कम्पनीबारे थाहा पाईराख्नो… Dec 15, 2016 Arthatantracash dividends
    काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश १.५८ प्रतिशत गरी ३१.५८ प्रतिशत लाभांश पारित गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १ अरब ३२ करोड पुगेको छ । साधारणसभाले वोनसपश्चात हुन आउने चुक्ता पूंजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । ...
  • २१ लाख कित्ता साधारण सेयर पुस ८ देखि बजारमा, कहाँबाट आवेदन दिने थाहा प… Dec 15, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले पुस आठ गतेदेखि छिटोमा पुस १२ गते बन्द हुने गरी १ सय रुपैयाँ दरका २१ लाख कित्ता साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट यसका लागि स्वीकृति पाएको थियो । निष्काशन हुने कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् भने ३ ...
  • थाहा पाइराख्नुहोस्, हाइड्रोले दिँदैछ दश प्रतिशत बोनस सेयर र दश प्रतिशत… Dec 15, 2016 Arthatantrachilime hydro power company
    काठमाण्डौं । चिलिमे हाइड्रो पावर कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांस वितरण गर्ने भएकोछ । कम्पनीको आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीको योे प्रस्तावलाई बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको अहिले तीन अर्ब १३ करोड ...
  • तपाईलाई थाहा छ ? यी मन्त्रीले पनि आफ्नो स्वआर्जन सेयरमा लगानी गरेका छन… Dec 15, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाण्डौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो स्वआर्जनबाट प्राप्त रकम बैंक तथा जलविद्युतको सेयरमा लगानी गरेको उल्लेख गरेका छन् । जसको मूल्य पनि उनले सम्पति विवरणमा खुलाएका छन् । थापा दम्पतीले स्वआर्जनबाट सुनखानी एकीकृत कृषि केन्द्र प्रालीमा ५ लाख बराबरको सेयर हालेका छन्। त्यसैगरि मिडवेस्ट एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट प्रालीमा पनि ५ लाखको सेयर हालेका छन्। थापा एक्लैले पौरखी एकीकृत कृषि ...
  • इन्स्यारेन्स कम्पनीको ३० … Dec 14, 2016 Arthatantrainsurance share stock
    काठमाण्डौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधाणसभाबाट पारित भएको छ । कम्पनीको आज बुधबार सम्पन्न २८ औ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । नेशनल लाईफले चुक्ता पूँजीको ३० प्रतिशत बोनस आफ्ना सेयर लगानीकर्तालाई बाड्नेछ । यसका साथै कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएकोछ । बोनस वितरण ...
  • दुई हाइड्रो पावरको १२ लाख ७० हजार कित्ता सेयर आउँदै, धितोपत्र बोर्डबाट… Dec 14, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र हिमाल पावर पार्टनरले सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति पाएका छन् । पहिलो चरणमा स्थानीय बासिन्दाको लागि सेयर जारी गर्न लागेका दुवै कम्पनीले यही आइतबार धितोपत्र बोर्डबाट यसको अनुमति पाएका हुन् । दुवै आयोजनाको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । हिमाल पावर कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयको लागि  १० करोड रुपैयाँ ...

[aas_zone zone_id=”6988″]