Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • नागरिक लगानी कोष अन्यमा सा… Jan 8, 2018 Arthatantranepse-cit
    काठमाडौ । नागरिक लगानी कोषको समुहगत परिसूचक परिवर्तन भएको छ । फाईनान्स समुहबाट कारोकार भईरहेको नागरिक लगानी कोषलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुस २३ गते आईतबारदेखि फाइनान्स समूहबाट हटाएको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गर्न कोषलाई फाइनान्स समूहबाट हटाएर अन्य समूहमा समावेश गरिएको नेप्सेले जनाएको छ । नागारिक लगानी कोषलाई फाइनान्स समूहबाट ...
  • फाइनान्सको २६ करोड ६ लाखको… Jan 7, 2018 ArthatantraRights-issues-
    काठमाडौ । सेन्ट्रल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यका २६ करोड ६ लाख रुपैयाँ बराबरको २६ लाख ३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद शेयरको निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापूँजी ५२ कारेड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन ...
  • लघुवित्तको २ करोड ४० लाखको… Jan 7, 2018 Arthatantraipo
    काठमाडौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । संस्थाको प्रथम वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, थप पाँच जिल्लामा ...
  • नेप्सेमा पाँच कम्पनीको नय… Jan 7, 2018 Arthatantraadjusted price
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले आईतबार विभिन्न पाँच कम्पनीको सेयरमूल्य एकैदिन समायोजन गरेको छ । प्रभु बैङ्क, लुम्बिनी विकास बैङ्क, सप्तकोशी र बञ्चन डेभलपमेण्ट बेङ तथा अपी पावरको सेयर मुल्य एकै दिन समायोजन भएको हो । दुई कम्पनीको हकप्रद तथा तीन कम्पनीको बोनसपछि आईतबार सेयरमूल्य समायोजन भएको नेप्सेले सूचनामार्फत जनाएको छ । प्रभु बैंक र लुम्बिनी विकास बैंकले जारी गर्न लागेका ...
  • माघ २ बाट बजारमा आउदै २ अर्… Jan 7, 2018 Arthatantramutual fund (2)
    काठमाडौ । पछिल्लो समय सेयर बजारमा मन्दी छाईरहेका बेला धेरै बैङ्क तथा वित्तिय संस्थाले सामुहिक लगानी कोष म्युचुअल फण्ड जारी गरेका छन् । सेयर बजारमा लागानी बढाउने उद्देश्यले यस्ता सामुहिक योजनाहरु बनिरहदा सेयर बजार उकालो लाग्ने लगानीकर्ताहरुको अनुमान छ । सेयर बजारमै लगानी बढाउनको लागि सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटलले पनि नेपालको पूँजी बजार विस्तारमा सघाउन सिटिजन्स् म्युचुअल फण्ड ...
  • कर्णालीको ३३ करोड ९७ लाखको… Jan 7, 2018 ArthatantraRights-Issues share
    काठमाडौ । कर्णाली विकास बैंकले ३३ करोड ९७ लाख रुपैया बराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुमती पाएको छ । बैङ्कले १ः२.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद सेयरको बिक्री माघ ११ गतेदेखि खुल्ला गर्ने भएकोे छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, ...
  • प्रभावितलाई हाईड्रोको ६ ल… Jan 7, 2018 ArthatantraElectrical ipo
    काठमाडौ । कालिका पावर कम्पनीले ६ करोड मुल्यको ६ लाख कित्ता आईपिओ बिक्रि गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई लागि साधारण सेयर (आइपीओ) बिक्री गर्न शुक्रबार धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान ...
  • कति दिनेभो बोनस सिद्धार्थ… Jan 5, 2018 Arthatantrabonus-
    काठमाडौ । सिद्धार्थ बैंकले ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस दिने भएको छ । बैङ्कले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने लागेको हो । बैंक सञ्चालक समितिको विहीबार सम्पन्न २८५ औं बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस बैंकको आगामी १६ औ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण ...
  • के तपाईलाई थाहा छ ? फाइनान्… Jan 5, 2018 Arthatantrabonus and right issue
    काठमाडौ । पोखरा फाईनान्सले एकैपटक बोनस र हकप्रद बाडने भएको छ । फाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण संगै कम्पनीले १५ हकप्रद विक्री गर्दैछ । कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो घोषणा गरेको हो । हकप्रदलार्इ समायोजन हुँदा बोनस दर ८.२६ प्रतिशतमा घट्नेछ । बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ ...
  • ६४ करोडको इन्स्योरेन्सको … Jan 5, 2018 Arthatantrainsurance share stock
    काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिग लिमीटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्रि प्रबन्धक तोकिएको कम्पनी विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ...

[aas_zone zone_id=”6988″]