Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सेयर बजारमा निगरानी बढ्दो,… Dec 5, 2016 Arthatantrastop sign share market
    काठमाण्डौं । ब्रोकर नम्बर ५३ ईन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्राईभेट लिमिटेडको कारोबार धितोपत्र बोर्डको निर्देशन अनुसार निलम्बन गरिएको छ । नेप्सेमा सूचना जारी गर्दै निलम्बन भएको जनाए पनि के कारणले उसको कारबाही रोकिएको हो भन्ने ब्यहोरा भने खुलाईएको छैन । केही दिन अघि मात्र धितोपत्र बोर्डले ब्रोकर नं. ४ ओपल र ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिजलाई निलम्बन गरेको थियो । जसमा अरुणको ...
  • मेगाले ल्यायो १३.२५ प्रतिश… Dec 5, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । हिजो आइतबार बसेको बैंक संचालक समितिको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिनेछ । बैंकको चुक्ता ...
  • बैंकले ल्यायो सेयरधनीलाई … Dec 5, 2016 Arthatantrashare success
    काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयर धनीहरुका लागि ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकोछ । बैंकले ४८।७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही दिन अघि बिक्री गरिएको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले नेपाल स्टक एक्सचेन्जको वेभसाईट मार्फत जनाएको छ । बैंकको हिजो बसेको २ सय ५९औं बैठकले यो प्रस्ताव अगाडि सारेको हो ...
  • थाहा पाउनुभो, लघुवित्त विकास बैंकको १ लाख २५ हजार कित्ता सेयर बजारमा आ… Dec 5, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत आर्थात् २ बराबर १ अनुपातको हकप्रद सेयरको बिक्री आजबाट खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । लघुवित्तले हकप्रद प्रयोजनका लागि मंसिर ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।कम्पनीको हकप्रदमा मंसिर ४ ...
  • आजैबाट खुल्यो एक करोड ९३ ल… Dec 4, 2016 Arthatantrashare
    काठमाण्डौं । माछापुछ्रे बैंकले ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ । बैंकले अहिले कायम चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैंयाको ५० प्रतिशत अर्थात एक अर्ब ९३ करोड २२ हजार ...
  • राजनीतिको छायाँ परेपनि से… Dec 3, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ । कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत ...
  • के तपाई सेयरधनी हो ? नछुटाउ… Dec 3, 2016 ArthatantraHand and pen pointer, chart
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ । यसअघि १० बराबर ८ को अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २४ प्रतिशत बोनस र १६ लाख ९९ हजार कित्… Dec 2, 2016 Arthatantrabank_1
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २३.३७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १।२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएको छ । अब बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त बोनस पाउने भएका छन् । यसका साथै बैंकले गत कात्तिक २६ गतेबाट चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १६ लाख ९९ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि ...
  • तयार बस्नुहोस्, हाइड्रोले … Dec 2, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । सर्वसाधारणका लागि खोरङ्गा हाइड्रोले तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोले पहिलो चरणमा पाँचथर, फदिमका आयोजना प्रभावितका लागि ३० हजार कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । तीन करोड रुपैंयाको सेयर सर्वसाधारणमा जारी गर्न लागेको कम्पनीले आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित दरमा ३० लाख रुपैंया बराबरको ३० हजार कित्ता साधारण सेयर ...
  • तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने … Dec 2, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । हाम्रो सेयर बजारमा दैनिक रुपमा उतार चढाव आइरहेकोछ । १२ सयमा रहेको नेप्सेले १८ सय कट्यो र अहिले फेरि १६ सय छुने तल छर्ने १४ सय पुग्ने फेरि फर्किने गरिरहेकोछ । यस्तो बेलामा सेयरको उतार चढावसँगै हाम्रो जिन्दगीमा पनि उतार चढाव भइरहेको हुन्छ । एक अध्ययनले देखाए अनुसार, सेयर बजार ओरालो लागेका बेला केही बर्षअघि अमेरिकामा पनि नेपालमा जस्तै ...

[aas_zone zone_id=”6988″]