Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • मुआब्जाको विषयमा बुढीगण्डकी आयोजनाको कार्यालयमा तोडफोड, प्रहरी र स्थान… Dec 1, 2016 ArthatantraBudhi Gandaki Hydro
    गोरखा । उचित मुआव्जा नपाएको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले यहाँको घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् । स्थानीयहरुले आयोजनाको कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । उनीहरुले सरकारले मुआव्जा बितरणको निर्णय पुनर्बिचार नगरेसम्म मुआब्जा वापतको रकम ...
  • माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? बुक क्लोज र मूल्य समायोजन था… Dec 1, 2016 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । के तपाई माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? यदि हो भने बुक क्लाज र मूल्य समायोजन थाहा पाइराख्नुहोस् । दुई वित्तीय संस्थाले आफ्नो आउँदो साधारण सभाका लागि बुक क्लोजको सूचना नेप्सेको माध्यमबाट सार्वजनिक गरेका छन् भने एक कम्पनीले आफ्नो मूल्य समायोजनको सूचना सार्वजनिक गरेकोछ । साधारण साभका लागि बुक क्लोज गर्न लागेका कम्पनीमा सिर्जना फाइनान्स र नमस्ते वित्तीय संस्था रहेका ...
  • के तपाई तयार हुनुहुन्छ ? ६० … Dec 1, 2016 Arthatantrashare
    काठमाण्डौं । निर्जिवन बिमा क्षेत्रको कम्पनीहरु मध्ये एक शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर बितरण गरेर फेरि १० प्रतिशत थप नयाँ साधारण सेयर एफपीओ निश्काशन गर्ने भएकोछ । यसका लागि बैंकले साधारणसभा बोलाएको छ । शिखरले जारी गरेको सार्वजनिक सूचनामा हाल सर्बसाधारणतर्फ ३० र संस्थापक तर्फ ७० प्रतिशत हिस्सेदारी रहेकोमा एफपीओ जारीपछि सर्बसाधारणतर्फ ४० प्रतिशत पुग्ने छ । शिखरको हाल चुक्ता पूँजी ...
  • विकास बैंकको सेयर छ ? छुट्ल… Dec 1, 2016 Arthatantrashare share
    काठमाण्डौं । गत बर्षको नाफाबाट महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। हिजो बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले वोनस सेयर दिने प्रस्ताव गरेको हो। बैंकले पारित गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँछन्। मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश ...
  • एनआइबिएलको तपाई कति कित्त… Dec 1, 2016 Arthatantrashare market
    काठमाण्डौं। एनआइबिएल क्यापिटल मार्केटको म्युचुअल फन्डले आज बिहीबारबाट प्रगति फन्ड निस्कासन सुरु गरेको छ। कम्पनीले १० रुपैयाँ अंकित दरका ६ करोड इकाइ निस्कासन सुरु गरेको हो। कम्पनीको इकाइ मंसिर २० गतेसम्म भर्न पाइन्छ। एक जनाले कम्तिमा १०० कित्ता र वढिमा ६० लाख कित्तासम्मका लागि आवेदन दिन पाउँछ। कुल ६० करोड रुपैयाँको इकाइमध्ये पाँच करोड १० लाख इकाइमा सर्वसाधारणले सहभागित जनाउन पाउँछन्। १६ ...
  • ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाका लागि ठूला बैंकसहित ७ कम्पनीसँग ऋण स… Nov 30, 2016 ArthatantraHydroPower
    म्याग्दी । म्याग्दीको नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । रु पाँच अर्ब ६४ करोडको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर ...
  • थाहा पाईराख्नोस्,सतप्रतिशत हकप्रदपछि पुन ५० प्रतिशत हकप्रद निष्काशन गर… Nov 30, 2016 ArthatantraRight Share
    काठमाडौ । हालै मात्र एक बराबर एक अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर जारी गरेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुनः ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल एक करोड दुई लाख रुपैयाँ चुक्तापुँजी भएको संस्थाको शतप्रतिशत हकप्रद वितरण भइसकेपछि चुक्तापुँजी २ करोड ४ लाख रुपैयाँ पुग्नेछ । साथै, जारी पुँजी २ करोड ...
  • सेयर किन्दै हुनुहुन्छ ? एक… Nov 30, 2016 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । के तपाई अहिले सेयर किन्दै हुनुहुन्छ ? यदि तपाई सेयर किन्दै हुनुहुन्छ भने तीन कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । मूल्य समायोजन भएका कम्पनीहरुमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक र लुम्बिनी जेनरल इन्स्योरेन्स को लिमिटेड रहेका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक अर्थात् जेएसएलबीबीले २० प्रतिशत बोनस सेयरका लागि आफ्नो मूल्य १६ ...
  • बैंकको सेयर छ ? पाउँदै हुनु… Nov 30, 2016 ArthatantraBank image1
    काठमाण्डौं । हिमालय बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको ३ सय ३८औं बोर्ड मिटिङले उक्त निर्णय गरेको हो । यसका साथै कम्पनीले १.५७ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । बैंकको यो निर्णयलाई बैंकको साधारण सभा एवं नेपाल राष्ट्र बैंकले स्वीकृत दिन बाँकी नै छ । बैंकले गत ...
  • नेप्सेमा ४३ अंकको सुधारले … Nov 29, 2016 Arthatantrastock
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जम मंगलबार धेरै नै उत्तार चढाव देखियो । अन्त्यमा नेप्से ४३ अंकले सुधारिंदा केहि आत्तिएका लगानीकर्तालाई आशा जगाएको छ । त्यस्तै कारोबार रकम पनि एक अर्ब १९ करोड नाघ्यो । यसले पनि लगानीकर्तालाइृ आशा जगायो । बजारमा यतिबेला सेयरका बारेमा भईरहेका हल्ला र नेप्सेले नै लगानीकर्तालाई हतोत्साही नहुन गरेको आग्रहपछि बजार उक्तार चढावकै बीच रहेको विष्लेषकहरु ...

[aas_zone zone_id=”6988″]