Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बूढीगण्डकी आयोजनाःप्रभावित क्षेत्रका बासिन्दालाई सेयर लगानी र रोजगारीम… Nov 29, 2016 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ। एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् । गोरखाका प्रजिअ नारायणप्रसाद भट्ट संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रको जग्गालाई एघार भाग लगाएर मुआब्जा तोकेपछि बूढीगण्डकी राष्ट्रिय सरोकार समितिमार्फत विरोध सुरु भएको हो । आयोजना प्रभावित क्षेत्रका १४ गाविसमध्ये आरुघाट र आर्खेत ...
  • तयार हुनुहोस्, बैंकले दिँद… Nov 29, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । साथै बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्देछ । बैंकले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । बैंकले एक ...
  • सेयर बजारमा चलेको हल्ला र … Nov 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आज दिउँसो सेयर बजारमा हल्ला फैलियो– ‘मार्जिन लेन्डिङ अब ७० प्रतिशत पुग्दैछ ।’ तर यो हल्लामा भनिएको जस्तो केही नभएर आज अर्थमन्त्री कृष्ण बहादुर महरालाई भेट्न पुगेको टोलीले बजारमा थप तल जान नदिन मार्जिन लेन्डिङको सीमा बढाउने विषय सुझाएको मात्र बताइएकोछ । अर्थमन्त्रीले यस विषयलाई सकारात्मक रुपमा लिएको र गर्भनर चिरञ्जीवि नेपालसँग छलफल गर्ने भेट्न पुगेका सेयर लगानीकर्तासंघको टोलीलाई ...
  • दोस्रो सर्किटपछि खुलेको स… Nov 28, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज सोमबार दुई पटक सर्किट ब्रेक लगाउनु परेको थियो । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से तीन प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५ मा झर्दा पहिलो सर्किट ब्रेक लगाउनु परेको थियो भने त्यसको १५ मिनेटपछि खुलेको बजारमा सेयर मूल्य झन् घट्ने क्रम तीब्र भएर १२ बजेर १२ मिनेटमा समग्र बजार चार प्रतिशत ...
  • सेयर बजारमा आज पनि लाग्यो … Nov 28, 2016 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज दोस्रो दिन पनि सर्किट ब्रेक लागेकोछ । कारोबार सुरु भएको ४० मिनेटको समयमा नेप्से ३ प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५.३१ मा झर्दा सर्किट ब्रेक लगाउनु परेको हो । आज कारोबार सुरु भएको पहिलो ४० मिनेटसम्ममा १४ करोड ३० लाख बराबरको मात्र सेयर किनबेच भएको छ । आज सबै कम्पनीका ...
  • सेयर बजार लगातार घट्दै गएपछि नेप्सेले लगातीकर्तालाई नआतिन सुझायो(नेप्स… Nov 27, 2016 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेले सेयर बजार निरन्तर घटेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेप्सेले आईतबार एक विज्ञप्ती जारी गरि सेयर बजारको घट्दो प्रबृत्तिबाट हतोत्साहित नहुन लगानीकर्तालाई आग्रह गरेको छ । विज्ञप्ति मार्फत लगानीकर्तालाई मनोबल उच्च पार्न भन्दै नेप्सेले बजारमा कारोबार गर्दा ध्यान दिन पनि आग्रह गरेको छ । समग्र अर्थतन्त्र र तरलताको अवस्था सन्तोषजनक रहेको हुँदा वित्तीय क्षेत्रको प्रभुत्व ...
  • ६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती … Nov 27, 2016 Arthatantrashare
    काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः ...
  • यो अवसर नछुटाउनुस्,२ विकास… Nov 27, 2016 Arthatantrabonus share stock market
    काठमाडौ । कन्ट्री डेभलपमेन्ट बैंकले बोनस जारी गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयरधनीका लागि ८.४५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि बैंकले ०.४४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । यस्तै अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले १४.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको गत विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त ...
  • आज पनि सेयर मार्केटमा लाग्यो सर्किट ब्रेक, हेर्नुहोस् के के हुँदैछ सेय… Nov 27, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजारमा आज आईतबार सेयर बजारमा कारोबार सुरु भएको ४७ मिनेटमा नेप्से पनि ४६ अंकले घटेपछि सर्किट लागेको छ । नेप्से १४८७.८७ मा झरेको छ भने यो अवधिमै १२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पहिलो सर्किट लागेपछि कारोबार १५ मिनेटका लागि स्थगित भएको छ । यसपछि कारोबार खुल्दा थप एक प्रतिशतले बजार घटेमा दोस्रो ...
  • १५३४ मा झरेको सेयरको अबको … Nov 26, 2016 Arthatantrastock
    काठमाडौ । गत साताको अन्तिम दिन १६५८.०८ अंकमा रहेको सेयर बजार यो साता १५३४.०३अंकमा झरेको छ । यसरी हेर्दा साताभरमा १२४ अंकले नेप्से घटेको देखिन्छ । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । यो साता नेप्सेमा पाँच अर्ब सात करोड रुपैंयाभन्दा बढिको कारोबार भयो । गत साता पाँच अर्ब दुई करोड रुपैंया बराकरको करोबार भएको थियो । यो साता कारोबार रकम ...

[aas_zone zone_id=”6988″]