Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • सतप्रतिशत हकप्रद जारी गर्… Nov 26, 2016 ArthatantraRight Share
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी माघ १७ गते वार्षिक साधारण सभा बोलाएको छ । हाल कम्पनीको चुक्तापुँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ ...
  • हेर्नुस्,४१ प्रतिशत बोनस र १५० प्रतिशत हकप्रद घोषणा गरिएका दुई विकास ब… Nov 26, 2016 ArthatantraShare Contract
    काठमाडौ। पोखरामा केन्द्रिय कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक मर्ज हुने भएका छन् । कामना र सेवा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्न लागेका हुन् । यससम्बन्धी सैद्धान्तिक सहमति पत्रमा शुक्रबार कामना विकास बैंकका अध्यक्ष राजेन्द्र नीधि कोइराला र सेवा विकास बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका हुन्। मर्जपछि बैंकको नाम कामना सेवा ...
  • हाइड्रो कम्पनीको करिब ४१ लाख कित्ता साधारण सेयर आउँदै, तपाई पनि आवेदन … Nov 25, 2016 Arthatantrahydro power share
    काठमाण्डौं। बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ  (एफपिओ ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका ...
  • सम्हालियो सेयर बजार, अब तप… Nov 24, 2016 Arthatantrashare market
    काठमाण्डौं । केही दिनदेखि लगातार लगातार ओरालो लागेको सेयर बजार आज कारोबारको साताको अन्तिम दिन भने ६ अंकले मात्र घटेको छ । सुरुको ३० मिनेटमा ३० अंकको बढेको बजार अन्त्यसम्ममा भने घट्न पुगेको हो । आज नेप्से ९९ करोडको सेयर किनबेच भएर १५३४।०३ मा बन्द भयो । आज बाणिज्य बैंक, होटल, फाईनान्स र अन्य समूहका कम्पनीहरुको सूचक बढेको थियो । ९ मंसिर ...
  • के तपाईसँग हाइड्रो या त लघ… Nov 24, 2016 Arthatantrashare
    काठमाण्डौं । केही समय अघि सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले सेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् । आरएसडिसी लघुवित्तले साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको सेयर हुने सबै लगानीकर्ताले उक्त सेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ ...
  • ६० करोड रुपैयाँ बराबरको ईक… Nov 24, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले सेयर बजारमा लगानी गर्ने मुख्य योजना सहित ६० करोड रुपैयाँ बराबरको दोस्रो सामुहिक लगानीकोषका इकाइरु सर्वसाधरणमा बिक्रीका लागि आह्वानपत्र जारी गरेको छ । एनआइबिएल प्रगति फन्डको मंसिर १६ गतेबाट बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । कम्पनीले दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गर्न लागेको ...
  • सेयर सूचक घट्नुमा तपाई आफै… Nov 24, 2016 Arthatantrashare market confusion
    घट्नु र बढ्नु नै सेयर बजारको सुन्दरतम पक्ष हो । बजारलाई माग र आपुर्तिको नियमले सधै डोर्याईरहेको हुन्छ भन्ने कुरा बुझेर पनि बुझ पचाउनु र आफ्नो चाहना अनुसार बजारलाई डोर्याउन खोज्ने मुर्खता ठूला, साना वा संस्थागत लगानीकर्ता कसैले पनि गर्नु हुँदैन । ठूला लगानीकर्ता भन्नाले केही यस्ता ब्यक्तिहरु छन् जसले नेप्से एउटा बिन्दुमा हुँदा नै धेरै पहिले सेयर बेचेर पैसा मुठ्याएर ...
  • सेयर बजार ओरालो लगाउने कम्… Nov 23, 2016 Arthatantradhitopatra board
    काठमाडौ । म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेरै रकम होल्ड गरेर बसेकाले सेयर बजार ओरालो लाग्न थालेको लगानीकर्ताको गुनासो आउन थालेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले स्थलगत अनुमगन थालेको छ । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारीहरु निरीक्षण गर्न पुगेका छन् । म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो ...
  • सेयर बजारमा सर्वाधिक मूल्… Nov 23, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक मूल्य रहेको युनिलिभर नेपालको चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा १२.५३ प्रतिशतले नाफा घटेको छ। नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी २११ रुपैयाँबाट १८५ रुपैयाँमा सीमित भएको छ। असोज मसान्त सम्ममा कम्पनीले १७ करोड तीन लाख रुपैयाँ मात्र कमाएकोछ । गत आर्थिक बर्षको यहि अविधमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन ...
  • आज फेरि २३.८२ अंकले झर्यो स… Nov 22, 2016 Arthatantrastock share market
    काठमाण्डौं । आज मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । आज १३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो । आज मंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ...

[aas_zone zone_id=”6988″]