Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तपाई सेयरको लगानीकर्ता हो … Nov 22, 2016 Arthatantrashare success
    नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व ...
  • अस्थिर सेयर बजारको बीचमा ल… Nov 22, 2016 Arthatantrastock share confusion
    अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ । मूल्य र भबिष्यको संभावना बिचार गर्दा मध्यम खालका बाणिज्य बैंकहरु बढी ...
  • सेयरबजारमा छायो हरियाली : … Nov 21, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सोमबार सेयर बजामा ६.६७ अंकले वृद्धि भएको छ । हिजो आइतबार १६ सय तल झरेको बजार आज सोमबार पुनः १६०६.२९ अंकको उचाईमा पुुगेको हो । आज सोमबार कारोबार रकम भने घटेको छ । कुल १२७ कम्पनीका १३ लाख ८६ हजार ८ सय ९५ कित्ता सेयर ९२ करोड ८७ लाखमा किनबेच भएको थियो । आज पाँचवटा समूहको सूचक हराभरा ...
  • आजैबाट खुलेको ५ लाख ५२ हजा… Nov 21, 2016 Arthatantrashare
    काठमाण्डौं । १ बराबर १.२ अनुपात अर्थात १२० प्रतिशत हकप्रद सेयरको एनएमबी माइक्रोफाइनान्सले  आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा मंसिर ६ गते आजदेखि पुस १० गतेसम्म आवेदन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । हकप्रद सेयरका लागि एनएमबी माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल, ...
  • लगानीकर्तालाई झुक्याएको … Nov 20, 2016 Arthatantradont do it!
    काठमाण्डौं । पचास प्रतिशत हकप्रद निष्कासनको प्रयोजनका लागि आइतबार नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेर सेयरमूल्य समायोजन गरेको नागबेली लघुवित्त विकास बैंकको आज आइतबार नेप्सेमा कारोबार रोक्का भएको छ । बैंकले नेप्सेलाई पत्र लेखी सेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गर्ने जनाएको तर पत्रिकामा भने मंसिर ६ गते बुक क्लोज हुने भनी सूचना प्रकाशित गरेकाले सर्वसाधरण लगानीतकर्तालाई झुक्याएको देखिएकाले कारोबार ...
  • आधा घण्टाको लागि सर्किट ब्… Nov 20, 2016 Arthatantrashare risk
    काठमाण्डौं । नेपालको सेयर बजारमा आईतबार कारोबारको डेढ घण्टामै समग्र बजार चार प्रतिशत अर्थात ६६.४३ अंकको गिरावट आएपछि सर्किट ब्रेक लागेर आघा घण्टाका लागि बन्द भएको छ ।  आज नेप्से १५९१.६५ मा ओर्लिएको छ । डेढ घण्टाको बीचमा कारोबार रकम जम्मा ४७ करोड भएको छ । अपरान्ह १ः०७ बजे बजार खुलेपछि घट्ने क्रम थामिएन र पाँच प्रतिशतले बजार घट्यो भने आजका ...
  • इन्स्योरेन्सको सेयर छ ? दि… Nov 20, 2016 Arthatantra
    काठमाण्डौं । सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले २२ प्रतिशत बोनसका साथमा कर प्रयोजनका लागि १.५७९ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड खुद नाफा कमाएको छ । ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर ...
  • के तपाईसँग यी कम्पनीहरुको सेयर छ ? छ भने यो समाचार तपाईको लागि फाइदाजन… Nov 20, 2016 Arthatantrashare market Experience stock
    काठमाण्डौं । के तपाईले सेयरमा लगानी गर्नुभएकोछ ? त्यसमा पनि के तपाईले तीन कम्पनीहरु माछापूछ्रे बैंक, नागबेली लघुवित्त या त सेवा विकास बैंकको सेयर किन्नुभएकोछ ? छ भने खुशी हुनुहोस् किनकी यी तीन कम्पनीले छिटै नै हकप्रद सेयर जारी गर्दैछन् । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । ...
  • आफ्नो सेयर आफैंलाई बिक्री गरी मूल्य घटाएर सेयर किन्नेहरु प्रति सचेत बन… Nov 19, 2016 ArthatantraShare transction
    हरिशरण न्यौपाने । तपाईले वाससेल भन्ने सुन्नुभएको छ । सुन्नुभएको छ वा छैन । यदि सुन्नुभएको छैन भने पनि ध्यान दिनुहोस् । वाससेलले आफूसँग भएको सेयर आफ्नो परिवार, नातेदार वा साथीभाईको नाममा बिक्री गर्छ । यसो भनिरहँदा यो कुनै बिक्री पनि होईन । तर यो कारोबार भनेको आफुसँग भएको सेयर आफैंलाई बिक्री गर्नु बराबरको कारोबार हो । अब बुझ्नुस्, वाससेलमा कुनैपनि ...
  • मंसिर १० देखि १४.९ मेगावाट बिजुली सहित सर्वसाधारणलाई १५ करोडको सेयर दि… Nov 19, 2016 Arthatantrahewakhola
    काठमाडौ । पाँचथर हाइड्रोपावर १४.९ मेगावाटको हेवाखोला, जुन उत्पादनको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावरले मंसिर १० गतेबाट आफ्नो उत्पादन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरि अन्तिम तयारी पुरा गरेको जनाएको छ । यस सम्बन्धमा हाईड्रोपावरका लगानीकर्ता बलबहादुर तामाङसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित संपादित अंशः बलबहादुर तामाङ,लगानीकर्ता, हेवाखोला हाईड्रोपावर प्रशारण लाईनमा हामीले मंसिर दश गतेबाट सुरु गर्छौं । प्राबिधिकरुपमा केहि कार्यहरु तयारी गर्ने ...

[aas_zone zone_id=”6988″]