Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • ५ अर्बको कारोबार भएपनि नेप्सेमा ४२ अंकको गिरावट,आउँदो आइतबार नि घट्ने … Nov 19, 2016 Arthatantranepse
    काठमाडौ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको सेयर कारोबार भएको छ । बजारमा २४ हजार ११९ कारोबारबाट पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम गत साताको भन्दा ७६.६२ प्रतिशत बढी भएको नेप्सेले जनाएको छ । साताभरमा ५२ लाख ८७ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताको नेप्से परिसूचक ...
  • थाहा पाईराख्नुस्,लघुवित्… Nov 19, 2016 Arthatantracash dividends
    काठमाडौ। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । उक्त नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजी रकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाँडिने कम्पनीले जनाएको छ । प्रकाशित ...
  • के तपाईले यी कम्पनीको सेयर… Nov 18, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । के तपाई थोरै सेयर किनेर धेरै लाभांश वा हकप्रद सेयरको किन्ने विचारमा हुनुहन्छ ? यदि यस्तो हो भने तपाईका लागि तीन लघुवित्तले यस्तो मौका दिँदैछन् । केही दिनमा तीन लघुवित्तले बुक क्लोज गर्दैछन् भने त्यसपछि साधारण सभा मार्फत् लभांश एवं हकप्रद सेयरको प्रस्तवा पारित गर्ने भएका छन् । यसरी गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणासँगै साधारण सभा तथा बुक ...
  • तीन वित्तिय संस्थाले पाए अनुमति, अब बजारमा आउँदैछ ४३ लाख २९ हजार कित्त… Nov 18, 2016 Arthatantrashare market profit
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले तीन वटा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदलाई इक्राले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । हाल १० करोड ...
  • सेयर बजारको निरन्तर ओरालो … Nov 18, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ। आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। ...
  • नेप्सेमा आज ४० अंकको गिराव… Nov 17, 2016 Arthatantralossesimage
    काठमाण्डौँ । बिहिबार सेयर बजार उच्च अंकले घटेको छ।  साताको अन्तिम दिन कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक ४०.८२ अंकले घटेको हो। आज बिहिबार एक सय ३५ कम्पनीका १ अर्ब ५० करोड मूल्य बराबरको सेयर खरिद बिक्री भएका छन् । बिहिबार सबैभन्दा बढी बिमा उपसूचक२सय ४१.९५ अंकले घटेको छ । त्यस्तै, बैंक, बिमा, बिकास बैंक, वित्तीय, हाइड्रो, होटल र अन्य ...
  • कतै तपाईको सेयर नपरेको पैसा पनि फ्रिज हुँदै त छैन ? विचार पुर्याउनुहोस… Nov 17, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । साधारण सेयरमा आबेदन गर्दा सेयर नपरी बाँकी रहेको पैसा लिन ढिलाई गर्नुभयो ? यदि तपाइँले पनि पाँच बर्षदेखि पैसा फिर्ता लिनुभएको छैन भने अब त्यो पैसा सदाका लागि फ्रिज हुँदैछ । कम्पनी रजिष्ट्रारको कार्यालयले सबै सुचिकृत कम्पनीहरुलाई परिपत्र गरी लगानीकर्ताले फिर्ता नलिएको पाँच बर्ष पुरानो रकमका बारेमा जानकारी दिन एक महिनाको अबधि तोकेको छ । सुचिकृत कम्पनीहरुले पाँच बर्ष अघि ...
  • १० लाख कित्ता साधारण सेयर … Nov 17, 2016 Arthatantrastock
    काठमाडौ। बाग्लुङमा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सुचिकृत भएको छ । नेप्सेले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी ग्रीन डेभलपमेन्ट बैंकले जारी गरेको १० लाख कित्ता साधारण सेयर सुचिकृत गरेको जनाएको छ । नेप्सेको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले निर्णय गरेअनुसार सो बैंकको सेयर सुचिकरण गरिएको हो । ग्रीन डेभलपमेन्ट बैंक र ...
  • सेयर सूचक निरन्तर झरेपछि ध… Nov 17, 2016 Arthatantrashare raises bull stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले  हकप्रद , बोनस  र ‘अक्सन’ निस्कासनलाई व्यवस्थित  गर्न छिट्टै निर्देशन जारी गर्ने भएको छ । यसका लागि आन्तरिक गृहकार्य भैरहेको बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए। ‘केही कम्पनीले स्पष्ट जानकारी बिनै हकप्रद, बोनस र अक्सनको सूचना जारी गरे’, उनले भने ‘जसले समस्या खडा गर्र्यो त्यसैले आगामी दिनमा व्यवस्थित गर्न निर्देशन जारी गर्न लागेको हो।’ हकप्रद, बोनस ...
  • तयार हुनुस्, लघुवित्त वित्… Nov 17, 2016 Arthatantramicrofinance share
    काठमाण्डौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधरण सेयर जारी गर्ने भएको छ । काभ्रेपलान्चोकको साँगामा रहेको यो वित्तिय संस्थाले सेयर निष्काशनका लागि एनएमबि क्यापिटललार्इ बिक्री प्रवन्धक तोकेको छ। सेयर निष्काशनका लागि वित्तिय संस्था र एनएमबि क्यापिटल मार्केटबीच सम्झौंता भएको छ।   २०७० चैत ३० गतेदेखि कारोबार थालेको यो वित्तिय संस्थाको ३२ वटा शाखा कार्यालय रहेका छन् । २ मंसिर २०७३, ...

[aas_zone zone_id=”6988″]