Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • धितोपत्र बोर्डले १८ नं. ब्रोक्ररको कागजात नियन्त्रणमा लियो, अरुको पनि … Nov 16, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले शंकास्पद कारोबार गरेको आशंकामा १८ नम्बर ब्रोकरबाट कागजात नियन्त्रणमा लिएको छ । सगरमाथा सेक्युरिटीजका सञ्चालकले एकाघरका व्यक्तिको सेयर किनबेच गरेको आशंकामा बोर्डले कागजात नियन्त्रणमा लिएको हो । बोर्डले मंगलबार कम्पनीबाट उक्त कारोबारको कागजात नियन्त्रण लिएको हो। बोर्डले अन्य कम्पनीहरुको कारोबारमा पनि शंका भइरहेको र त्यस्ता कम्पनीहरुको कागजात पनि नियन्त्रणमा लिएर छानविन गर्ने जनाएकोछ । १ मंसिर २०७३, ...
  • सेयर बजार घट्छ/बढ्छ, तर के त… Nov 16, 2016 ArthatantraVector black silhouette bull and bear financial icons depicting the market trends of stocks and shares on the bourse  vector illustration isolated on white
    दशैंतिहारसँगै नेपालको सेयर बजार घट्ने क्रम जारी छ । झिनो संख्याले सूचक बढ्छ भने त्यति नै दोहोरो तेहरो अंकले सूचक झर्ने क्रम जारी छ । बजारको प्रकृति भनेको बढ्नु र घट्नु हो । यो कुनै ठूलो कुरा हैन । गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, ...
  • आजबाटै खुल्यो बैंकको १ करोड ३ लाख कित्ता सेयर, यहाँ पुगेर आवेदन दिने ह… Nov 16, 2016 Arthatantrashare market
    काठमाण्डौं । आज मंसिर १ गतेदेखि पुस ५ गतेसम्म आवेदन दिने मिल्ने गरी जनता बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयरको बिक्री सुरु गरेको हो । गत कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले जनताको हकप्रद भर्न पाइनेछन् ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनसीएम ...
  • फेरि घट्यो सेयर सूचक, कारो… Nov 15, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक आज तेस्रो दिन मंगलबार भने ४.३७ अंकले घटेको छ। हिजोको तुलनामा दुई करोड रुपैयाँले कारोबार रकम बढे पनि परिसूचक ओरालो लागेको हो। साताको तेस्रो दिन १३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज मंगलबार पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा एभरेष्ट बैंक रह्यो । साताको तेस्रो दिन ३०२ ...
  • तयार बन्नुहोस्,मंसिर २० गतेदेखि विकास बैंकको १ लाख २५ हजार कित्ता सेयर… Nov 15, 2016 Arthatantrashare market
    काठमाडौ । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको ...
  • के तपाईलाई थाहा छ ? सेयर मार… Nov 15, 2016 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । सेयर बजारमा सानादेखि ठूला र नयाँ एवं पुराना लगानीकर्ताहरुको चासो र चाप बढेसँगै नेपालको सेयर बजारमा छिटै नै नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरु हुने भएकोछ । यस अन्तर्गत एक, डेढ महिना भित्रमा अनलाईन कारोबार प्रणाली स्थापना गर्ने कुरा टुंगो लाग्ने भएकोछ । यसका साथसाथै, गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुललाई सेयर बजारमा भित्र्याउने प्रक्रिया पनि चाँडै स्पष्ट हुने नेप्सेले जनाएकोछ ...
  • कुमारी बैंकको त्रैमासकै नाफा १३ करोड ७४ लाख, दिने भो ५० प्रतिशत हकप्रद… Nov 15, 2016 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा १३ करोड ७४ लाख रुपैंयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा तीन गुणा बढी हो । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले ४ करोड ८६ लाख खुद नाफा कमाएको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ...
  • सोमबारको सेयरको सुखद खबर,कारोबार र नेप्से दुवै बढ्दा एभरेष्ट बैंकमै झु… Nov 14, 2016 Arthatantrastock
    काठमाडौ ।सोमबार नेपाल स्टक एक्सचेन्जमा ७८ करोड ९ लाख रुपैंया भन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३१ वटा कम्पनीको चार हजार एक सय ७८ कारोबारबाट आठ लाख ५६ हजार छ सय ८८ कित्ता सेयर  खरिदबिक्री भए । आइतबारको तुलनामा यो कारोबार रकम बढेको हो । आइतबार ७३ करोडभन्दा बढिको कारोबार भएको थियो । कारोबार रकमसँगै नेप्से परिसुचकमा पनि ...
  • के छ नयाँ धितोपत्र दर्ता त… Nov 14, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । अर्थमन्त्रालयबाट हालै नयाँ धितोपत्र दर्ता तथा निश्कासन नियमाली स्वीकृत भएसँगै नेपाल धितोपत्र बोर्डले मंसिर १ गतेदेखि नियमाली लागू गर्ने भएको छ । सो नियमावली लागू भइसकेपछि कम्पनीहरुलाई अंकित मूल्य १ सयमा मात्रै आइपिओ जारी गर्नुपर्ने बाध्यता हट्नेछ । अर्थात अंकित मूल्यमा प्रिमियम रकम थपेर आईपिओको मूल्य निर्धारण गर्न सक्ने बाटो खुलेको छ। अंकित मूल्य एक सयमै आईपिओ जारी गर्नुपर्ने ...
  • विकास बैंकको सेयर किन्नुभ… Nov 14, 2016 ArthatantraBonus Share
    काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर सँगै बैंकले कर प्रयोजनका लागि दुई लाख १८ हजार नौ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश पनि वितरण गर्नेछ । बैंकको आइतबार सम्पन्न ११७ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंकको ...

[aas_zone zone_id=”6988″]