Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • जलविद्युत आयोजनामा अब स्थ… Nov 14, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि ...
  • १७०० मा अडियो नेप्से,७३ करोडको कारोवार,एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्… Nov 13, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौं । केही सयमयता लगातार दोहोरो अंकले घटिरहेको सेयर बजार परिसुचक साताको पहिलो दिन आईतबार सामान्य उकालो लागेको छ । दिनभर उत्तरचढाव कायम रहेको बजार अन्तिममा आएर २ दशमलव ८३ अंकले बढेर १७०० कायम हुन पुग्यो । बैंकिङ र बीमा समुहको परिसुचक बढेसँगै नेप्सेमा सामान्य टेवा पुगेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २ दशमलव ७ अंकले ...
  • दुईवटा विकास बैंकको बोनस स… Nov 13, 2016 ArthatantraBonus Share
    काठमाडौ । महाकाली विकास बैंकको दुई लाख १६ हजार दुई सय ४० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको १ लाख ८७ हजार ५ सय २० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । प्रकाशित मितिः २०७३ कार्तिक २८
  • ग्लोबल आईएमईसहित ५ ठूला बैंकले ३६ मेगावाटको अप्पर बलेफी “ए” मा ऋण लगान… Nov 13, 2016 Arthatantrahydropower-
    काठमाडौ । ग्लोबल आइएमई बैंक लि, अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । कुल ६.०८ अर्व लागत लाग्ने उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोवल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एसविआई बैंक र एनआईडिसि विकास बैंकले ...
  • अबदेखि हाइड्रोपावर लगायत परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले… Nov 12, 2016 Arthatantrashare share
    काठमाडौ । हाइड्रापावर लगायतका ठूला परियोजना बनाउन ऋण दिने संस्थाका कर्मचारीले अबेदखि सेयर नपाउने भएका छन् । ऋण दिने संस्थाका कर्मचारीलाई ठूलो मात्रामा सेयर दिंदा सर्वसाधारणले निकै कम सेयर पाउने अवस्था आएपछि सरकारले कानुन नै परिमार्जन गरी त्यस्ता संस्थाका कर्मचारीलाई सेयर नदिने व्यवस्था गरेको हो । यसअघि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थानजस्ता ठूला परियोजनामा लगानी गर्ने ...
  • सेयरमा रातो झण्डा ६५ अंकको गीरावट, तैपनि कुन–कुन कम्पनीले कमाए हेर्नुह… Nov 12, 2016 Arthatantrastock.
    काठमाडौ । गत साताको अन्त्यमा १७६२.२१ अंकमा रहेको सेयर बजार यो साता १६९७.१७ अंकमा झरेको छ । गत साताको तुलना गर्दा यो ६५.०४ अंकको गीरावट हो । आईतबार बिदाको दिन परेका कारण यो साता ४ दिनमात्र सेयर कारोबार भयो । बजारमा पहिलो ३ दिन दोहोरो अंकको गीरावट आयो । साताको कारोबार अन्तिम दिन ०.३१ अंकको सुधार भएर सेयर बजार बन्द ...
  • इन्स्युरेन्सको शतप्रतिशत… Nov 12, 2016 ArthatantraShare rights
    काठमाडौ। एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको ...
  • अबदेखि १०० रुपैंयाभन्दा ब… Nov 11, 2016 Arthatantrashare IPO
    काठमाडौ । अबदेखि आइपीओ पनि स्वतन्त्र मूल्यमा निष्कासन गर्ने बाटो खुला भएको छ । अहिलेसम्म आइपीओ (साधारण सेयर) एक सय रूपैयाँ मूल्य तोकेर बिक्री खुला गर्ने गरिएकामा अबदेखि कम्पनीको नेटवर्थसहित समग्र वित्तीय अवस्थाका आधारमा स्वतन्त्र मूल्य तोकेर निष्कासन गर्न पाइने भएको हो । अर्थमन्त्रालयले शुक्रबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ संशोधन प्रस्तावमा हस्ताक्षर गरिदिएपछि यस्तो बाटो खुला भएको हो । नेपाल ...
  • थाहा पाइराख्नुहोस् है, तीन… Nov 11, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौं । लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी ...
  • यो साता जाँदा जाँदै निर्धन… Nov 10, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार हरियो भएर बन्द भएको छ । आज बजार ०.३१ अंकले बढेर बन्द भएको छ । आज बजारमा निर्धन उत्थान बैंकले पौने सात प्रतिशतले सम्पति बढाएको छ। दिनभरीमा १२९ कम्पनीका ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैंक, अन्य र होटल समूह केही उक्लिँदा बजार हरियोजस्तो देखिएको हो। बिमा, फाइनान्स, ...

[aas_zone zone_id=”6988″]