Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • दुई कम्पनीले ल्याए हकप्रद … Nov 10, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थालाई हकप्रद निष्काशनको स्वीकृति दिएको छ । २५ करोड रुपैंया चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले १ सय ७५ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको हो । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७१ करोड रुपैंया नाघ्नेछ । अहिले फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४ सय १६ ...
  • नेप्से १७ सय अंकबाट तल ओर्लियो, सबै समूहमा दोहोरो अंकको गिरावटले लगानी… Nov 9, 2016 Arthatantrastock Decrease
    काठमाडौ । बुधबार सेयर बजार परिसूचक नेप्से २७.६३ अंकले घटेर १६९६.८६ अंकमा आईपुगेको छ । यसदिन कारोबार रकम समेत घटेको छ। बजारमा दिनभरीमा १२७ कम्पनीका ६८ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार भएका सबै समूह दोहोरो अंकले घटेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । सबैभन्दा धेरै बीमा समूह १५८.८६ अंकले घटेको छ भने होटल ६३.७५ अंकले घटेको छ ...
  • माईक्रोफाईनान्सको २० प्र… Nov 9, 2016 ArthatantraBonus-share
    काठमाडौ । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर ९आरएमडिसी०ले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । कम्पनीले गत आर्थिक वर्षमा १७ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल आरएमडीसीको चुक्तापुँजी ६२ करोड ...
  • डोनाल्ड ट्रम्प पुगे ह्वाइ … Nov 9, 2016 Arthatantrashare
    काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचन परिणामले डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा विरासत जमाएपछि  अन्तर्राष्ट्रिय सेयर बजार प्रभावित हुन थालेको छ । निर्वाचण परिणमसँगै एसियाली बजार राताम्य भएका छन् भने युरोपेली बजारमा मिश्रित प्रभाव परेको छ । छिमेकी भारतको सेयर बजार भने बजार खुलेदेखि नै ओरालो लागेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार सेन्सेक्स र निफ्टीमा तीन प्रतिशत हाराहारीमा गिरावट आएको छ । भारतको सेयर ...
  • २५ अंकले आरोलो लाग्यो सेयर… Nov 8, 2016 Arthatantralossesimage
    काठमाण्डौं । आज मंगलबार सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । कारोबार रकममा सामान्य सुधार आएपनि सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । मंगलबार नेप्से २४ दशमलव ६३ अंकले ओरालोे लागेर १७२४ दशमलव ४९ अंकमा झरेको छ । १ सय ३८ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर किनबेच भएको बजारमा ७६ करोड ३७ लाख रुपैंयामा ...
  • विकास बैंकको ४१ लाख ७६ हजा… Nov 8, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ४१ लाख ७६ हजार कित्ता हकप्रद जारी गरेको हो । त्रिवेणी विकास बैंकले एक सय रुपैंयाका अंकित दरका ४१ लख ७६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउनेछन् । त्रिवेणीको हकप्रदमा कात्तिक २३ ...
  • सेयरमा दोहोरो अंकको गिराव… Nov 7, 2016 Arthatantrashare
    काठमाडौ । सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से १३.०९ अंकले तल झरेर १७४९.१२ विन्दुमा आएर रोकिएको छ । तिहारपछिको दोस्रो कारोबारको दिन सोमबार नेप्से झ्याप्पै ओरालो लागेको हो। दसैं, तिहार, छठलगायतका पर्व सकिएकाले अब विस्तारै बजारको गति लिने लगानीकर्ताको आशा रहे पनि बजार ओरालो लागेको छ । बजारमा तरलता अभावको चर्चा भएकै कारण बजार घट्न गएको ...
  • इन्स्योरेन्सको सेयर लिने … Nov 7, 2016 Arthatantrabonus share stock market
    काठमाण्डौं । सिद्धार्थ ईन्स्योरेन्सले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सको गत बर्ष प्रति सेयर आम्दानी ५८ रुपैयाँ रहेकोमा ३० प्रतिशत बोनस प्रस्ताव गरिएको हो । ३२ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष नै २५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय साधारणसभाबाट पारित गराएर धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा बसेको छ । २२ कार्तिक २०७३, ...
  • पैसा ठिक गर्नुहोस्,४ अर्ब ५१ लाख ९२ हजार रुपैंया बराबरको सेयर पाइपलाइन… Nov 6, 2016 Arthatantrashare
    काठमाडौ । हकप्रद सेयर निष्काशन गर्नेक्रम जारी रहेको पछिल्लो अबधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न विभिन्न १४ आवेदन परेका छन् । आवेदन परेका यी सबै कम्पनीले अनुमति पाएपछि ४ अर्ब ५१ करोड ९२ लाख रुपैंया भन्दा बढि  अर्थात् ४ करोड ५१ लाख ९२ हजार भन्दा बढि कित्ता हकप्रद सेयर बजारमा आउनेछ । चुक्ता पुँजी बढाउन हकप्रदको ...
  • थाहा पाइराख्नुहोस्, दर्जन … Nov 6, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । निकट भविष्यमै दर्जन कम्पनीको प्राथमिक सेयर बजारमा आउन लागेको छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोनं) मा अनुमति दिएका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीहरूको सेयर बजारमा आउनेछ । विद्यमान कानुनी व्यवस्थाअनुुसार बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ । सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीहरूमा ७ वटा जलविद्युत्, ३ वटा लघुवित्तीय ...

[aas_zone zone_id=”6988″]