Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तयार बस्नुहोस्, इन्स्योरेन्सले जारी गर्दैछ शतप्रतिशत हकप्रद, इक्राको ग… Nov 6, 2016 Arthatantra
    कामठाण्डौं । नेको ईन्स्योरेन्सलाई इक्रा नेपालले ग्रेड ३ मा रेटिङ दिएपछि अब यसले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । केही समय पहिलादेखि शत प्रतिशत हकप्रद जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति दिएको कम्पनीले इक्राको रेटिङ नपाएपछि रोकिएको थियो । ईक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्री रेटिङ दिएपछि अब धितोपत्र बोर्डले पनि चाँडै नै नेकोलाई हकप्रद जारी गर्न स्वीकृति दिनसक्ने संभावना ...
  • तपाईले जान्नैपर्ने र सेयर बजारमा हुनसक्ने अर्काे अपराधʽसेयरको भण्डारीक… Nov 5, 2016 ArthatantraShare collection
    हरिशरण न्यौपाने, काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ । के हो ʽसेयरको भण्डारीकरणʼ ? यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको ...
  • साताको सेयर बजारमा साँढे २… Nov 5, 2016 Arthatantranepse_photo
    काठमाडौ । तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण साताको सेयर बजार लगातार पहिलो ४ दिन बन्द भयो । साताको पाँचौ अर्थात अन्तिम दिन बिहिबार खुलेको बजार २.५० अंकले बढेर बन्द भयो । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ । बिहीबार ५३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसदिन १२१ कम्पनीको ८७ लाख ...
  • बैंकको २०.७५ प्रतिशत बोनस … Nov 5, 2016 ArthatantraBonus-share
    काठमाडौ । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । २०.७५ प्रतिशत बोनस ...
  • माईक्रोफाइनान्सको ४७ सय क… Nov 4, 2016 Arthatantrashare share
    काठमाडौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चार हजार सात सय ६८ कित्ता हकप्रद सेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्दा विक्रि नभएको सेयर आगामी कात्तिक २८ गतेदेखि मंसिर १२ गतेसम्म बोलकबोलबाट विक्रि गर्न लागेको हो । कम्पनीले गत भदौ १३ गतेदेखि असोज १६ गतेसम्म दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ...
  • इक्विटी फण्ड किन्नु भएको थ… Nov 4, 2016 Arthatantrashare distribution stock
    काठमाण्डौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको दोस्रो योजना  नबिल इक्विटी फन्डको ईकाई आज ३ बजे बाडँफाड हुने भएको छ । कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता ईकाई निष्काशन गरेको थियो । कम्पनीले गत असोज २ देखि ६ गतेसम्मका लागि ईकाई आवेदन खुला गरेको थियो । एक अर्ब रुपैयाँको नबिल इक्विटी फन्डमा करिब ७ अर्ब रुपैयाँ ...
  • लघुवित्तको ११ लाख कित्ता स… Nov 4, 2016 Arthatantrashare market profit
    काठमाण्डौ । लक्ष्मी लघुबित्त वित्तीय संस्थाले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेर कात्तिक २३ गतेसम्म पुर्याएको छ । यसअघि कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद राखेर सूचना निकालेको कम्पनीले आज शुक्रबार सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म हकप्रद भर्न पाइने जनाएको हो । कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला ...
  • थाहा पाइराख्नुहोस्, लघुवित्तको १ लाख २० हजार कित्ता प्राथमिक सेयर आउँद… Nov 4, 2016 Arthatantraipo 1
    काठमाण्डौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले एक लाख बीस हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक महिना पहिला नै एन.सि.एम. मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ । सप्तरीको बकधुवा ९ महुलीमा रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था हो । २०७० जेष्ठ ३० गतेबाट ...
  • अरुण काबेलीको साधारण सेयर : माग भन्दा ४० गुना बढी आबेदन, एक जनाको नामम… Nov 4, 2016 Arthatantra
    काठमाण्डौं । ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको अरुण काबेली पावर लिमिटेडमा १२ अर्ब रुपैंयाको आवेदन परेको छ । यो साधारण सेयरमा परेको आवेदनको प्रारम्भिक तथ्यांक मात्र हो । कम्पनीले कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ लाख ४० हजार ...
  • सेयर बजारमा सुधार, सिभिल ब… Nov 3, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ। तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण लगातार ६ दिनसम्म बन्द भएर सेयर साताको अन्तिम दिन खुलेको सेयर बजारमा सामान्य सुधार भएको छ । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ । बिहीबार ५३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भयो । बजारमा सबैभन्दा बढी सिभिल ...

[aas_zone zone_id=”6988″]