Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • माघमा १० करोड इकाईको म्युच… Jan 5, 2018 ArthatantraMutual Fund
    काठमाडौ । एनआईसी एसिया क्यापिटलको १ अर्ब रुपैया बराबरको सामसहिक लगानी कोष (म्युचअल फण्ड) बजारमा आउने भएको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड नामको सामुहिक लगानी विक्रीमा ल्याउन लागेको हो ।एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड माघ २ गतेदेखि निष्काशन गर्ने भएको हो । फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय ...
  • खुल्यो हाईड्रोपावरको एक अ… Jan 5, 2018 ArthatantraElectrical ipo
    काठमाडौ । अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन हुने चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । विहीबार अनुमति पाएको यस सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् । कम्पनीले अधिकृत पूँजीको ७५ प्रतिशत ...
  • माइक्रोफाइनान्सको एक लाख ६५ हजार कित्ता आइपीओ बजारमा, यसरी गर्नुहोस आव… Jan 5, 2018 ArthatantraIPO share
    काठमाडौ । ७५ जिल्लाबाटै आस्वा सदस्यमा सहभागि भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्ने गरी उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पुस २१ गते शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स ...
  • कसरी खरिद गर्ने झण्डै तीन … Jan 4, 2018 ArthatantraThis is my first stock photo. I chose this one because it did not require any expensive props. Feel free to use this image, just link to www.SeniorLiving.Org
    काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँको २ लाख ९४ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट विहीबार अनुमति पाएको हो। आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्थाले विगत २ वर्षदेखि नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे ...
  • बैङ्कमा तरलता बढ्दा नेप्स… Jan 4, 2018 Arthatantranepse1-4
    काठमाडौँ । यो साता पनी सेयर बजारको कारोबार उतारचढावमै टुङ्गिएको छ । सेयर बजारका लगानीकर्तामा छाएको निराशा तरलता समस्यामा राष्ट्र बैङ्कले चासोका साथ समाधानको पहल गरेपछी घट्न थालेको छ । विभिन्न जटिलताको निवारण पहल सुरु भएसँगै सेयर बजार उकालो लाग्ने संकेतहरु देखिन थालेका छन् । साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य उतारचढावसंगै कारोबार मापक सूचक नेप्से ७.२२ अंकले बढेर १४२३.८३ ...
  • थाहा पाउनुभयो ? बैंकको १ अर… Jan 4, 2018 ArthatantraBonus-share
    काठमाडौ । नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड रुपैया बराबरको बोनस सेयर दिने भएको छ । बैङ्कले १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाण्डौमा बसेको बैंकको २४ औं साधारणसभाले कर प्रयोजनको लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रूपैयाँ छ ...
  • गर्नुहोस कारोबार, नेप्सेम… Jan 4, 2018 Arthatantralisted share
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा नयाँ सेयर थपिएको छ । सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार ९४२ दशमलव ५० कित्ता सेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सतर्फको सेयर स्वाप रेसियो अनुपातमा कायम गरि आफ्नो नाममा सूचीकृत गराएको हो । सेञ्चुरी बैंकले गत मंसिर २४ गतेदेखि दुबै संस्थालाई एक्यायर गरि एकीकृत कारोबार सुरु गरेको थियो ...
  • छैन रौनक सेयर बजारमा, फाईन… Jan 4, 2018 Arthatantranepse building
    काठमाडौ । बिहिबारपनी सेयर बजारमा सुधार आउने छाँट देखिएको छैन । दिउसोँ १२ बजेसम्म भएको कारोबारमा फाईनान्स, ईन्स्योरेन्स र अन्य बाहेक सबै सूचक रातो देखिएका छन् । फाइनान्समा १.५२ अंक, इन्स्योरेन्समा ५.७३ अंक र अन्य ७.८१ अंकले सुधार आएको भएपनी बाकी सूचकहरु ऋणात्मक नै रहेका छन् । नेप्सेमा १२ बजेसम्म ५ करोड ३५ लाख ५६ हजार रुपैया बराबरको ७०९ कारोबार हुँदा ...
  • आजै सुरक्षित गर्नुहोस बैङ… Jan 4, 2018 Arthatantraright share and fpo
    काठमाडौ । प्रभु बैङ्कले निष्कासन गर्न लागेको दश बराबर चार अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयरको लागि सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि निष्काशन गर्न लागेको हकप्रदका लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले विहीबारसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् । हाल बैंकको चुक्तापूँजी ५ ...
  • फेरी तुहियो लगानीकर्ताको … Jan 3, 2018 Arthatantranepse-1-3
    काठमाडौ । लामो समय पछी बौरिएको सेयरबजारको चमक पुन सेलाएको छ । गएको दुई दिन उकालो लागेको बजार पुन आरालो लागेपछी थोरै पलाएको लगानीकर्ताको आशा फेरी तुहिएको छ । गएका दुई साता निरन्तर ओरालो लागेको सेयरबजारमा यो साताको दोस्रो र तेस्रो दिन हरियाली छाएपनि बुधबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेपछि नेप्से सूचकका ...

[aas_zone zone_id=”6988″]