Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • बैंकको १८.५० प्रतिशत बोनस … Nov 3, 2016 Arthatantrabonus
    काठकाडौ । विराटलक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर दिने भएको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको बैंकले जनाएको छ । प्रकाशित मितिः २०७३ कार्तिक १८
  • तयार बन्नुहोस्, मंसिर १ गत… Nov 2, 2016 Arthatantrashare
    काठमाडौ । मंसिर १ गतेदेखि दुई वटा वित्तीय संस्थाको हकप्रद सेयर खुल्ने भएको छ । जनता बैंक र सेती फाइनान्सले हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । जनता बैंक नेपालको ५० प्रतिशत हकप्रद जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ ...
  • सेयर बजार परिसुचक नेप्सेम… Oct 29, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौँ । तिहारको बिदा अगाडिको साता सेयर बजार परिसूचक नेप्सेका बारे सुखद समाचार सुन्न पाईएन । यो सातामा बजार परिसूचक नेप्सेमा २२.६८ अंकको गिरावट आएको हो । अघिल्लो साता पनि बजार ९ अंकले ओरालो लागेको थियो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७५९.७१ अङ्कमा पुगेको छ। सुरुका चार दिन लगातार घटेको बजार अन्तिम दिन ६ अंकले बढेको थियो। साता भरमा १५१ कम्पनीका ...
  • होस् गर्नुहोस्,सेयर बजारमा कम्पनी संचालक/कर्मचारीले यसरी गर्छन् चलखेल … Oct 29, 2016 Arthatantra3D business white people. Business meeting
    हरिशरण न्यौपाने, काठमाडौ । हामीले सेयर कारोबारमा संधै सजग रहन तपाई लगानीकर्ताहरुलाई आग्रह गर्दै आएका छौं । तपाईले आफ्नो लगानी गर्दा विचार पुर्याउनुभएन भने आजको लगानी भोलिका लागि टाउको दुखाईको विषय बन्नपति सक्छ, त्यसैले लगानी टाउको दुखाईको विषय नबनोस्, सेयरबाट तपाई लगानीकर्ता सबैले फाईदा लिनुहोस् भन्ने हाम्रो मुख्य उदेश्य हो । वास्तवमा आज हामी सूचना चुहाएर कम्पनीका संचालक, कर्मचारी र कम्पनी ...
  • दुई ठूला बैंक मर्ज हुँदै, स… Oct 29, 2016 ArthatantraBank Marger
    काठमाडौ । जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । यससम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि पनि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने बताईएको छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार ...
  • यतीको सेयर किन्दै हुनुहन्… Oct 28, 2016 Arthatantrayeti-dev-Bank
    काठमाण्डौं । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो गत आर्थिक बर्षको समान अवधिको तुलनामा ४०१ प्रतिशतले धेरै हो। बैंकले गत आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आवको असोज सम्ममा ३४ करोड रुपैयाँले ऋणात्मक भएको जगेडा कोष समेत यसपाली ११ करोड ५२ लाख रुपैयाँले ...
  • लघुवित्तले लगानीकर्तालाई ल्याए खुशीको बहार, ४० र ६० प्रतिशत बोनस सेयर … Oct 28, 2016 Arthatantrashare
    काठमाण्डौं । छिमेक लघुवित्तले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । लघुवित्तहरुमा छिमेक चुक्ता पूँजी धेरै भएको दोस्रो ठूलो कम्पनी हो । ५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत बोनस जारी गरेपछि ८३ करोड ...
  • खुल्यो करिब ९ लाख ५२ हजार क… Oct 28, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सेती फाइनान्स लिमिटेडले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर वितरण गर्न लागेको हो। असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने अनिवार्य व्यवस्थाका कारण कम्पनीले डेढ सेयर प्रतिशत हकप्रद जारी गर्न लागेको ...
  • भिबोर सोसाईटीको शेयर कारो… Oct 27, 2016 Arthatantravibor-society dev Bank
    काठमाडौ । भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर कारोबार विहीबारदेखि खुलेको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । त्यसैगरी धरानको अरुण फाईनान्सको पनि सेयर ...
  • ६ ब्रोकर कम्पनीको सेयर कार… Oct 27, 2016 Arthatantradhitopatra board
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुसार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाहीको ...

[aas_zone zone_id=”6988″]