Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • विकास बैंकको ४० प्रतिशत हकप्रद आउँदै, बोनस पाउन कार्तिक २३ सम्म सेयर क… Oct 27, 2016 Arthatantramuktinath bank
    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । ५० प्रतिशत हकप्रद बेचिरहेको मुक्तिनाथ बिकास बैंकले ३४ प्रतिशत बोनस सेयर जारी गरेको थियो । आगामी मंसिर ४ गते पोखरामा बोलाइएको दर्शौ बार्षिक साधारणसभाले उक्त निर्ण गर्ने बैंकले जनाएको छ । ५० प्रतिशत हकप्रद सेयरबेचेपछि मुक्तिनाथको चुक्ता पूँजी एक अर्ब ५४ करोड पुग्नेमा ४० प्रतिशत हकप्रद जारी गरेर ...
  • नेप्सेमा थपियो सवा अर्ब कि… Oct 27, 2016 Arthatantrashare market stock NEPSE
    काठमाडौं । मुलुकको पुँजी बजारमा गत असोज मसान्तसम्ममा १ अर्ब १९ करोड कित्ता सेयर थपिएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको नीतिले धितोपत्रको दोस्रो बजारमा सूचीकृत सेयरको संख्या करिब आधाले बढेको हो । चालू आवको पहिलो तीन महिनासम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ अर्ब ८१ करोड ८६ लाख ९६ हजार कित्ता सेयर सूचीकृत भएको छ । यो सेयर संख्या गत ...
  • हेर्नुहोस् सेयर बजार कुन क… Oct 26, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजारको सूचकमा सुधार आएर २.४६  अंकको बृद्धि देखिएको छ । लगातार दोहोरो अंकले झरिरहेको बजार आज भने केही सम्हालिएको हो । आज बिमा र अन्य सुचकले बजारलाई हरियो बनाएका हुन्। आज बिमा १०५ अंकले बढेको छ भने फाइनान्स अन्य र होटलमा सामान्य बृद्धि देखिएको छ। आज दिनभरीमा १३० कम्पनीको ८१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको ...
  • पैसा ठिक गर्नुस, आउँदैछ माइक्रोफाइनान्सको साधारण सेयर १ लाख ३२ हजार कि… Oct 26, 2016 Arthatantrashare
    काठमाण्डौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । अधिकृत पुँजी ८ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले ३ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • जानी राख्नुस्, बैंक तथा इन्स्योरेन्सले दिने भए २० प्रतिशतभन्दा बढी बोन… Oct 26, 2016 Arthatantrashare market bull and bear
    काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र एक बैंकले आफ्ना सेयर धनीहरुलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र प्राइम बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट यस्तो प्रस्ताव ल्याएका हुन् । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। कम्पनीले यसमध्ये २० प्रतिशत वोनस सेयर दिने भएको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस ...
  • थाहा पाउनुभो ३० लाख कित्ता… Oct 26, 2016 ArthatantraHydro Power
    काठमाडौँ । अरुण कावेली पावरले निस्कासन गरेको ३० लाख कित्ता साधारण सेयरमा आवेदन दिने आज बुधबार दोस्रो दिन हो । देशभर ६४ केन्द्रबाट यो साधारण सेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएकोछ ।  सिद्धार्थ क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक रहेको सेयर छिटोमा शुक्रबार विक्री बन्द हुनेछ। १० कार्तिक २०७३, १०।००
  • निरन्तर घट्दैछ सेयर बजार, … Oct 25, 2016 Arthatantrashare
    काठमाण्डौँ ।  सेयर बजार  आज मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज तीन दिनमै सबैभन्दा बढी नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा झरेको हो । बजार घट्दै गएपछि कारोबार रकम समेत घट्न पुगेको छ । आज बजारमा १२७ कम्पनीको सात लाख ६४ हजार कित्ता सेयर किनेबेच भएको छ। बजारमा जम्मा ७१ करोड ३२ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्री भएको ...
  • नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर १८६० सम्ममा बिक्य… Oct 25, 2016 ArthatantraNB Insureance
    काठमाडौ । लामो समयदेखि सेयर बजार परिसूचक नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् । हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ...
  • सुरक्षित गर्नुहोस् बैंकल… Oct 25, 2016 Arthatantrashare
    काठमाण्डौं । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले बोनस वितरणपश्चात ३५ प्रतिशत हकप्रद सेयर समेत बिक्री गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । बैंकको आज सोमबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको ...

[aas_zone zone_id=”6988″]