Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • कतै तपाईले १५० प्रतिशत हकप… Oct 25, 2016 Arthatantrashare rich
    काठमाण्डौं । कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्सले एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । फाईनान्सको कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने भएकाले कार्तिक ९ गतेसम्म सेयर किन्नेले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । फाइनान्सले एक सय रुपैयाँ अंकितदरका ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रदसेयर बिक्री गर्दै छ ...
  • खुल्यो हाइड्रोको ३० लाख कित्ता साधारण सेयर, थाहा पाउनुहोस् कहाँ-कहाँबा… Oct 25, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । आज मंगलबारबाट २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण कावेली पावरले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण सेयर  निष्काशन गरेको छ । अरुण कावेलीको साधारण सेयरमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकोछ । लगानीकर्ताले कात्तिक ९ गतेबाट १२ गतेभित्रै ...
  • आज पनि घट्यो सेयर सूचक, यस्… Oct 24, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ र वित्त बाहेक कारोबारमा आएका अन्य सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १३.५० अंकले झरेर १७६८.८९ अंकमा अड्एिको छ । वाणिज्य बैंक समुह नै १८ अंकले झरेपछि बजारमा उच्च गिरावट ...
  • कैलाशको सेयर छ ? छ भने पाउनु… Oct 24, 2016 Arthatantrashare market
    काठमाण्डौं । कैलाश विकास बैंक लिमिटेडले बोनस सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । बैंकले तीन करोड ९५ लाख आठ हजार चार सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । उक्त बोनस सेयर बैंकको आगामी साधारण सभाबाट स्वीकृत गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । ८ कार्तिक २०७३, ३।३०
  • ७१ रुपैयाँको सेयर मूल्य बढ… Oct 24, 2016 Arthatantrashare success
    काठमाण्डौं ।  नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् । २०६४ सालमा नेप्सेमा सूचिकृत यो कम्पनी पूर्वाञ्चलको मोरङ्ग, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको छ । कम्पनीले गत साउन २७ गते नेप्सेलाई पत्र लेख्दै सेयर मूल्य वढाइदिन आग्रह गरेको थियो । पत्रका ...
  • किन पुगे मन्त्री धितोपत्र … Oct 24, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । अर्थ सचिव सहित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन् । हिजो आइतबार बोर्ड पुगेका अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजीबजार विना अर्थतन्त्रको विकास हुन नसक्ने भन्दै धितोपत्र बजारलाई आफ्नो क्षमता विकास गर्दै लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री महराले वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै ...
  • डेभलपमेण्ट बैंकको सेयर छ ? … Oct 24, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । अरनिको डेभलपमेण्ट बैंकले सोमबारबाट ३६ प्रतिशत हकप्रद निष्काशन गरेको छ । २५ करोड ७८ लाख रुपैंया चुक्ता पूँजी रहेको अरनिको डेभलपमेण्ट बैंकले ३६ प्रतिशतले हुने सवा ९ करोड बढीको हकप्रद निष्काशन गरेको हो । आवेदकले प्रतिकित्ता १ सय रुपैंयाका दरले आफुसँग भएको सेयरको ३६ प्रतिशतका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको ...
  • सेयर किनिहाल्नुहोस्, २५ प्… Oct 24, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइन्छ। बैंकको यो हकप्रद सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँछन्। बैंकले १०० रुपैयाँ अंकित दरको सेयर चुक्ता पुँजिको २५ प्रतिशतका दरले जारी गर्न लागेको हो। चार सेयर हुनेले एक सेयर पाउने छन्। बैंकले कुल १६ लाख ९९ हजार ...
  • सेयर बजारमा आज सूचक घट्यो … Oct 23, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको सुरुवातमा आज फेरि सेयर बजार दोहोरो अंकले झरेको छ। बजार १२ अंक तल ओर्लिएर १७८२ अंकमा आइपुगेको छ । सूचक घटे पनि दुई कम्पनी  भने चम्किएका छन् । होटल र विकास बैंक क्रमशः करिव १६ र ८ अंकले बढेका छन् । बजार झरे पनि रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ।  आज ...
  • तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर… Oct 23, 2016 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो । बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओं) निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले गत आर्थिक बर्षमा एक ...

[aas_zone zone_id=”6988″]