back
NMB ad

सेयर बजार अपडेट : सेयर कारोबारमा उछाल, १ घन्टा मै बजार ६५ अंकले बढ्दा ३ अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजार खुलेदेखि नै बजारमा उछाल आउन थालेको छ । कारोबार सुरु भएलगत्तै उछाल देखिएको बजारमा पुन केही करेक्सन देखिएको थियो । उक्त करेक्सन पार गर्दै बजार पुन बुलिस ट्रेन्डमा जान थालेको छ ।

 

यो समाचार तयार पार्दासम्म नेप्से मापन गर्ने सूचक ६५.८४ अंकले बढेर २५५९.४३ बिन्दुमा रहेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.३६ अंकले बढेर ४६४.४८ बिन्दुमा रहेको छ ।

 

१९० कम्पनीको ४० लाख ७४ हजार १६९ कित्ता सेयर किनबेच भएको छ । यो अवधिमा ३ अर्ब ६ करोड ९६ लाख १३ हजार ९७० रुपैयाँको सेयर किनबेच भएको छ ।

 

कारोबारमा बैंकिङ,निर्जीबन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा लगायत सबै समूहको उपसूचकमा उचाल आएको छ । यो समाचार तयार पार्दासम्म ग्रामिण विकास लघुवित्त, आरएसडीसी लघुवित्तको सेयर कारोबारका सकारात्मक सर्किछ लागेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...