Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • तयार रहनुहोस् बैंकले ल्या… Oct 20, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले नयाँ निष्काशनका लागि प्रतिकित्ता ९८० रुपैयाँ हाराहारी मूल्य प्रस्ताव गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ४ कार्तिक २०७३, ११।००
  • मौकाको फाइदा उठाउनुहोस्, विकास बैंकको १७ हजार कित्ता सेयर आजैबाट लिलाम… Oct 20, 2016 Arthatantrashare market
    काठमाण्डौं । कसमस डेभलपमेण्ट बैंकले १७ हजार कित्ता सेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण सेयर लिलाम गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट सेयर खरिद गर्न चाहनेले आवेदन ...
  • टुरिजम बैंकको शतप्रतिशत हकप्रद सेयर निष्काशन, कारोबारको जिम्मा एनआईबीए… Oct 19, 2016 Arthatantratourism-dev-bank
    काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । बैंकले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई बुधबार नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल मातृभूमी बिकास ...
  • सेयर बजारमा आज कारोबार ६ करोडले बढ्यो, हेर्नुहोस् कुन कुन सूचक हरिया भ… Oct 19, 2016 Arthatantranepse
    काठमाण्डौँ । दशैं बिदापछि आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार र मंगलबार सामान्य अंकले घटेको सेयर आज घटेपनि बुधबार पनि ५ अंकले घट्न पुगेको छ । तर कारोबार रकम भने हिजोभन्दा ६ करोडले बढ्न पुगेकोछ । नेप्से आज ४.८४ अंकले तल आई १७८७.८९ बिन्दुमा पुगेकोछ भने १२१ कम्पनीका ५६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  आज ...
  • सेयर किनबेच नखुलाउने कम्प… Oct 19, 2016 Arthatantradhitopatra board
    काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ । असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले ...
  • साँढे २२ लाख कित्ता बोनस र … Oct 19, 2016 Arthatantranepse
    काठमाडौ। बुधबार मात्रै २२ लाख ५१ हजार ४५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै १८ लाख ४० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । साङग्रिला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८९३ कित्ता गरि सो मात्रामा बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, साङग्रिला डेभलपमेन्ट बैंककै ...
  • अब गैरआवसीय नेपालीले पनि स… Oct 19, 2016 ArthatantraNRN
    काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ । धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा एनआरएनलाई प्रत्यक्ष रुपमा सहभागी गराउने कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन ...
  • १ करोड ३ लाख कित्ता सेयर किन्ने विचारमा हुनुहुन्छ ? कार्तिक १० सम्म सम… Oct 19, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । जनता बैंकले ५० प्रतिशत अर्थात् १ करोड ३ लाख कित्ता हकप्रद सेयर निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । नेपाल धितोपत्र बोर्डले असोज १९ गते नै जनता बैंकलाई उक्त सेयर निस्कासन गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । कार्तिक ११ गते बुक क्लोज गर्ने सूचना निकालेको जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न ...
  • आजबाट बिकास बैंकको ५० प्रत… Oct 19, 2016 Arthatantrashare
    काठमाण्डौं । ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा आज कार्तिक ३ गतेदेखि कृषि बिकास बैंकले हकप्रद सेयर बिक्री सुरु गरेको छ  । बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि  १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो । बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद ...
  • लगानीकर्तालाई अन्यायमा पार्नुहुन्न भन्दै धितोपत्रले दियो यस्तो निर्देश… Oct 18, 2016 Arthatantradhitopatra board
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले पूर्व घोषित हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायर प्रक्रियामा जान रिलायबल डेभलपमेन्ट बैंकलाई निर्देशन दिएको छ । रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि ग्लोबल आइएमई बैंकसँग अक्वायर प्रक्रियामा जाने सम्झौतामा ...

[aas_zone zone_id=”6988″]